राजनीति

नेपाली उपभोक्ता भारतीय बजारमा ठगिँदै

कमला चौधरी, बुटवल- असोज लाग्ने बित्तिकै दशैं आएजस्तो भएको छ। एकातिर दशैंको लागि घर जाने यात्रुको लागि टिकट बुकिङ खुलेको छ। अर्कातिर बुटवलसहित देशभरका विभिन्न ठाउँमा शुपथ मूल्य पसल सञ्चालन भएका छन्। बडादशैंको चहलपहल नेपालमा बढेपनि दशैंको व्यापारिक कारोबार भने सीमावर्ती भारतीय बजारमा फस्टाउँदो छ। दशैं तिहारलाई आवश्यक पर्ने सामान...

थारूवान

अविनाश चौधरी, धनगढी– माङ्गलिक कामना गर्दै कैलालीका पूर्वी भेगका थारु समुदायले अनत्ता (अनन्त) पर्व मनाएका छन्। समुदायले नै मनाउने गरेको अष्टिम्की र अँटवारी पर्व जस्तै व्रत बसेर अनत्ता पर्व मनाइएको हो। एक दिनमात्रै मनाइने यो पर्वमा महिला पुरुषहरु नुहाई धुवाई गरेर पूजाको सामग्री सहित एक घरमा जम्मा हुने चलन...

थारूवान

 दिलबहादुर चौधरी– धेरै इतिहासकार र विद्वानहरुमा थारुबारे विवाद देखिएको छ। कतिपयले थारुलाई किरात मानेका छन् भने कसैले निग्रेटो वा द्रविड मूलका मानेका छन्। यसरी किरात, निग्रेटो वा द्रविड जे भने पनि धेरै इतिहासकार र विद्वानहरुले थारुलाई अनार्य भएको कुरा स्वीकार गर्छन्।

थारूवान

कमला चौधरी, बुटवल- नेपाल एक बहुजाति, बहुभाषी, बहु संस्कृति र प्राकृतिक सौर्न्दताले भरिएको देश हो। यहाँ विभिन्न जातजातिका मानिस बसोवास गर्छन्। त्यसमध्ये पनि आफ्नो छुट्टै पहिचान बोकेको जाति छ, त्यो हो थारु। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराईका फाँटहरुमा थारु समुदायको बस्ती छ। यो समुदायको भेषभुषा, रहन–सहन, भाषा, संस्कृति एवं...

थारूवान

काठमाडौं- थरुहट तराई पार्टी नेपालले संविधान सभा निर्वाचनका लागि ९ जिल्लाबाट उम्मेद्वाईर सिफारिस गरेको छ। तराईका १ सय २२ स्थानबाट उम्मद्वा]री उठाउने योजनासहित पहिलो चरणमा ९ जिल्लामा सिफारिस गरिएको पार्टीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ। पार्टीले नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर र सुनसरीबाट उम्मेदवारी सिफारिसको घोषणा गरेको...

थारूवान

सन्तोष दहित- नेपालका भूमिपुत्र चिनिने थारु जातिको राष्ट्रिय तथा अर्न्तराष्ट्रिय जगतमा छुट्टै पहिचान रहँदै आएको छ। थारु समुदायको भेषभुषा, रहन–सहन, भाषा, संस्कृति एवं जीवनशैली अत्यन्त रोचक र फरक छ। थारु समुदायका मानिसहरुङ्को स्वभाव सरल, इमान्दार एवं परिश्रमका पारखीका रुपमा पनि चिनिन्छ। प्रकृतिसँग अत्यन्त नजिक सम्बन्ध रहेको थारु जाति समृद्ध संस्कृतिका...

थारूवान

सन्जु चौधरी- थारु समुदायका पुरुषहरुको महान् पर्व हो अट्वारी। यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्छन्। यो पर्व तीजको अघिल्लो/पछिल्लो आइतबार पर्छ। आइतबारै मनाउने भएकाले यस पर्वलाई अट्वारी भनिएको हो। यस पर्वमा भेवा (भिम) को पूजा गरिन्छ। भिनसर्या खैना (दर खाने) : अट्वारीको ब्रत बस्ने पुरुषले राति भाले बस्नुभन्दा पहिले...

थारूवान

काठमाडौं- थारु पत्रकार संघ नेपालको केन्द्रीय अधिवेशनले गोरखापत्र दैनिकका लक्की चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ। संघको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षमा क्रमशः प्रदीप लेखी थारु (कान्तिपुर टिभी), सीताराम चौधरी (तराई टिभी), पार्वता चौधरी (रेडियो कान्तिपुर) र शैलेन्द्र चौधरी (हिमालय टिभी) चयन भएका छन्। सदस्यमा मदन...

थारूवान

काठमाडौं- थरुहट तराई पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको छ। भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपाल र शम्भुप्रसाद चौधरी महासचिव रहेको समाजवादी पार्टीबीच बुधबार तिलकपुर बैठकले एकीकरणको घोषणा गरेको हो। एकीकरणपछि पार्टीको नाम भने थरुहट तराई पार्टी नेपाल नै रहने विज्ञप्तीमा जनाइएको छ।

थारूवान

 काठमाडौं- उच्चस्तरीय राजनीतिक समितिले आगामी संविधानसभाको सिट सङ्ख्या ६०१ नै कायम राख्ने सहमति गरेको छ। सहमतिमा भने मधेसी जनअधिकार फोरम नेपाल र ऊ सम्बद्ध मोर्चाले भने आन्तरिक बैठकपछि मात्रै सो निर्णयमा सहमति जनाउने बताएको छ।  समितिको कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकले अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीलाई निर्वाचन प्रक्रियामा सहभागी...

थारूवान