राजनीति

मधेसी दलको समानुपातिक लिस्टमा थारु ब्यक्ति कति? (लिस्टसहित)

काठमाडौं- तराईमा शासकीयस्वरुपबारे मधेसी दलहरु दुई खेमामा विभाजित भएका छन्। विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रि र राजेन्द्र महतोको सद्‍भावना पार्टीले तराईमा स्वायत्तः मधेस प्रदेश सम्भव नभएको भन्दै घोषणा पत्रमा चितवन पूर्व मधेस र पश्चिम थरुहट भनेर उल्लेख गरेका छन्। उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजकिशोर...

थारूवान

काठमाडौं- राष्ट्रिय नागरिक पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठकले तराईमा ‘एक मधेस प्रदेश’ बनाउने षड्यन्त्रकारी योजनालाई पुर्नजिवित गर्ने मधेसवादी नेताहरुको अवधारणाको कडा भर्त्सना गरेको छ। सचिवालयको बैठकले तराईलाई ‘एक मधेस एक प्रदेश’ बनाउने जनविरोधी र षड्यन्त्रकारी योजनाविरुद्ध ‘तराईमा बहुप्रदेश अभियान’ चलाउने निर्णय पनि गरेको छ। अभियानका लागि पार्टी अध्यक्ष राजकुमार...

थारूवान

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरुले बुझाएको बन्दसूची सार्जजनिक गरेको छ। आयोगले बुधबार केन्द्रीय कार्यालयमा दलहरुले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो। १ सय २२ दलको बन्दसूची सार्वजनिक गरिएको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए। 

थारूवान

अविनाश चौधरी, धनगढी- झलक्क झुल्कल बिहनियाँसंग मनैनके जमघट हुईल। बिहान ओ चाह दुनु परिपूरक रहल आभास हुईल दृश्य लेके। एक हाथमे चाह गिलास। दोसर हातले कानमे लागल मोबाइलमे वार्तालाप हुइटी बा। ‘हमार पार्टी हे यी फेरा सम्झवी’। अखण्ड नेपाल पार्टीके कैलाली जिल्ला अध्यक्ष सुरेन्द्र बमके फोनमे यी मेरिक गफगाफ हुईटी रहल...

थारूवान

किरण भट्टराई, काठमाडौं- मधेसी जनअधिकार फोरम नेपालले तराईमा एक प्रदेश र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको घोषणापत्र सार्वजनिक गरेको छ। फोरमले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पार्टीको घोषणापत्रमा तराईमा एक प्रदेशको अवधारणा अघि सारिएको भए पनि पहाड र हिमालमा कति प्रदेश हुने भन्ने बारे स्पष्ट खुलाइएको छैन। फोरम अध्यक्ष...

थारूवान

काठमाडौं- एकीकृत माओवादीले संविधान सभा निर्वाचनलाई केन्द्रीत गरी तयार पारेको प्रतिबद्धतापत्र आज सार्वजनिक गरेको छ। एमाओवादीले एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो। एमाओवादीले घोषणापत्रमा ‘पहिचानसहितको सङ्घीयता पक्षधरलाई दुई तिहाइ मत, स्थिर सरकारका लागि एकीकृत माओवादीलाई पूर्ण बहुमत” भन्ने मूल नारा तय गरेको छ भने त्यसको सहायक नारामा...

थारूवान

  सन्तोष दहित, दाङ- थारु समुदायले जन्माअष्टमी ‘अष्टिम्की’ र ‘अट्वारी’पछि दसैंको तयारीमा जुटिसकेका हुन्छन्। महिनौ पिच्छे विभिन्न पर्व मनाउने यो समुदाय चाडपर्वमा निकै धनी मानिन्छन्। दसैंको तयारीमा यो समुदाय एक महिनाअघिदेखि नै लागिसकेको हुन्छ। यो समुदायमा निकै लोकप्रिय नृत्य ‘सख्या’ले पनि औपचारिरुपमै दसैंलाई भित्र्याउँछ। अर्थात् दसैंको आगमन यही सख्या नाचबाट...

थारूवान

मुकेश टेंर्रा, धनगढी- संविधान सभा सदस्य निर्वाचनमा धनगढी–५, जाइँका सहोदर दाजुभाइ एकअर्काका प्रतिस्पर्धी भएका छन्। थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खडकबहादुर चौधरी र उनका आफ्नै दाजु धनबहादुर चौधरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कैलाली क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका हुन्। दुबै दाजुभाइले हालसम्म एउटै भान्साको खाना खाँदै आएका...

थारूवान

काठमाडौं- थारु कल्याणकारिणी सभाका अध्यक्ष चन्द्रकुमार चौधरी एमाओवादीमा प्रवेश गरेका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चौधरीलाई शनिबार पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गराएका हु्न्। एमाओवादी कार्यालय पेरिस डाडाँमा आयोजित कार्यक्रममा दाहालले अबको संविधानमा थारुहरुको पनि पहिचान समेट्नुपर्ने भएकाले उहाँको पार्टी प्रवेशले एमाओवादीलाई थप उर्जा दिने बताए।

थारूवान

काठमाडौं- पूर्व कमलरी उर्मिला चौधरी ‘युथ करेज अवार्ड फर एजुकेशन’का लागि सम्मानित भएकी छन्। संयुक्त राष्ट्रसंघद्वारा मलाला दिवसको दिन घोषणा गरेको उक्त सम्मान उनले शुक्रबार राजधानीमा ग्रहण गरिन्। उनलाई युनिसेफका नेपाल निर्देशक हन्ना सिङ्गरले अवार्ड प्रदान गरिन्।

थारूवान