राजनीति

शान्ताको ‘कमलरीदेखि सभासद्सम्म’ सार्वजनिक

काठमाडौं- पूर्व सभासद् शान्ता चौधरीद्वारा लिखित ‘कमलरीदेखि सभासद्सम्म’ नामक आत्मसंस्मरण नामक पुस्तकको आज लोकार्पण गरिएको छ। सो पुस्तकको पूर्व कमलरी मञ्जिता चौधरीले लोकार्पण गरेका थिइन्। पुस्तकमा पूर्व सभासद् शान्ताले दाङमा कमलरी भएर बस्दाको कष्टपूर्ण अवस्था, भूमि अधिकार आन्दोलन, निरक्षरबाट साक्षर र सभासद् हुँदाको सङ्घर्षपूर्ण जीवनबारे उल्लेख गरेकी छन्। 

थारूवान

कमला चौधरी, बुटवल- बाटोमा, बजारमा, पसलमा, सहरमा, गाँउमा, जताततै हातमा हरियो चुरा र मेहन्दी लगाउनेको भीड देखिन्छ। साना नानीदेखि वृद्धा महिलासम्मकाले हरियो चुरा लगाएको देखिन्छ। अहिले पसलेलाई हरियो चुरा र मेहन्दी लगाउन भ्याइनभ्याई छ। धेरैलाई त यसको महत्वबारे थाहा होला। तर के सबैले थाहा भएकैले लगाएका हुन् वा देखासिकीमा...

थारूवान

मिनराज चौधरी- ‘म्वार घाँटी रेट डेलसेफे यी जिउ मधेशी पार्टीम कब्बु नैजाई, अप्नहुँक्र म्वारपर विश्वस्त हुईँ यी कहाई म्वार नै हो। सभा, सम्मेलन, बैठकम एकबार नै दशबार से ढिउर कहटी अइलक लक्ष्मण थारूक कहाई हो। मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) के अध्यक्ष विजयकुमार गच्छदारह गद्दार कहटी लडियक दुई किनारअस राजनीतिक...

थारूवान

काठमाडौं- सरकारले आगामी आवका लागि रु पाँच खर्ब १७ अर्ब २४ करोडको बजेट प्रस्तुत गरेको छ. मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी तथा मन्त्रिपरिषद्का सदस्यको उपस्थितिमा आज साँझ आव २०७०/७१ को आयव्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले विनियोजित रकममध्ये चालु खर्च रु तीन खर्ब ५३ अर्ब ४२ करोड छुट्याइएको बताउनुभयो।

थारूवान

शान्ता चौधरी- माइतीघरमा मलाई आमाबाहेक कसैले राम्रो मान्दैनथे। गाउँ त पराई भएकै थियो, घर पनि पराईझैं भयो। पति पनि पराईझैं हुनुभयो। आन्दोलनबाट फर्केर आउँदा सबैले मलाई गिज्याउँथे। टाढैबाट गाली गर्थे। मेरो पतिलाई जाँड खुवाएर टिल्ल पार्थे। अनि मलाई पिट्न उक्साउँथे। घरमा कोही लोग्ने मानिस आएको देखेपछि ‘ऊसँग मिलेकी छ’ भनी...

थारूवान

असार- मृतक कमलरी सृजना चौधरी र मेघी चौधरीका परिवारले राहत रकम पाएका छन्। जेठ २४ नेपाल सरकार र कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समितिबीच भएको सम्झौताअनुसार मृतक सृजना चौधरीरको परिवारलाई पाँच लाख र मृतक मेघी चौधरीको परिवारलाई एक लाख पचास हजारको चेक बुझेको कमलरी प्रथा उन्मुलनका लागि संयुक्त...

थारूवान

दिलबहादुर चौधरी- यतिबेला नेपालको राजनीतिक बृत्तमा संविधान सभाको चुनाव हुने र नहुनेबारे ब्यापक चर्चा भइरहेको छ। यसबाट नेपालको कुनै पनि भूभाग अछुतो छैन। पश्चिम तराई अलग हुने कुरै भएन। त्यसमा पनि सुदूरपश्चिमको तराई झन अखण्ड सुदूरपश्चिमर थरुहट/थारुवान पक्षधरबीच भएको प्रादेशिक बहस र विवादले उत्पन्न भएको अशोभनीय ब्यवहारको सम्झनाले अहिले पनि...

थारूवान

सिताराम चौधरी- इह असार १३ गते सरकर कमलरी मुक्तिके दोसर घोषण करल समाचार आईल बा। प्रश्न उठल बा, का आब कमलरीन जात्तिसे मुक्त हुईल? यि देशम दलित हुँकहनफे मुक्तक घोषणा कैगिल बा तर का हुँकहन क उपर छुवाछुत जारी नै हो? अस्त प्रश्नक उत्तर खोज्जी लेखक गोंरी दार जाईत।

थारूवान

यज्ञश, सेहरी (कैलाली)- कैलाली सदरमुकाम धनगढीदेखि दस किलोमिटरजति उत्तरपूर्वको गाउँ सेहरी तराईका अरू गाउँजस्तै देखिन्छ। बेलादेवीपुर गाविसको यो गाउँ एउटा कुरामा भने फरक छ। यसलाई बेग्लै बनाएको छ, ‘न्यु लाइफ गल्ज होस्टल’ ले। यहाँ १ सय २२ पूर्वकम्लरी पढिरहेका छन्। अर्काका घरमा खिइएका औंला कलम र कम्प्युटर की-बोर्डमा व्यस्त...

थारूवान

एजेन्सी- ओस्करमा नोमिनेटेड भएका निर्देशक रिचर्ड इ रोबिन्सले बर्दियाकी पूर्व कमलरी सुमा थारुको जीवनीमा आधारिता हलिउड फिल्म बनाएका छन्। ‘गर्ल राइजिङ’ नाम दिइएको उक्त फिल्म जुन २२ मा अमरिकी टेलिभिजन सीएनएनबाट प्रिमियर गरिएको थियो। ‘गर्ल राइजिङ’ शिक्षाबाट वञ्चित भएकी किशोरीहरुको कथा हो। फिल्ममा सुमाबाहेक अन्य ८ जना किशोरीको बारेमो...

थारूवान