राजनीति

थारू बुद्धिजीविन्से अस्पताल बनैना प्रतिबद्धता

कैलाली– थारू नागरिक समाज कैलालीक आयोजनामे माघ १७ गते धनगढीमे ‘माघीक’ अवसरमे जलपान कार्यक्रम सम्पन्न हुइल। कार्यक्रममे थारू बुद्धिजीविहुक्रे दुःखी बिरामीन्के लाग एकठो एम्बुलेन्स लेहना ओ अइना दश बरषभित्तर एक अस्पताल बनैना प्रतिबद्धता जाहेर कर्लै।

थारूवान

सीएन थारू– संविधान सभाको प्रारम्भसँगै संघीयताको नयाँ बहस शुरु हुन्छ। यहाँ आदिवासी जनजाति महासंघ, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, थरुहट, लिम्बुवान, ताम्सालिङ लगायतका शक्तिहरुसँग नेपाल सरकारले पटक–पटक सम्झौता गरेको छ। सम्झौता अनुसार मधेस, थरुहट, लिम्बुवान, ताम्सालिङ, खम्बुवान लगायतका राज्यहरु संविधान सभाबाट सुनिश्चित गरिनेछ भनेकाले त्यसलाई एजेण्डा बनाएर संघियताको प्रारुप तयार...

थारूवान

काठमाडौं- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीको भातृसंगठन थरूहट तराई लोकतान्त्रिक परिषद्ले पार्टी कार्यालय सानेपामा एक कार्यक्रम गरी नवनिर्वाचित सभासद्हरुलाई बधाई तथा शुभकामना दिएको छ। परिषद्का अध्यक्ष लक्ष्मण थारुले फोरम (लोकतान्त्रिक)बाट प्रत्यक्षमा विजयी ४ जना तथा समानुपातिकका १० जना सभासद्लाई कलम र डायरी प्रदान गर्दै पहिचानसहितको संघीयताको लागि आवाज उठाउन...

थारूवान

सन्तोष दहित, दाङ- जिल्ला विकास समिति दाङका एक कर्मचारीको घरमा एक कमलरीसहित दुई बालिका जलेर गम्भिर घाइते भएकी छन्। हेकुली-१ बैबाङ निवासी १६ वर्षीया अनिता चौधरी र सोही ठाउँकी सरिता चौधरी जलेर घाइते भएकी हुन्। अनिता चौधरीको दाँया खुट्टाको पूरै भाग जलेको छ भने सरिता चौधरीको हातमुख जलेका छन्। 

थारूवान

काठमाडौं- थारू समुदायका केही ब्यक्ति उद्योग ब्यापारमा पनि सफलता हात पार्दैछन्। त्यसमध्ये एक हुन् सोनपुर–२ छिंगटपुर दाङ्गदेउखुरीका पुरन चौधरी। काठमाडौंको ठमेलमा १४ वर्ष पहिले उनले मोमोटारो रेष्टुरेण्ट खोलेका थिए। मोमोटारोले यसबीचमा आफ्नो पाँचवटा शाखा खोलिसकेको छ। जसमा ठमेलको अलावा काठमाडौं, सुन्धाराको सिभिल मल, ललितपुरको सानेपा, पोखराको हल्लनचोक र चितवनको...

थारूवान

  देवेन्द्र बस्नेत, दाङ- अघीअघी बेहुला र बेहुली। पछिपछि बाजागाजासहित जन्तीको लावालस्कर। स्वागतका लागि ठाउँठाउँमा कलशसहित बसेका युवतीहरु। बिहे हेर्न बाटैभरी जम्मा भएका गाउँलेहरुको भिड छिचोल्दै बेहुला बेहुली मन्दीर पुगे। मन्दिरका ब्राहमणले थारु भाषामा मन्त्र पढ्न सुरु गरे। ‘सरकार अब पूजा करी’ ब्राहमणले पूजा गर्न अह्राउँदा बेहुला बेहुली मुखामुख...

थारूवान

    सन्तोष दहित, दाङ- समाजसेवी तथा पूर्वसभासद् शान्ता चौधरीको नाममा स्थापित ‘शान्ता चौधरी प्रतिष्ठान’ले रामपुर-८, काँडाखुट्टीमा विपन्न परिवारलाई कम्बल वितरण गरेको छ। वडा नागरिक मञ्चका टोपबहादुर राणाको अध्यक्षता र प्रतिष्ठानका अध्यक्ष शान्ता चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा २६ जना वृद्धवृद्धा तथा विपन्न  परिवारलार्ई कम्बल वितरण गरिएको थियो।

थारूवान

देवेन्द्र बस्नेत, दाङ- सात वर्ष अघिसम्म गंगापरस्पुरकी उर्मिला चौधरीको कुनै लक्ष्य थिएन। उनी अर्काको घरमा भाँडा माझेरै जीवन बित्छ भन्ठान्थिन्। कमलरीबाट मुक्त हुने आससम्म उनलाई थिएन। तर, अहिले उनी शिक्षक बन्ने हैसियत राख्छिन्। देउखुरी गढवास्थित जनता क्याम्पसमा स्नातक पढ्दै गरेकी उनी शिक्षिका बन्ने लक्ष्य लिएको बताउँछिन्।  उर्मिला ९ वर्षको...

थारूवान

चितवन– माघीका अवसरमा बुधबारदेखि दुई दिने खिचरा महोत्सव सुरु भएको छ। थारु कल्याणकारी सचा क्षेत्र नं. ७ ले खैरहनीको सुल्ताना गाउँमा खिचरा महोत्सव आयोजना गरेको हो। पुनरावेदन अदालत बाग्लुङका न्यायाधीश नन्दलाल चौधरीले महोत्सवको उद्घाटन गरे। थारु समुदायको रहनसहन र संस्कृति झल्कने झाँकीसहितको र्याालीले खैरहनीका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो।

थारूवान

मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले बुधबार राजधानीको टुँडिखेलमा माघी पर्व मनाएका छन्। परम्परागत पोसाकमा सजिएर आएका उनीहरुले एकै थलोमा नाँच–गाँन र खानपिन गर्दै रमाइलो गरे। थारु कल्याणकारिणी सभा उपत्यका समिति र विभिन्न थारु संघसंस्थाको पहलमा महोत्सवको आयोजना भएको हो। महोत्सवको उद्घाकटन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले गरे।

थारूवान