राजनीति

केशरी सम्मानित

काठमाडौं- एथलेटिक्स खेलाडी केशरी चौधरी सम्मानित भएकी छन्। बर्दियाली थारु विकास मञ्च नेपालको पाचौं अधिवेशनको उद्‍घाटनमा खेलमार्फत् थारु समुदायलाई चिनाएको भन्दै उनलाई सम्मान गरिएको हो। थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहितले उनलाई प्रमाण पत्र र खादा ओढाइ सम्मान गरेको थियो।

थारूवान

गोपाल दहित- थरुहट तराईमा थारुहरुको जनसंख्या अहिले पनि सबैभन्दा बढी छ। ल्याबमा ट्यूव बच्चा जन्माएजस्तै नभएर थारुहरुले थरुहट भूगोलमा रहेको बनजंगल, हिंस्रक जनावर, बिषालु सर्प, विच्छी र किरा, महामारी रोजब्याध, जातीय तथा धार्मिक दमन, नरसंहार, प्राकृतिक प्रकोप, राजनीतिक तथा आर्थिक शोषणजस्ता समस्यासित लड्दै स्थापित भएको जातीय जनसंख्या हो। तराईलाई आजको...

थारूवान

देवेन्द्र बस्नेत, दाङ- दाङ नारायणपुर उत्तरअमराईकी प्रतिमा चौधरीलाई उनका बाबुआमाले २०६१ मा वार्षिक ६ हजार रुपैयाँमा सम्झौता गरेर साहुको घरमा कमलरी बस्न पठाए। ११ वर्षीया प्रतिमालाई साहुको घरमा काम गर्न गाह्रो हुने डर त थियो नै, त्योभन्दा बढी चिन्ता पढ्न नपाएकोमा थियो। भालेको डाँकोसँगै झमक्कै रात नपर्दासम्म साहुकै घरको काममा...

थारूवान

राजेन्द्र नाथ- उनी ६ वर्षकी थिइन् । बाआमाको न्यायो काखमा खेल्नुपर्ने त्यो उमेरमा अर्काको घरमा कमलरी बस्न बाध्य भइन् । आर्थिक अवस्था कमजोर थियो, परिवारको । त्यसैले होश सम्हाल्न नपाउँदै बाआमाले कोसौ टाढाको सहर काठमाडौंको एकजना शाह परिवारमा कमलरी (घरेलु कामदार) बस्न पठाए । त्यही सहरमा अहिले उनले नेतृत्व...

थारूवान

काठमाडौं- सरकार र कमलरी प्रथा उन्मुलन संघर्ष समितिबीच दस बुँदे सहमित भएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा जोशीको नेतृत्वमा शुक्रबार भएको सात घन्टा लामो छलफलपछि सहमति भएको हो। सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ। सिर्जना चौधरीको हत्यामा संलग्न भनिएका युवराज पौडेल र शंकर अधिकारीलाई छानबिन समितिले...

थारूवान

काठमाडौं – नुन, चामल, तेललगायत सामल पोको पारेर राजधानी आएका पूर्व कमलरीहरू एक सातासम्म सिंहदरबार घेराउ गर्दा आफ्ना माग सम्बोधन होला भन्ने आशमा थिए। मागको सुनुवाइ त कता हो कता, प्रहरीले अन्धाधुन्ध लाठी बर्साउँदा दुई कमलरी सिकिस्त भए। घाइतेको उपचार र सामलको चिन्ताले पशुपति धर्मशालामा बस्दै आएका उनीहरूको समस्या...

थारूवान

काठमाडौं- सिंहदवार घेराउ गर्न गएका पूर्व कमलरीमाथि प्रहरीले दमन गरेको छ। हनुमानथानबाट दक्षिण गेट छिर्न खोजेका कमलरीमाथि प्रहरीले अन्धाधुन्द लाठी प्रहार गरेको हो। कमलरी सिर्जना चौधरीको हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै सिंहदरवार घेराउ गर्न गएका उनीहरुलाई प्रहरी निरीक्षक निशान थापाको नेतृत्‍वमा खटिएका प्रहरीले दमन गरेका हो।

थारूवान

काठमाडौं- सिंहदरबार घेराउ गर्न पुगेका मुक्त कमलरीहरु झरीको प्रवाहै नगरी धर्ना दिए। प्रहरीले दक्षिण गेट पुग्न नदिए पनि उनीहरु हनुमानथानमा भेला भएर सरकारविरुद्ध चर्का नाराबाजी गरे। ‘कमलरी राख्‍न पाइँदैन, कमलरीलाई मुक्त गर, सिर्जना चौधरीको हत्यारालाई कारबाही गर’ भन्दै उनीहरुले चर्का नाराबाजी गरे। उनीहरुलाई साथ दिन पूर्व कमलरी तथा पूर्व...

थारूवान

मदन चौधरी, काठमाडौं- कमलरी राखेर हत्या तथा यौनजन्य क्रियाकलाप गर्नेमाथि कारबाही माग गर्दै कमलरी प्रथा उन्मुलन संघर्ष समितिले राजधानीमा धर्ना सुरु गरेको छ। राज्यले कमलरी प्रथालाई अवैध घोषणा गरेपनि कानुन कार्यान्वयन नहुँदा यो प्रथा कायमै रहेको र त्यसबाट बालिका र किशोरीहरु मारिने, बलात्कृत हुने क्रम नरोकिएको भन्दै उनीहरुले रत्‍नपार्कको...

थारूवान

सन्तोष दहित, दाङ- सौडियार ९ कनरियाकी सम्पत्ति चौधरीले सुत्केरी स्याहार्न थालेको २२ वर्ष पुगिसक्यो। कसैलाई सुत्केरी व्यथा लागेदेखि बच्चाको न्वारान नहुँदासम्म सुत्केरी र शिशुलाई स्याहार सुसार गर्ने जिम्मा उनकै हुन्छ। सुत्केरी कसरी गराउने? कसरी बच्चा स्याहार्ने अनि कसरी सुत्केरी स्याहार्ने भन्नेबारेमा उनले अहिलसेसम्म केही तालिम भने लिएकी छैनन्। अनुभवको...

थारूवान