राजनीति

उम्मेदवारी दिएको भोलिपल्टै एमाले नेतामाथि गोली प्रहार

काठमाडौं- बारा क्षेत्र नं ४ बाट नेकपा एमालेफबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका महमुद आलमलाई अज्ञात समूहले गोली हानेका छन्। वीरगन्ज–पथलैया सडकखण्डको बारा चैनपुरमा शुक्रबार बिहान ११:३० बजे उनीमाथि गोली प्रहार भएको थियो। उनी गम्भीर घाइते छन्। घाइते आलमको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारपछि काठमाडौं ल्याइएको छ। उनको उपचार शिक्षण अस्पताल...

थारूवान

काठमाडौं- विभिन्न राजनीतिक दलले २ सय ४० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गरिएको दर्तामा झन्डै ६ हजार उम्मेदवारले प्रत्यक्षतर्फ उम्मेदवारी दिएको जनाइको छ। केही शीर्ष नेताले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्। केहीले स्वातन्त्र उम्मेदवारी दिएका छन्। असन्तुष्टहरु भने आफ्नै...

थारूवान

काठमाडौं- थरुहटका बलिया नेता लक्ष्मण थारु कैलाली ६ बाट उम्मेदवारी दर्ता गराका छन्। उनको बलियो प्रतिद्वन्द्वी भने नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा रहेका छन्। थरुहट तराई पार्टी नेपालबाट फोरम लोकतान्त्रिक छिरहेका उनलाई विजय गच्छदारले कैलालीबाट उम्मेदवारीका लागि छनौट गरेको थियो।

थारूवान

काठमाडौं- निर्वाचन मिति नजिकिँदै गर्दा साना तथा प्रमुख दल उम्मेदवार चयनमा ब्यस्त देखिएका छन्। साना तथा प्रमुख दलहरुले करिब करिब प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाएका छन्। सबै दलले थारु समुदाय बाहुल्य क्षेत्रमा थारु प्रतिनिधलाई नै प्राथमिकता दिएका छन्। अहिलेसम्म सार्वजनिक भएका सूचीअनुसार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सुनसरी ३ बाट...

थारूवान

काठमाडौं– थारुवान डटकमले दस हजार राशि बराबरको ‘थारुवान पत्रकारिता पुरस्कार’को घोषणा गरेको छ। सोमबार राजधानीमा आयोजित प्रथम वार्षिकोत्सवको अवसरमा थारुवान डटकमका सञ्चालक मदन चौधरी सो पुरस्कारको घोषणा गरेका हुन्। थारुवान डटकममा प्रकाशित उत्कृष्ट समाचार/फिचरलाई पुरस्कार दिइने चौधरीले बताए। उनले पुरस्कारको मापदण्ड भने पाठकले रुचाएको आधारमा र सम्पाक मण्डलले तय...

थारूवान

काठमाडौं- राजधानीमा आयोजित एक कार्यक्रममा थारु नेताहरुले एकअर्कालाई सक्कली र नक्कली थारु भएको आरोप लगाएका छन्। ‘आगामि संविधान सभा निर्वाचनमा थारु समुदायका मुद्दा र उम्मेदवारको भूमिका विषयक अन्तरक्रिया’मा सहभागी थारु नेताहरुले अहिले सक्कली र नक्कली दुबै थारु नेताहरु रहेको बताए।

थारूवान

लक्की चौधरी–  हरेक वर्ष आश्विन कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म धुमधामकासाथ थारु घर आङ्गनमा मनाइने जीतियापर्वको रौनकता यसवर्ष पनि थारुवस्तीमा शुरुभएको छ। विशेषगरी विवाहित थारु चेलीबेटीले निराहर व्रतबसी मनाइने यसपर्वले थारु समुदायबीच सम्बन्ध सुधारको भूमिका खेल्नेगर्दछ। विवाहगरी गएका थारु चेलीहरुलाई अनिवार्यरुपमा माइतमा बोलाई चाड मनाइन्छ। यदि त्यसो नगरिए सम्बन्धमा दरार आएको अर्थलाग्ने...

थारूवान

काठमाडौं- सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैद तथा सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिले आगामी संविधान सभाको निर्वाचनमा भाग लिन नसक्ने आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशत्रय गिरिशचन्द्रलाल, सुशीला कार्की र प्रकाश वस्तीको विशेष इजलासले गत जेठ ३१ गते जारी संविधानसभाको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको दफा १९(ङ) मा ज्यान मुद्दाका...

थारूवान

काठमाडौं- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा संसदीय समिति र केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। पार्टीको आज बसेको राजनीतिक समितिको बैठकले नौ सदस्यीय संसदीय समितिको पदेन अध्यक्षमा पार्टी अध्यक्ष गच्छदार, सदस्यहरुमा रामेश्वर राय यादव, मोहम्मद नसिर सिद्दिकी, आशा चतुर्वेदी, रामजनम चौधरी, मृगेन्द्रकुमार सिंह यादव,...

थारूवान

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमविपरीत बोनस वितरण गरेको अभियोगमा आयल निगमका निमित्त कार्यकारी निर्देशकसहित चार जनालाई आज पक्राउ गरेको छ। आयोगले निगमको सञ्चित नोक्सानी पूर्ति नभएसम्म बोनस वितरण नगर्न आयोगले दिएको निर्देशन विपरीत कार्य गरेको आरोपमा निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल, निर्देशक नागेन्द्र साह, प्रबन्धकद्वय  कमलप्रसाद शर्मा र...

थारूवान