राजनीति

इतिहासकै सर्वाधिक मतदानः निर्वाचन आयोग

काठमाडौं- मंगलार सम्पन्न संविधानसभा सदस्यको निर्वाचनमा नेपालको निर्वाचनमा इतिहासमै सर्वाधिक बढी सरदर ७० प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले मतदाताको उत्साहजनक सहभागितामा अभूतपूर्वरूपमा निर्वाचन सफल भएको जनाएको छ। आयोगमा प्राप्त प्रारम्भिक विररणअनुसार ७० प्रतिशत मतदान भएपनि यो प्रतिशत अझ बढ्ने अनुमान गरिएको छ। निर्वाचनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम...

थारूवान

लक्की चौधरी, काठमाडौं- विघटित् संविधान सभामा विभिन्न दलबाट गरी प्रत्यक्ष र समानुपातिकमा ३७ थारुहरु संविधान सभा सदस्य बन्न सफल भएपनि यस संविधान सभा निर्वाचनमा थारुको प्रतिनिधित्व कति हुन्छ अहिले आमथारुबीच चासोको विषय बनेको छ।

थारूवान

सप्तरी- संविधान निर्माण मेरो मुख्य एजेन्डा हो। मुलुकमा राजनीतिक स्थिरता र विकासको गति प्रदान गर्न संविधान अपरिहार्य छ। एकीकृत माओवादी संघीयता पक्षधर परिवर्तनकारी शक्ति हो। यो संविधानसभाको निर्वाचन हो, विकास गर्ने निर्वाचन होइन। यस क्षेत्रका जनताले मलाई पक्कै पनि सेवाको अवसर दिनेछन्। मेरो मुख्य प्रतिस्पर्धा फोरम लोकतान्त्रिकसँग छ। मानपुर...

थारूवान

धनगढी- कैलालीका मुक्त कमैंयाले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवासंग जग्गा र जागिर माँगेका छन्। भोट माग्नका लागि कमैंया बस्ती पुग्नु भएका देउवालाई आफ्नो पीडा सुनाउँदै उनीहरुले जग्गा र जागिर माँग गरेका हुन। धनगढीको मिलनपुर मुक्त कमैंया शिविरकी बसन्ती चौधरीले आफूहरु पीडैपीडामा बाँच्दै आएको सुनाए। आफ्नै आँगन पुग्नु भएका नेता...

थारूवान

बारा- बारा-५ थारु बाहुल्य क्षेत्र मानिन्छ। यस क्षेत्रमा प्रमुख दल तथा साना दलले थारु उम्मेदवारलाइ नै प्रतिस्पर्धामा उत्रिएका छन्। एमाओवादीले तपेश्वर चौधरी, नेपाली कांग्रेसले उमाकान्त चौधरी, नेकपा एमालले बलवीर चौधरी र फोरम लोकतान्त्रिकले ओमप्रकाश चौधरीलाई उम्मेदवार बनाएका छन्। तर विश्लेषकहरु भने उमाकान्त र बलवीरबीच कडा प्रतिस्पर्धा हुने बताउँछन्। स्थानीहरु...

थारूवान

गएको वर्ष यसै समयमा खण्ड वा अखण्ड रहने विषयले सुदूरपश्चिम तातेको थियो। संविधानसभा आफैं भङ्ग भएपछि सेलाएको विषय यसबेला तातेको छैन। नेपालका राजनीतिक दल सबै चुनावी तयारी र प्रचारमा जुटेका छन्। तर उनीहरूको घोषणापत्रमा सुदूरपश्चिम खण्ड वा अखण्ड रहने भन्ने विषयलाई समावेश गरेको पाइदैन। गाउँदेखि बजारसम्म यस विषयको उठान...

थारूवान

सन्तोष दहित, दाङ- नेकपा एमाले क्षेत्र नम्बर २ की उम्मेदवार शान्ता चौधरीको गाडीमा अज्ञात समूले आगजनी गरेको छ। रामपुरको विभिन्न वडामा प्रचारप्रसार गरी बेलुका घर अगाडि पार्किङ गरिएको रा१ज ३६५ नम्बर महेन्द्र जिपमा आगजनी गरेको शान्ताले बताइन्। ‘राति १० बजेसम्म घरमा खानापीन भइरहेको थियो,’ उनले भनिन्, ‘पछि सबै कार्यकर्ता सुतेपछि...

थारूवान

अविनाश चौधरी, धनगढी- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय कुमार गच्छदारले आफू यो देशको प्रधानमन्त्री बनेरै देखाउने बताएका छन‍्। बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले एमाओवादी, काङ्ग्रेस र एमाले पार्टी देश चलाउन असफल भइसकेकाले अब मुलुकको नेतृत्व मधेसी पार्टीले गर्ने बताए। ‘तीन ठूला दलले पटक–पटक सरकार गठन गरेर केही...

थारूवान

काठमाडौं- थरुहट तराई पार्टी नेपालले जातीय समानुपातिक प्रतिनिधित्वको आधारमा सरकार गठन गर्नुपर्ने शासन ब्यवस्थाको पक्षमा आफूलाई उभ्याएको छ। आइतबार पत्रकार सम्मेलन गरेर सो पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संसदबाट चयन हुने कार्यकारी प्रधानमन्त्रीको नेतृत्वमा जातीय समानुपातिकताको आधारमा मन्त्रिमण्डल गठन गर्ने र प्रदेश–केन्द्रको जातीय सभाको निर्वाचक मण्डलद्वारा संवैधानिक राष्ट्रपति चयन गर्ने...

थारूवान

दाङ- दाङमा प्रमुख तीन दल एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका तीन प्रतिस्पर्धी चुनाबी मैदानमा उत्रिएका छन्। ती उम्मेदवारहरुले एकअर्कालाई आफ्ना प्रमुख प्रतिस्पर्धीका रुपमा लिइरहेका छन्। क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका सुशीला चौधरी र नेकपा एमालेका शान्ता चौधरी आमनेसामने भिड्दैछन्। नेपाली कांग्रेसबाटै क्षेत्र नम्बर १ मा पार्वता डिसी...

थारूवान