राजनीति

‘टीकापुर घटनामा मिडियाको दानवीकरण र राज्यको नश्लीय दुर्व्यवहार’

काठमाडौं- टीकापुर घटनाको ३ वर्ष पुगेको सन्दर्भमा आयोजित अन्तर्क्रियामा वक्ताहरुले सो घटनालाई राजनीतिक घटनाको रुपमा अर्थ्याएका छन्। साथै, उनीहरुले अबको आन्दोलनको रचनात्मक बाटो खोजिनुपर्ने बारे पनि विमर्श गरेका छन्।

थारूवान

सरकारले थारु आयोगसहित ८ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ। नयाँ संविधान जारी भएपछि व्यवस्था भएका संवैधानिक आयोगहरुमा ४० जना पदाधिकारी नियुक्त गर्नुपर्ने भएकाले सरकारले प्रक्रिया अघि बढाएको हो ।

थारूवान

मन्जु थापा, गोर्खा। केही वर्षदेखि नेपाली राजनीतिक वृतमा अत्यन्तै चर्चामा रहेका पात्र हुन– रेशम चौधरी । टीकापुर आन्दोलनको हावाहुरीबीच सल्किएको ज्वारभाटामा रेशम नामको मानवीय प्रतिबिम्वलाई यो देशका मिडियाहरुले निकै उछाले । पुरानो नेपाल कहिने अर्थात्् राजधानी काठमाडौंमा कहिले काहीँ कसैले नदेखेको तर चर्चित कुथुंकि बुख्याँचाको खुबै लोक चर्चा हुने...

थारूवान

लखन चौधरी/धनगढी। राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र थरुहट नेता लक्ष्मण थारुबीच कैलाली कारागारमा भेटवार्ता भएको छ ।

थारूवान

लखन चौधरी/धनगढी। आदिवासी जनजाति अगुवाहरुले प्रदेश–७ को स्थायी राजधानी र नामाकरणवारे केही पनि नबोल्ने निर्णय गरेका छन् । आदिवासी जनजाति महासंघ संघीय परिषदले आज (आइतवार) धनगढीमा आयोजना गरेको ‘प्रदेशको नामांकन र राजधानीसम्बन्धी एकरुपताका लागि रणनीतिक छलफल’मा सहभागी थारु लगायतका आदिवासी नेताहरुले सो निर्णय गरेका हुन् । उनीहरुले आफ्नो माग संविधानमा...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी सम्हालेको आज ६ महिना पुगेको अवसरमा बहुभाषामा सन्देश दिंदै सुशासन र विकासको आधारशीला तयार भएको दावी गरेका छन्। शनिबार प्रदेश नम्बर २ काे प्रदेशसभामा सम्बाेधन गरेका प्रधानमन्त्री अाेलीले पहिलाेपटक देशभित्रका मातृ भाषा समेटेर बहुभाषामा अाफ्नाे सन्देश सार्वजनिक गरेका हुन्। उनले मैथली, भाेजपुरी, नेवारीसहित ५ भाषामा अाफ्नाे...

थारूवान

नेपाल आदिवासी जनजाति महासंघले भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनले फेरि पनि एउटै जाति, एउटै धर्म र एउटै संस्कृतिलाई निरन्तरता दिएको र नश्लवाद कायम राखेको भन्दै कडा विरोध गरेको छ ।

थारूवान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाराको जिल्ला कमिटीमा तत्कालीन एमालेको भागमा पर्ने अध्यक्ष र सचिवका लागि दुई जनाको नाम सिफारिस गरिएको छ ।

थारूवान

सीताराम चौधरी/कपिलवलस्तु। थारु कल्याणकारिणी सभा (थाकस)का जिल्ला अध्यक्ष जंजीरप्रसाद थारुले थारुहरुको जातीय पहिचान संरक्षणका लागि संगठित हुनुपर्ने बताएका छन्। थारु कल्याणकारिणी सभा शिवराज इकाई समितिको सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै थाकस जिल्ला अध्यक्ष थारुले यस्तो बताएका हुन्।। उनले भने, ‘अन्य जातिभन्दा थारुहरुको बेग्लै पहिचान छ, यसलाई बचाउन थारु जाति एकजुट...

थारूवान

गाउँ पालिकाको उपाध्यक्षको काम भनेको स्थानीयवासीका मुद्दा मामिला हेर्ने र झगडा मिलाउने हो । तर, यस्तो न्यायिक अधिकार हातमा लिएकी सप्तरीकी एकजना जनप्रतिनिधि आफूमाथि लिङ्गीय विभेद भएको भन्दै जनकपुर उच्च अदालत पुगेकी छिन् ।

थारूवान
1 16 17 18 19 20 203