राजनीति

कहाँ छन् मुक्त कमलरीहरू ?

चन्द्रशमशेरले दास प्रथाको उन्मूलन गरेको शताब्दीयौंपछि, कमैया मुक्ति भएको झन्डै १३ वर्षपछि कम्लरीलाई मुक्त घोषणा गरियो । तर अझै कतिपयको अवस्था अज्ञात छ । उनीहरू कहाँ छन् ? अभिभावकहरूको प्रश्नमा काम दिलाउन लैजानेहरू, सरकार र उनीहरूको हितमा काम गर्नेहरू सबै मौन छन् । विशेष गरेर बाँके, बर्दिया, कैलाली, कञ्चनपुर...

थारूवान

गोपाल दहित- पहिचान, अधिकार र आत्मसम्मान सबैको चासोको बिषय हो। आजको विश्वमा यो सबै मुलुक र नागरिकहरुको सरोकार बनेको छ। ध्रुब सत्य पनि यही हो, चौरासी ब्यन्जनले मात्र जिब्रोमा स्वाद र पेट परिपूर्ण हुँदैन, ठूलो महल र मखमलको बिस्तरामा निद्रा पनि आउँदैन, जबसम्म कुनै नागरिकलाई उसको स्वतन्त्र पहिचान, आत्मसम्मान...

थारूवान

  दुर्गालाल केसी, दाङ- सोलनपुर १ नर्ती गाउँकी कमला चौधरी बिहानै उठ्छिन् र लमही पुगेर मोटसाइकल मर्मतमा खटिन्छिन् । पूर्व-पश्चिम राजमार्ग छेउमै ‘अनमोल वाइक पार्टस् एन्ड वर्कसप’ सञ्चालन गरेकी उनी राति अबेरसम्म पनि मोटरसाइकल बनाउन व्यस्त हुन्छिन् । मोबिलको कालोले कपडा फोहोर भए पनि कुनै पर्वाह छैन । कमलाको...

थारूवान

भीम घिमिरे– गैंडा बाली चर्न आएको थियो । त्यो बलिष्ठ जन्तु देखेर थारूको छोरो डराएन । सोच्यो, ‘यसलाई पुच्छर समातेर पछार्छु । डराएर भाग्छ ।’ गैडा भागेन । बरु त्यसले खेद्यो । शोभाराम थारू खेतका आलीमा पछारिए । त्यसपछिका दुई दशक उनलाई गैंडाका त के कुरा, कुनै पनि वन्यजन्तु...

थारूवान

मलेसिया- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को भातृ संगठनको रुपमा लोकतान्त्रिक फोरम मलेसिया सम्पर्क समिति गठन भएको छ। सागर सिंह खवासको अध्यक्षतामा २३ सदस्य रहनेगरी सम्पर्क समिति गठन गरिएको छ। विगत १२ वर्षदेखि ब्यापार गर्दै आएका खवासले मलेसियामा रहेर नेपालीलाई यो समितिमार्फत् एकजुट भइ सहकार्य गर्ने बताए।

थारूवान

लक्की चौधरी– ककस कहिले र कहाँबाट शुरुभयो भन्ने विषयमा विवादित वहस भएपनि सन् १७६३ मै दक्षिण अमेरिकामा यसको प्रयोग सबैभन्दा पहिले गरिएको अनुमान गरिन्छ। जोन अडाम्स, ब्रेनटि्र, म्यासाचुसेट्सले सो शब्दावलीको प्रयोग सबैभन्दा पहिले गरेको मानिन्छ। ककसलाई बैठक, सभा, जमघट, कंग्रेस, कन्फरेन्स, कन्भेन्सन, सेसनको नामले पनि बाह्यमुलुकमा अर्थ्याउने गरिन्छ। यस्तै...

थारूवान

काठमाडौं- थरुहट तराई पार्टी नेपालकी सभासद गंगा चौधरीले सरकारमा एकजना पनि थारु सभासदलाई नसमेटेको भन्दै आपत्ति जनाएकी छिन्। बुधबार बसेको संविधानसभाको बैठकमा एमाओवादीकी सभामुखकी उम्मेदवार ओनसरी घर्तीको नाममा सहमति जनाउँदै चौधरीले भनिन्, ‘सरकार किन थारुको सहभागीता हुन सकेन? के कांग्रेस एमाले पार्टीमा थारु आदिवासी जनजाति सभासद छैनन्?’

थारूवान

काठमाडौं- थारु कल्याणकारिणी सभा (थाकस)ले आइतबार आयोजना गरेको कार्यक्रममा थाकसकै पूर्व महामन्त्री राजकुमार लेखीले अवधारणा पत्र प्रस्तुत गरे। उनले अवधारणा पत्रमा मुख्यतः राज्यपुनर्संचना र संघीयताबारे थारुहरुले कस्तो भूमिका खेल्नुपर्नेबारे ब्याख्या गरेका छन्।

थारूवान

काठमाडौं– थारू कल्याणकारिणी सभाले विभिन्न दलबाट प्रतिनिधित्व गरेका थारू सभासदलाई आइतबार सम्मान गरेको छ। नेपाली कांग्रेसका पद्मनारायण चौधरी, रामचन्द्र चौधरी, दिलीप गच्छदार खवास, भोटनीदेवी खवास, नेकपा एमालेका बलवीर चौधरी, मञ्जु चौधरी, एकीकृत माओवादीका दिलमाया धामी, अञ्जना चौधरी, दुर्गा चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जनकराज चौधरी, कल्पना गच्छदार, थरुहट तराई...

थारूवान

काठमाडौं- सादा जीवन उच्च विचारका धनी प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँग्रेसका सभापति सुशील कोइराला संघीय गणतान्त्रिक नेपालको छैटौँ प्रधानमन्त्रीमा चयन हुनुभएको छ। सन्त नेताको रुपमा परिचित ७४ वर्षीय कोइराला अविवाहित हुनुहुन्छ। राष्ट्रियता, प्रजातन्त्र, समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न नेता कोइराला सहमति, सहकार्य र मेलमिलापबाट नै समस्याको समाधान खोजिनुपर्छ भन्ने...

थारूवान