राजनीति

बहसमा टीकापुर घटना : मुद्दाका वादी र प्रतिवादीका साक्षीलाई उपस्थित हुन आदेश

लखन चौधरी/धनगढी। जिल्ला अदालत कैलालीले टीकापुर घटना मुद्दाका वादी र प्रतिवादी तर्फका साक्षीलाई उपस्थित हुन आदेश दिएको छ । बुधबार मुद्दाको पहिलो पेशीको सुनुवाइ गर्दै जिल्ला अदालत कैलालीले त्यस्तो आदेश जारी गरेको हो ।

थारूवान

लखन चौधरी/धनगढी। २०७२ भदौ ७ गते भएको टीकापुर घटनाको पहिलो पेशी सुरू भएको छ । टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएकालाई अभियुक्तलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ । पहिलो पेशीको लागि जिल्ला अदालतले साउन २४ गते समय तोकेको थियो ।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सरकारले सार्वजनिक गरेको उपलब्धिलाई व्यंग्य गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले सिण्डिकेट संरक्षणदेखि मूल्यवृद्धि, भ्रष्टाचार र असुरक्षासम्मलाई सरकारको उपलब्धि भन्दै व्यंग्य गरे।

थारूवान

थारु इतिहासकार तथा पूर्व राज्यमन्त्री महेश चौधरीले प्रदेश नं. ७ को राजधानी भूगोलको आधारमा बनाउन सुझाव दिएका छन्। उनले राजधानी सबैले पायक पर्ने ठाँउमा हुनुपर्ने आग्रह गरे। सोमबार धनगढीमा थारु नागरिक समाजले आयोजना गरेको थारु अगुवाहरुसँगको छलफलमा उनले राजधानी दिपायल राखे तराई र अन्य पहाडी जिल्लालाई पायक पर्ने बताए...

थारूवान

थारु विद्यार्थी समाज (थाविस) उपत्यका समितिको ७औं अधिवेशनले सुरेश चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। सप्तरी निवासी चौधरी सर्वसहमतिबाट अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै उपाध्यक्षमा मधुसुधन चौधरी (सप्तरी), सचिवमा अधिकार चौधरी (दाङ), सहसचिवमा निरपेस चौधरी (मोरङ) र कोषाध्यक्षमा उर्मिला गुराव थारु (कञ्चनपुर) छन्।

थारूवान

उच्च अदालत नेपालगञ्जका न्यायाधीश खुसीप्रसाद चौधरीले संघीय पुनर्संरचनामा स्थानीय सरकारको रूपमा रहेको स्थानीय तहमा सुशासनका लागि सूचनाको हक एक महत्वपूर्ण औजार भएको बताएका छन् ।

थारूवान

प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेश सभाले विशेष समिति गठन गरेको छ । बिहीबार बसेको प्रदेशसभा वैठकमा सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा रहेका सदस्यहरुको नाम घोषणा गरेका हुन् ।

थारूवान

लखन चौधरी/कैलाली। भदौ ७ गते टीकापुर घटना घटेको ३ वर्ष पुग्दैछ । जसको पहिलो पेशी बिहीबार तोकिएको थियो । तर, जिल्ला अदालत कैलालीले पहिलो पेशी नै सारेको छ ।

थारूवान

चुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेपछि तीनकुनेस्थित तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको कार्यालय एकाएक बन्द भयो । कार्यालयमा रहेको सोफा, फर्निचर, कुर्सीहरु रातारात गायब भए ।नेताहरुले खोजी गर्ने क्रममा थाहा भयोे, यो त तत्कालीन अध्यक्ष विजयकुमार गच्छदारले मध्यरातमा व्यक्तिगत सम्पत्ति जसरी आफ्नो घरमा लगेका रहेछन्।

थारूवान

कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुगमन तीब्र पार्न निर्देशन दिएकी छन्। विभागको आर्थिक वर्ष ०७४/०७५ को वार्षिक प्रगति गोष्ठीको उद्घा‍टन गर्दै उनले जनताबाट धेरै गुनासाहरु आउनेगरेकाले अनुगमन तीव्र पार्न निर्देशन दिएकी हुन्।

थारूवान
1 17 18 19 20 21 203