राजनीति

इराकबाट फर्केका अनिलकुमार चौधरी भन्छन्- ‘अब यतै दुःख गर्छु’

दाङ– म इराक गएको दुई वर्ष पुग्नै आँटेको थियो। त्यहाँको सामरा भन्ने सहरमा घर बनाउने कन्स्ट्रक्सन कम्पनीमा काम गर्दै आएको थिएँ। दिनको २ हजार ५ सय रुपैयाँ तलब पाइन्थ्यो। कमाइ राम्रै थियो। सुरुमा त्यहाँ शान्ति थियो। जहाँ पनि निर्धक्क हिँड्न पाइन्थ्यो। पछि द्वन्द्व चर्कन थाल्यो। मान्छे मारिएका समाचार मात्रै सुनिन...

थारूवान

दस वर्षअघिसम्म सतबरिया ५ की विष्णु चौधरीको जीवन बन्धनमा थियो । मालिकका भाँडा माझ्ने, कपडा धुँदामै दिन बित्थ्यो । माघी मान्न घर आएका बेला कमलरी जान नमान्दा बुबाबाटै गाली पाएकी थिइन् । तर उनको पढ्ने चाहनाले जीवनको बाटो बदलियो । उनी अहिले थारू समुदायकी एक शिक्षित युवती मात्रै होइन,...

थारूवान

काठमाडौं- राजधानीको मुख्य प्रशासनिक ठाउँ मानिने सिंहदरबारभित्रै एक प्रहरी हवलदार प्रहरीबाटै कुटिएका छन्। बर्दिया मोहम्मदपुर-७ जोशीपुरका ज्ञानबहादुर चौधरीलाई आइतबार सिंहदरबार गेटमा बस्ने प्रहरी सहायक निरीक्षक लुमा डाँगी र हवलदार रामबहादुर चन्दले कुटपिट गरेका हुन्। मुगुमा कार्यरत चौधरीले स्वास्थ्य उपचारको रकम भुक्तानीका लागि अर्थमन्त्रालय जाने क्रममा आफ्नै समकक्षीबाट कुटिएका हुन्।...

थारूवान

काठमाडौं- नेकपा एमालेको नवौं महाधिवेशनले केन्द्रीय सदस्यमा ६ जना थारु नेता निर्वाचित भएका छन्। चार जना पूर्ण र दुई जना वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। एक हप्ता लामो भएको महाधिवेशनबाट पर्णमा पर्साका नागेन्द्र चौधरी, बाराका वलवीर चौधरी र नवलपरासीका वैजनाथ चौधरी र वलदेव चौधरी निर्वाचित भएका छन्। त्यस्तै...

थारूवान

   मिनराज चौधरी, काठमाडौं- थरुहट तराईको जिल्लामा बसोबास गर्ने थारु समुदायमा मात्र ‘सिकलसेल एनिमिया’ रोगबाट संक्रमण भएको सबालले मुलुककै ध्यान आकृष्ट गरेको छ। नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा कार्यरत डा. राजन पाण्डे, सेती अञ्चल अस्पताल धनगढीमा रहेका डा. सुभेशराज कायस्थसहित सिकलसेल विषयमा विद्यावारिधी गरिरहेकी डा. शर्मिला गुप्ताको अनुसार दाङबाट पश्चिम...

थारूवान

कैलालीका थारू समुदायका अगुवा अहिले सिकलसेल एनिमिया रोगको उपचारमा सरकारको ध्यानाकर्षण गर्न काठमाडौँ आएका छन् ।  सधैँ सरुवा रोगको चपेटामा पर्ने थारूहरूमा सिकलसेल एनिमियाले आफ्नो समुदायनै सङ्कटमा परेको ठहर उनीहरूको छ ।  वास्तवमा वंशाणुगत रोग भएकाले सिकलसेल एनिमिया थारूहरूमा एकबाट अर्कोमा सरिरहेको छ ।  वरिष्ठ क्लिनिकल हेमाटोलोजिस्ट डा. विशेष...

थारूवान

लक्की चौधरी, काठमाडौं- थारु बहुल क्षेत्रमा महामारीकोरुपमा देखिएको सिकलसेल एनिमियाको रोकथाम तथा विरामीको निःशुल्क उपचारको व्यवस्थाको मागगर्दै कैलालीबाट थारुहरुको एक डेलिगेशन टोली काठमाडौं आएको छ।

थारूवान

कृष्णराज सर्वहारी– आफ्नो समुदायको पहिचानका लागि थारू समुदाय आन्दोलनरत् छ। वैशाख १० गते थरुहट संयुक्त संघर्ष समितिले प्रधान मन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ तथा ठूला दलका अध्यक्ष भेटी थारूलाई मधेसीमा सूचीकरण गरिएकामा सच्याउन ज्ञापनपत्र बुझाएको थियो। समितिमा रहेका २० थारू घटकले एक महिनाभित्र नसच्याए कडा आन्दोलन गर्ने चेतावनी...

थारूवान

दाङ- सरकारले कमलरी मुक्ति घोषणा गरेको एक वर्ष पुगेको छ। मुक्त कमलरी विकास मञ्चले शुक्रबार दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कमलरी मुक्ति दिवसको अवसरमा र्या ली र अन्तरक्रिया कार्यक्रम आयोजना गर्योम। कमलरी मुक्तिको एक वर्ष बितेपनि पश्चिम नेपालका पाँच जिल्लाम अझै तीन सय बढी कमलरीको उद्धार...

थारूवान

लक्की चौधरी, धनगढी- थारु बहुल क्षेत्रमे हालसम थारुनमेकिल देखापरल सिकलसेल एनिमियाके प्रकोपसे थारु समुदाय त्रासमे रहल थारु अगुवाहुक्रे बतैले बातैं । थारु कल्याणकारिणीसभा ओ थारु नागरिक समाजके संयुक्त अगुवाईमे मंगरके यहाँ आयोजित छलफल कार्यक्रममे उहाँहुक्रे त्रासके चिन्ता व्यक्त करल रहैं । नेपाल पत्रकार महासंघके केन्द्रीय सदस्य तथा पत्रकार लक्की...

थारूवान