राजनीति

युवा स्ट्राइकर विमलको गोलमा नेपाल बराबरी

काठमाडौं- युवा स्ट्राइक विमल घर्तिमगरको गोलले नेपाल र पाकिस्तानबीचको खेल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको आठौं साफ च्याम्पियनसीपअन्तर्गतको खेलमा अन्तिम समयमा विमलले गोल गरेका थिए। पाकिस्तानका खेलाडीले १३औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। त्यसलगत्तै नेपालले पाकिस्तानमाथि दबाब दिए पनि गोल गर्न सकेको थिएन। पटकपटक पाकिस्तानी खेलाडीले फल...

थारूवान

काठमाडौं- संविधान सभा निर्वाचनको माहोल तातिरहेको बेला प्रमुख भोट बैंक मानिएको मधेसमा प्रमुख दलहरुले आफ्नो पक्षमा मत तान्ने प्रयास थालेका छन्। मधेसको भोटमा आँखा लगाएका राजनीतिक दलले मधेसकेन्द्रित विशेष अभियान र कार्यक्रम मात्रै चलाएका छैनन् कि दलका नेताहरुको एकपछि अर्को लर्को लागेको छ।

थारूवान

सन्तोष दहित– थारु समुदायका महिलाको महान पर्व भनेको कृष्णाअष्टमी अर्थात् ‘अष्टिम्की’ हो। कृष्णाअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ। अष्टिम्की शब्दको उत्पत्ति ‘अष्टमींटिको लगाउनु’बाट भएको थारु संस्कृतविद अशोक थारुको भनाइ रहेको छ। अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टिको लगाउनु हो। ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले ‘अष्टिम्की’...

थारूवान

कमला चौधरी- थारु समुदायमा प्रत्येक वर्ष नागपञ्चमीका दिन कपडाको (गुडिया) गुढ्ढागुढिन् खोलामा बगाउने प्रचलन छ। हिन्दू परम्परा अनुसार नागलाई पानी र वर्षाका देवताका रुपमा लिइन्छ। ‘जुन घरमा नागको बास हुन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ’ भन्ने पनि धामिर्क विश्वास जनमानसमा रहेको पाइन्छ। नागलाई खुसी पार्न नागलाई मन पर्ने दुध, दुबो चढाई...

थारूवान

नविन चौधरी, दाङ- डुरुवा–५ पहरुवाकी रतिकलामति चौधरीलाई २७ वेर्षको उमेरदेखि नै श्रीमानको फोटो र छोराछोरीको मुख हेरेर दिन बिताउनु परेको छ। उनकी श्रीमान सोमराज चौधरी घरमा गूरै (पूजा) गर्दागर्दै २०६९ सालमा बेपत्ता भए। उनलाई अझै पनि श्रीमानलाई अपरहण गर्दाको दिन सम्झँदा उदेक लाग्छ। विभिन्न संघ, संस्थामार्फत् उनले श्रीमानको खोजी गरिन्।...

थारूवान

कमला चौधरी- थारु पत्रकारको हक, अधिकार तथा नेपाली पत्रकारितालाई व्यवसायिक र क्षमतावान बनाउन रुपन्देहीमा थारु पत्रकार संघ गठन भएको छ। बुटवलको आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको कार्यलयमा थारु पत्रकार संघका केन्द्रीय महासचिव कृष्ण सर्वहारीको प्रमुख आतिथ्यता नौं सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।

थारूवान

शंकर पोखरेल- कुनै पनि पुस्तकमाथि समीक्षा वा टिप्पणी लेख्नु निकै गाह्रो काम हो। त्यसैले म समीक्षा वा समालोचनाको कामबाट टाढै रहने गरेको छु। तर पनि आफूलाई मन परेको पुस्तकका कतिपय घतलाग्दा सन्दर्भ लेख्दा वा बोल्दा भने सप्रसंग उपयोग गर्ने गरेको छु। पूर्वसभासद् शान्ता चौधरीले लेखेको ‘कमलरीदेखि सभासद्सम्म’ नामक संस्मरणात्मक पुस्तकका...

थारूवान

गोपाल दहित– नेपालको अन्तरिम संविधान २०६३ को धारा ३ ले नेपाल एक स्वतन्त्र, अखण्ड र सार्वभौम मुलुक हो, जसको सुन्दर पहिचान बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कृति, बहुभेषभूषा, बहुज्ञान हो भन्ने यथार्थता स्वीकारिसकेको छ। यसर्थ सबै जातिको पहिचान, भाषा, धर्म, संस्कृति, ज्ञान, आदि सबै यस मुलुकको अमूल्य निधि हुन्, यसको संरक्षण, प्रबर्द्धन...

थारूवान

शान्ता चौधरी- ६ दिदीबहिनी थिए। दाजु एक जना। आमा कुन्चीदेवी र बाबा हसुलाल चौधरी दुवै अनपढ। त्यसैले उहाँहरू दुवै जना कमैया बस्नुभएको थियो। यस्तो अवस्थामा चरम गरिबीबाट गुज्रनुपरेकाले हामी छोराछोरीले पढ्न पाउने अवस्था नै थिएन। त्यसैले बाबा–आमाकै बाटोमा लाग्नुको विकल्प थिएन। हामी सबै छोराछोरी जमिनदारकै घरमा काम गर्न बस्यौं।...

थारूवान

काठमाडौं- थरुहट तराई पार्टी नेपालले २०६५ यता थारु आन्दोलनकर्ता र सरकारबीच भएको तीन पटकको सहमति सम्झौता कार्यान्वयन नभए आगामी संविधान सभा निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएको छ। पार्टीको काठमाडौं उपत्यका बृहत् भेला कार्यक्रममा शनिबार यहाँ बोल्दै पार्टीका नेताहरुले त्यस्तो चेतावनी दिएका हुन्। २०६५ साल चैत १ गते तत्कालीन सरकारसँग...

थारूवान