राजनीति

यसरी मनाइन्छ थारु समुदायको माघी

सन्जु चौधरी- पिठा कुट्ना : थारु जातिको महान् पर्व माघी पुसको मसान्तभन्दा अघिल्लो राति पीठो कुट्ने चलन छ। पीठो कुट्ने दिन (ठर्‍या) युवाहरु आफ्नो घरभन्दा अन्य घरमा बठीनिया (युवती)हरु भएको घरमा पीठो कुट्न जाने चलन छ। सो दिनमा मीठो मीठो परिकार अण्डीक झ्वाँर डारु (अन्दीको चामलबाट बनाइने जाँड) पीउने...

थारूवान

दाङ- महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा प्रधानले कमलरी राख्नेा जोकोहीलाई कानुनु कठघरामा ल्याएर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएकी छन्। बालकल्याण समितिद्वारा घोराहीमा आयोजित कमलरी मुक्ति दिवसमा अवसरमा उनले सरकारले मुक्त कमलरी घोषणा गरिसकेको हुँदा त्यस्तो अपराध गर्ने सबैलाई कारबाही गर्ने बतइन्। पश्चिम तराईमा बसोबास गर्ने थारु...

थारूवान

अविनाश चौधरी, धनगढी- ‘माघ लहैली सुरिक शिकार खैली रे हाँ, सखीय हो माघक् पिली गुरी–गुरी जाँड (माघ नुहाइ सुङ्गुर मासु खायो, साथी हो माघीमा खायौं गुलियो जाँड)’ यस किसिमको गीत सङ्गित अहिले थारु गाउँमा गुञ्जिन थालेका छन्। गीत मात्रै हैन मादलको तालमा नाचिने मघौटा, छोक्रा तथा दिन नचुवा नाचको...

थारूवान

गोपाल दहित– नेपालको इतिहासबाट पाठ सिकेर थरुहट तराईका धरतिपुत्र मूलबासी थारुहरुले विभिन्न राजनैतिक दल मार्फत संविधान सभामा ऐतिहासिक प्रतिनिधित्व गराउन सफल भएका छन्। २०६४ सालको संविधान सभामा ३७ जना थारु सभासद रहेकोमा २०७० सालमा आएर ४२ जना पुगेका छन्। २००७ सालमा प्रजातन्त्र आएपछि २०११ सालमा एकजना मात्र स्व. रामदिन...

थारूवान

सुर्खेत- स्थानीय थारु अगुवाले सुर्खेतमा थारु सङ्ग्रहालय स्थापना गर्न माग गरेका छन्। पातलगंगामा भएको थारु भेलाले आदिवासी थारु जातिका मौलिक पहिचान, सांस्कृतिक वस्तु, हस्तकला, पुराना गरगहना लोप हुँदै गएकाले संरक्षणको लागि संग्राहलयको आवश्यकता औंल्याएका हुन्। थारु कल्याण कारिणी सभाका केन्द्रीय उपाध्यक्ष मानबहादुर चौधरीले थारु संग्रहालय स्थापनासँगै थारु मन्दिर (ठन्वा)...

थारूवान

मदन चौधरी, काठमाडौं- दोस्रो संविधान सभामा प्रत्यक्ष र समानुपातिक गरी हालसम्म ४२ जना थारु सभासद् सहभागी हुने भएका छन्। प्रत्यक्षतर्फ १९ र समानुपातिकतर्फ २३ गरी ४२ जना थारु सभासद् संविधान सभामा सहभागी हुने भएका हुन्। सबैभन्दा बढी नेपाली कांग्रेसबाट १३ जना थारु सभासद्ले संविधान सभामा प्रतिनिधित्व गर्ने भएका छन्।

थारूवान

काठमाडौं- मधेसवादी दलले पनि समानुपातिक सूचीको टुंगो लगाएको छ। उपेन्द्र यादवबाहेकका दलमा ६ जना थारु ब्यक्ति परेका छन्। विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि समानुपातिकतर्फो सूची टुंगो लगाएको छ। फोरम लोकतान्त्रिकले आशा चर्तुबेदी, डा. बाबुराम पोखरेल, गिता राणा, डा. सुबोध पोखरेल, दिनबन्धु अग्रवाल, रमनी राम, पवनकुमार सारडा,...

थारूवान

नेपाली कांग्रेसले पार्टीकातर्फबाट संविधान सभामा जाने समानुपातिक सभासदको सूची टुंगो लगाएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय बोर्डको बैठकमा उपसभापति रामचन्द्र पौडेलसहित १५ जनाले असहमति रहँदा रहँदै पार्टीले सूचिलाई अन्तिम रुप दिएको हो। कांग्रेसको ९१ जना समानुपातिक सभासदमध्ये ६ जना थारु ब्यक्ति परेका छन्। जसमध्ये सावित्रीदेबी चौधरी, भोटनी देवी...

थारूवान

देवेन्द्र बस्नेत, दाङ- नेकपा एमालेका दुई जना केन्द्रीय सचिवको गृहजिल्ला दाङमा समानुपातिक सभासद चयन विभेद्पूर्ण भएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ। पार्टी केन्द्रीय सचिवद्धय शंकर पोखरेल र युवराज ज्ञवाली दुबै यही जिल्लाबाट प्रतिनिधित्व गर्छन्। समानुपातिकतर्फ सभासद चयन गर्दा यहाँबाट जातिगत र क्षेत्रीय सन्तुलन नमिलाइएको भन्दै असन्तुष्टिका स्वरहरु बाहिर आएका...

थारूवान

मुकेश टेंर्रा, धनगढी- महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘लक्ष्य’ कवितामा भनेका छन्, ‘लक्ष्य बिनाको मानिस साँच्चै बाँदरजस्तो हुन्छ।’ मानिसको लक्ष्य उसको पहिचानले निर्धारण गर्छ र मानिसको पहिचान भनेको उसको लोककला र संस्कृति हो। लोककला र संस्कृति विना मानिस पहिचानविहीन मात्रै हुँदैन, मानव सभ्यताको मूल्य र मान्यता पनि रहन्न।

थारूवान