राजनीति

धाँधलीको जन्जिर तोडेर उदीयमान थरुहट

गोपाल दहित– दोस्रो संविधान सभाको चुनावको लागि २०७० मंसिर ४ गते मतदान भइराखेको दिन दिउँसो धेरै जिल्लामा सम्पर्क हुँदा शान्तिपूर्ण तरिकाले मतदान भइराखेको र हाम्रो पक्षमा पनि राम्रो मत खसिराखेको खबर पाइएको थिएँ, ज्यादै हर्सित समाचार थियो। तर एकाएक सोही दिन साँझ ६ बजेतिर मेरो र सँगै रहेको सहयोद्धाहरुको...

थारूवान

काठमाडौं- थारू साहित्यमा अग्रणी योगदान पुर्याधएका कृष्णराज सर्वहारीको जीवनी, ब्यक्तित्व र कृतित्वबारे शोध तयार भएको छ। विश्वविद्यालय क्याम्पस, त्रिवि कीर्तिपुरका असलेक कुमार चौधरीले नेपाली केन्द्रिय विभागको स्नातकोत्तर तह दोश्रो बर्षको दशौं पत्रको लागि उक्त शोध तयार गरेका हुन्। उपप्राध्यापक लेखराज खतिवडाको निर्देशनमा तयार पारिएको शोध मंसिर ३० गते स्वीकृत...

थारूवान

कृष्णराज सर्वहारी– राजनीतिलाई कमाई खाने भाँडो बनाउने त धेरै छन् तर राजनीतिमै निष्ठापूर्वक आजीवन लागेर प्राण उत्सर्ग गर्ने राजनेताहरूको कमी छ। बर्दियाका राधाकृष्ण थारू त्यस्तै मध्ये एक थिए, जो भूमिहीन किसान सुकुम्वासीका अगुवा रहे। २०१५ सालमा बर्दिया क्षेत्र नं ६४ बाट प्रतिनिधि सभामा नेपाली कांगे्रसबाट सांसद भएका राधाकृष्णको त्यहाँका भूमीहीनहरूलाई...

थारूवान

लक्की चौधरी- काठमाडौं- विभिन्न जिल्लाबाट कामविशेषले काठमाडौं उपत्यकामा आई बासोबास गर्ने थारुहरुले यसपाली पनि थारु माघी महोत्सव २०७० मनाउने तयारी गरेका छन्। थारु जातिको नयाँ वर्षकोरुपमा चिनिने माघी पर्वको अवसरमा माघ १ गते काठमाडौंको टुँडीखेलमा सो महोत्सव मनाइने मूल आयोजक कमिटीले जानकारी गराएको छ। आमाबाबु तथा अभिभावकबाट शुभआशीर्वाद लिई मनाइने...

थारूवान

काठमाडौं- प्रत्यक्षतर्फ एक सिट पनि नजितेका थरुहट तराई पार्टी नेपालले समानुपातिकतर्फको दुई सभासद्को भने टुंगो लगाएको छ। राजधानीमा बसेको केन्द्रीय समिति बैठकले पार्टी वरिष्ठ नेता गोपाल दहित र केन्द्रीय उपाध्यक्ष गंगा थारुको नाम सिफारिस गरेको हो। दहित राजाको पालामा पनि मन्त्री भइसकेका छन् भने गंगा थारु थरुहट आन्दोलनबाट राजनीतिमा...

थारूवान

कृष्णराज सर्वहारी- २०६९ मंसिर २१ गते थारू राजनेता परशुनारायण चौधरी यो धर्तीबाट सदाका लागि अस्ताए। उनको नश्वर चोला विदा भएको ठीक एक बर्ष पूरा भयो। हालैको संविधानसभाको चुनावमा थारू समुदायका कति सभासद विजयी भए? समानुपातिकमा थारू समुदायबाट को को सभासदमा पर्लान्? सर्वत्र चर्चा छ, तर राजनीतिमा थारूहरूलाई संरक्षकको रुपमा डोर्‍याउने...

थारूवान

सन्तोष दहित- थारु समुदायको अधिकारलाई स्थापित गर्न जातीय पार्टीको रुपमा दर्ता भएको थरुहट तराई पार्टी नेपाल पनि एक हो। ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि थरुहट स्वायत्त प्रदेश नाम दिएर थारु जातिको अधिकारलाई स्थापित गर्नको लागि नेपालको तराईमा रहेका २२ जिल्लमा ०६५/०६६ मा ठूलो आन्दोलन भएको थियो। खासगरी मधेसमा गठन भएका मधेसी...

थारूवान

काठमाडौं- नयाँ संविधान सभामा ३० दलको सहभागिता हुने भएको छ। अघिल्लो संविधानसभामा २५ दलको सहभागिता रहेको थियो। निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न संविधानसभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलले प्राप्त गरेको मतसङ्ख्याको आधारमा सिट बाँडफाँड गर्दा सो सहभागिता हुने देखिएको हो। निर्वाचनमा भाग लिएका १२२ दलमध्ये ३० दलले मात्र सो निर्वाचन...

थारूवान

लक्की चौधरी, काठमाडौं- मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचन २०७० को प्रत्यक्ष उम्मेदवारतर्फ विभिन्न पार्टीका गरी १८ जना थारुहरु विभिन्न जिल्लाबाट निर्वाचित भएका छन्। निर्वाचित हुने थारुहरुमा नेपाली कांग्रेसबाट ६ जना, नेकपा (एमाले) बाट ५ जना, एमाओवादीबाट ४ जना र फोरम (लोकतान्त्रिक) बाट ३ जना रहेका छन्। थारुले नेतृत्व...

थारूवान

अविनाश चौधरी, धनगढी- उहाँ कार्तिक १५ गतेसम्म विज्ञान विषय पढाउने प्राध्यापक हुनुहुन्थ्यो। तर, १६ गते अध्यापन पेशा छोडेर भोलिपल्टै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभयो। यसअघि राजनीतिक वृत्तमा खासै चर्चामा नदेखिनु भएका जनक चौधरी अत्याधिक मतले संविधान सभा सदस्यका लागि विजयी हुनु भएपछि एकाएक चर्चामा आउनुभएको...

थारूवान