राजनीति

गोविन्द चौधरीले तमलोपा छाडे

काठमाडौं- पूर्व शिक्षा राज्यमन्त्री गोविन्द चौधरीले आफ्नो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको महामन्त्री पदबाट राजीनामा दिएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टीबाट फुटेर महेन्द्र यादव नेतृत्वमा बनेको पार्टीले स्थापनाको उद्देश्यअनुरुप काम नगरेकाले राजीनामा दिएको उनको भनाइ छ। पार्टीमा जातीय बिभेद, नातावाद, कृपावादका कारण पार्टीले स्थापनाका उद्देश्यअनुसार काम नगरेको उनको...

थारूवान

राजधानीको दशरथ रंगशालामा जारी लिग सोमबारबाट सकिएको छ। अन्तिम खेलमा खेल अगावै विजेता बनिसकेका थ्रीस्टारलाई आर्मीले २ विरुद्ध ३ गोलले पराजित गर्‍यो। आर्मीका लागि अन्तिम समयमा निर्णायक गोल भरत खवासले गरे। भरतको गोलसँगै आर्मी लिगको तेस्रो स्थान पाउन सफल भयो। दोस्रो भने मनाङ यसअघि नै भइसकेको थियो।

थारूवान

जगदीश्‍वर पाण्डे- अहिले केशरी चौधरी व्यस्त छिन् । चैत महिनाको अन्त्यमा हुने एथलेटिक्स राष्ट्रिय च्याम्पियनसिपको तयारीले उनलाई एकछिन फुर्सद छैन । ‘दुई साताअघिमात्र पुलिसको नौ महिने प्रशिक्षण सकेर फर्किएँ, त्यसैले अभ्यास गर्नै पाएको छैन,’ उनले सुनाइन् । बिहीबार बिहान दशरथ रंगशालामा अभ्यास सकेर बबरमहल आइपुगेकी प्रहरीकी सिपाही केशरी कोठा...

थारूवान

काठमाडौं– एकीकृत माओवादीका थारू नेताहरूले केन्द्रीय समितिमा आफूहरूको पनि समान सहभागिता हुनुपर्ने भन्दै पाँच बुँदे माग अघि सारेका छन्। आफ्ना माग पूरा नगरे आउँदो १७ गते हुने केन्द्रीय समिति बैठक बहिष्कार गर्ने एमाओवादी नेतृ रामकुमारी चौधरीले बताइन्। ‘पार्टीले थारू नेताहरूलाई बाइपास गर्न खोज्दैछ,’ थारू राष्ट्रिय मुक्ति मोर्चाका सचिवसमेत रहेका...

थारूवान

काठमाडौं- तराईमा धुमधामले बुधबार होली मनाइँदैछ। रंगको पर्वको रुपमा मनाइने यो पर्व पहाडमा मनाएको एकदिन पछि तराईमा मनाउने गर्छ। होली देवर र भाउजुको पर्वको रुपमा पनि परिचित छ। तराईमा बसोबास गर्ने आदिवासी समुदायहरु बिहानैदेखि रंग/अबिरले होली खेल्ने गर्छन्। होली सद्‍भावको पर्वसमेत रहेकाले यो मानिसहरु धुमधामले मनाउने गर्छन्।

थारूवान

चाँदनी हमाल, चितवन- पश्चिम चितवनमा पर्ने दिव्यगरको भगडी बस्ती। वर्षायाममा नजिकैको नारायणी सुसाएर गाउँ पस्ने भए पनि हिउँदमा बालीनाली लगाइन्छ। त्यहाँका बासिन्दाको दैनिकी त्यति सहज छैन। मध्याह्नको चर्को घाममा सेतो फरिया, कालो चोली अनि थारु गहनाले झकिझकाउ थरुनीहरू बस्तीको बीचमा रहेको आगनीमा नाच्दै थिए। तातो हावाको वेगमा थारु संस्कृतिको...

थारूवान

अमृत भादगाउँले (शब्द/तस्बिर)- बिहान जंगल सफारीमा जानुपर्छ। मोबाइल फोनमा अर्लाम सेट गर्नै पर्छ। तर, त्यसले निन्द्रा बिथोलिदिन्छ। निन्द्रा पुगेकै हुन्न, उठ्न हतार भइहाल्छ। त्यहाँको शान्त वातावरणमा मुड फ्रेस हुन्छ। मिठो निन्द्रा पर्छ। त्यसैले व्यस्त दैनिकी पन्छाएर हयाङ आउट हुन बर्दियाको ठाकुरद्वारा प्रकृतिको उपहारै हो। मलाई विश्वास छ, ओच्छ्यान फेरिएपछि...

थारूवान

काठमाडौं- राष्ट्रपति डा रामवरण यादवले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षको पद तथा गोपनीयताको शपथ गराए। राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान आयोजित विशेष समारोहबीच मन्त्रिपरिषद्का नवनियुक्त अध्यक्ष रेग्मीलाई राष्ट्रपतिले शपथ गराएका हुन्। सो समारोहमा राष्ट्रपति डा यादवको उपस्थितिमा मन्त्रिपरिषद्का अध्यक्षले नवनियुक्त मन्त्रीद्वय माधवप्रसाद घिमिरे र हरिप्रसाद न्यौपानेलाई पद...

थारूवान

  परिचय- नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक मुलुक हो। यहाँ हरेक समुदायको आ–आफ्नो भाषा, धर्म, संस्कृति, र साहित्य रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार भाषिक आधारमा जनसख्याको बनोट हेर्ने हो भने नेपाली ४४.६ प्रतिशत, मैथीली ११.७ प्रतिशत, भोजपुरी ६ प्रतिशत, थारु ५.८ प्रतिशत, तामाङ्ग ५.१ प्रतिशत, नेवार ३.२...

थारूवान

कृष्णराज सर्वहारी- २०६५ फागुनके डोसर अठ्वारसे उठल थरूहट आन्दोलन पाँचौ बरसमे टेकल। मने थरूहट लगायतके पहिचान सहितके प्रदेश अब्बे संकटमे बा। खास कैके २०६९ जेठ १४ गते संविधान घोषणा नै हुइलक बाद यी अन्यौलता आउर बह्र गैल बा। संविधान घोषणा कैनासे पहिले नान गैलक प्रदेशके खाकामें दाङसे पश्चिउँ कञ्चनपुरटक थरूहट...

थारूवान