राजनीति

कीर्तिपुरमा थारु कविको भेला

काठमाडौं- थारु कविहरुले कीर्तिपुरमा कविता वाचन गरेका छन्। बर्दियाली थारु विकास मञ्चले आयोजन गरेको ‘थारु भाषा साहित्यिक, शृंखला २ नाम दिइएको कार्यक्रममा थारु कविहरुले कविता वाचन गरेका हुन्। लेखिका शान्ति चौधरीको विशेष अतिथि र साहित्यकार कृष्ण सर्वहारीको सभापतित्वमा भएको कार्यक्रममा सुशील चौधरी, शत्रुधन चौधरीले कविता वाचन गरेका थिए।

थारूवान

सन्तोष दहित, देउखुरी- बिहीबार बेलुका लमही र आसपासका गाउँबाट चार जना कमलहरी बालिकालाई उद्धार गरिएको छ। १० वर्षदेखि १२ वर्ष उमेर समूहका चार जना बालिकालाई अर्काका घरमा काम गर्दै गरेको अवस्थामा छापामारी उद्धार गरिएको हो। जिल्ला बाल कल्याण समन्वय समितिको अगुवाइमा लमहीको रातो डाँडास्थित लालबहादुर केसीको घरबाट बेला–१ मटेरिया...

थारूवान

काठमाडौं– ओलम्पियन तिलकराम थारुले २ सय मिटर दौडमा १८ बर्ष पूरानो राष्ट्रिय कीर्तिमान तोडेका छन्। दशरथ रंगशालाको ट्रयाकमा आइतबार सम्पन्न दोस्रो गोल्डेन स्पि्रन्ट मिटमा स्वर्ण पदक जित्ने क्रममा तिलकरामले रामकृष्ण चौधरीको नाममा रहेको कीर्तिमान भंग गरेका हुन्। तिलकरामले २१.७१ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए। रामकृष्णले सन्...

थारूवान

उपेन्द्र लामिछाने, ललितपुर- नेवार समुदायको बाहुल्य रहेको ऐतिहासिक पाटन सहरमा रौतहट कनकपुरबाट आएका थारु युवाको एकल चित्रकला प्रदर्शनी शनिबार सुरु भएको छ। कनकपुर–२ का २५ वर्षीय बालकिशोर चौधरीको थारु रहन सहन, भेषभुषा, र कला संस्कृतिको झल्को दिने ‘बोल्ड एन्ड ब्युटिफुल’ शीर्षकको ३२ चित्र प्रदर्शनीमा छन्।

थारूवान

सन्तोष दहित, दाङ- दाङ, बाँके, बर्दियाका थारु महिलाहरुले बनाएका थारु परिकारहरु अहिले घोराही महोत्वसमा आर्कषणको केन्द्र बनेको छ। महोत्वसवको उद्घाटनको दिनमा त्यति व्यापार नभए पनि हिजआज महोत्वसवमा भने मेला हेर्न गएका दर्शकहरुले थारु खानाप्रति रुचि बढाउन थालेकाछन। महोत्वसवको आठौदिन पनि परम्परागत थारु परिकार खानको लागि घुइचो लागेको थियो। सस्तो...

थारूवान

कौशलेन्द्रकुमार, काठमाडौं- खेतीकिसानी पुर्ख्यौली पेशा रलक थारू उद्योग व्यावसायमे कमे लागल बटाँ। २०३६ सालसे राजधानी छिरल सप्तरी, औराहा भजक्काके देवनारायण चौधरी विगत २५ बरससे व्यापारमे लागल बटाँ। उहाँक दुकान कुपण्डोलमें (नाइटिंगेल स्कलसे कुछ पच्छिउँ) बटिन। किराना ओ तरकारी रहल उहाँक दुकानके विशेषता बटिन घोंघीक् व्यापार। व्यापारसे उहाँ दुई लर्कापर्कन...

थारूवान

काठमाडौं- मातृभाषा थारूमा विशेष योगदान पुर्‍याएवापत चैलाही–६ दाङदेउखुरीका कृष्णराज सर्वहारी राष्ट्र मातृभाषा सेवा पुरस्कारबाट पुरस्कृत भएका छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट यसै बर्षबाट स्थापना गरिएको पुरस्कार मातृभाषा दिवसका दिन आगामी फरवरी २१ मा प्रदान गरिने छ। 

थारूवान

काठमाडौं- ललितपुरको कुपनडोलमा अवस्थित नाइटिङ्गेल स्कुलले आफ्ना एसएलसी विद्यार्थीहरुका लागि पुरस्कार राशिको घोषणा गरेको छ। २०औं स्थापना तथा अभिभावक दिवसको अवसरमा स्कुलका प्रिन्सिपल तेजुलाल चौधरीले एसएलसीमा नयाँ कीर्तिमान राख्‍ने विद्यार्थीलाई एक लाख पुरस्कार दिने घोषणा गरेका हुन्।

थारूवान

सुशील चौधरी– लोक संगीत लोकसंस्कृतिक डह्रार हो। जस्टक डह्रार बेगर कौनो प्राणी जीव जिनवार न्याग डुल निसेक्ठ, ओस्टक लोकसंगीत बेगर लोकसंस्कृति चल ढ्वाल निस्याकठ। कौनो जाति ओ समुदायके लोकसंस्कृति कट्रा चोट्गर ओ चुम्मर बा कैक पटा पाइकलाग उ भाषाके लोकसंगीत क्रत्रा हिर्गर बा कैक जन्ना जरुरट रहठ। थारू भाषा...

थारूवान

हेटौंडा- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अब अगाडि सार्ने प्रस्ताव विपक्षीहरुले नमाने ठीक नहुने चेतावनी दिएका छन्। हेटौंडामा आजबाट सुरु पार्टीको सातौं महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले त्यस्तालाई जनताले ठीक पार्ने पनि दोहोर्‍याए। उनले दस वर्षको जनयुद्धपछि पार्टीले प्राप्त गरेको उपलव्धिलाई संस्थागत गर्दै दृढतापूर्वक अघि बढ्ने कुरामा जोड दिए। ‘हाम्रो पार्टी पक्कै...

थारूवान