राजनीति

थाकसको झापा सभापतिमा काशीलाल सर्वसम्मत

  झापा- थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति झापाको १०औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्ला अधिवेशनको उद्घाटन गर्दै थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरीले २०औं महाधिवेशन गर्न सम्पूर्ण थारुहरुलाई एकजुट हुन आह्वान गरेका छन्। उनले महाधिवेशन झापा २०७१ असोज २९, ३० र ३१ गते गर्ने अवगत गराउँदै थारु...

थारूवान

काठमाडौं- आदिवासी जनजाति महासंघले पहिचानसहितको संघीयता माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। संविधान सभामा संघीय संरचनाबारे बहस भइरहँदा आदिवासी जनजातिको पहिचान मेटाउने प्रयास गरेको भन्दै महासंघले शुक्रबार र्‍यालीसहि प्रदर्शन गरेको हो। महासंघका अध्यक्ष नागेन्द्र कुमार कुमालले आदिवासी जनजातिको पहिचानलाई मेटाउने प्रायस गरेको भन्दै प्रदर्शन गरेको बताए। उनले हाम्रो...

थारूवान

बारा- राष्ट्रिय नागरिक पार्टी नेपालका अध्यक्ष राजकुमार लेखीले संविधान सभामा राज्य पुनर्संचनाको बहस चलिरहेको बेला थारुहरु निदाएर बस्न नहुने बताएका छन्। बाराको कोल्हबीमा भएको थारु कल्याणकारिणी सभाको सातौं जिल्ला अधिवेशनमा बोल्दै लेखीले थारुहरुले समाजिक कूरीतिको मात्र नभएर भाषिक र राजनीतिक अधिकारका निम्ति अग्रसर हुनुपर्नेमा जोड दिए।

थारूवान

सन्जय चौधरी- गत हप्ता नेपाल आदिवासी जनजाति विधार्थी महासंघको पाचौं राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न भयो। त्यस महाधिवेशनमा अध्यक्ष पदका लागि थारु विधार्थी समाजका केन्द्रीय अध्यक्ष रमेश चौधरीले पनि उम्मेदवारी दिएका थिए। तर दुर्भाग्य झिनो एक मतको अन्तरले उनी पराजित भए। यसले थारु किन आदिवासी जनजातिको दोस्रो ठूलो जनसंङख्या भएर पनि...

थारूवान

सुक्रनगर–२, चितवनमा जन्मिनुभएकी सभासद रुक्मिणी चौधरीको २०५४ मा सिसनिया–२, दाङमा विवाह भयो। २०४७ सालदेखि नै हाइस्कूल अध्ययनका क्रममा उहाँ नेविसंघको विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो। बुवा नेपाली कांग्रेसको कार्यकर्ता भएकै कारण उहाँ पनि कांग्रेसकै राजनीतिमा सुरुमा होमिनुभयो। तर पछि कांग्रेसको राजनीति र कार्यशैलीबाट विरक्त भएपछि उहाँ थरुहट स्वायत्त राज्य...

थारूवान

दलबहादुर राना मगर सुशील कोइरालाको मन्त्रीमण्डलमा नेकपा एमालेको तर्फबाट भूमिसुधार तथा व्यवस्था मन्त्री हुनुहुन्छ। एमालेको केन्द्रीय सदस्य समेत रहनु भएको उहाँसंग प्रस्ततु छ, समसामयिक विषयमा उहाँसंग कृष्णराज सर्वहारीले गरेको कुराकानीको सारसंक्षेपः

थारूवान

सन्जय चौधरी– केही दिन अगाडि डा. सीके राउतको नागरिक दैनिकमा लेख प्रकाशित भयो। जसमा थारुलाई मधेसीकरण गर्ने भरपूर्ण तथ्य पेस गरिएको थियो। ती सबै तथ्यलाई म सत्य मान्दिनँ र अन्य कोही थारुले मान्दैन पनि। त्यस लेखले मेरो मात्र हैन, मलगायत सम्पूर्ण थारुको आत्मसम्मानमा ठेस पुगायो। त्यसैले आज म आफ्नो...

थारूवान

काठमाडौं– सरकारसँग भएको दस बुँदे सहमति कार्यन्वयन नगरे आन्दोलन गर्ने मुक्त कमलरी विकास मञ्चले जनाएको छ। मध्य तथा सुदूरपश्चिमबाट आएका दुई दर्जन मुक्त कमलरीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारसँग भएको सहमति यथाशिघ्र कार्यन्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

थारूवान

दिल बहादुर चौधरी- थारु समुदाय पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म तराईमा बसोबास गर्ने नेपालको आदिम जाति हो। त्यतिमात्र हैन, यही range, उँचाईमा यिनीहरुको बसोबास भारतमा पनि छ। यिनीहरुको बारेमा धेरै इतिहासकारहरु धेरै पुस्तक लेखिसकेका छन्। धेरैले यिनीहरुलाई धेरै किसिमले बुझेका छन्। तथापि अधिकांश इतिहासकारहरु यिनीहरु नेपालको तराईको आदिम बासिन्दा हुन् भन्ने...

थारूवान

सन्तोष दहित, दाङ- नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले नेपालको संविधान निर्माणमा अन्तर्राष्ट्रिय शक्तिले हस्तक्षेप गरेको बताएका छन्। पहिलो संविधान सभा विघटन हुनुको कारण पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको हात भएकाले संविधान नबनेको उनको भनाइ थियो। दाङको सदरमुकाम घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले शीर्ष नेताहरुको चाला देख्दा फेरि...

थारूवान