राजनीति

मानबहादुर क्षेत्री, जसको अभियानले थारु चेलीहरु मुक्त भए

  सन्तोष दहित– सदियौं वर्षदेखि मालिकको घरमा दासताको रुपमा जीवन बिताउँदै आएका पश्चिम तराईका थारु बालिकाहरुलाई कमलरी भनिन्छ। त्यस्तै बालकहरुलाई बालकमलर अथवा कमैया पनि भनिन्छ। अहिले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट हजारौं बालिकालाई उद्धार गरी विभिन्न संघसस्थाले उनीहरुको रोजाइमा पढ्न चाहनेलाई स्कुल भर्ना र पढन नचाहेकालाई विभिन्न सीपमुलक...

थारूवान

काठमाडौं- कमैया मुक्ति घोषणा भएको १४ वर्ष बितिसक्दा पनि सरकारले पुनःस्थापना नगरेको भन्दै मुक्त कमैयाहरुले तत्काल उच्च स्तरीय आयोग बनाउनुपर्ने माग गरेका छन्। कमैया तथा कमलरीहरुले तत्काल अधिकार सम्पन्न मुक्त कमैया पुनःस्थापना आयोग गठन गर्नुपर्ने, प्रत्येक परिवार ५ कट्ठा जग्गा उपलब्ध गराउनुपर्ने, घर निर्माण गर्न ७५ क्यूफिट काठ उपलब्ध...

थारूवान

काठमाडौं- राजधानीमा हरेक वर्ष मनाइने ‘माघी महोत्सव‘मा कति खर्च हुन्छ? महोत्सवको ‘मूल आयोजक समिति’ले कुन कुन शीर्षकमा कति खर्च गर्योच? सायद यसबारे तपाईँलाई पनि जिज्ञासा लागेको हुनुपर्छ। यही खर्च विवरण तपाईँहरुमाझ थारुवान डटकमले सार्वजनिक गर्दैछ।

थारूवान

काठमाडौं- बर्दिया जिल्लाको बनियाभार उपस्वास्थ्य चौकीमा हालै यस्ती स्कुले किशोरी भेटिइन्, जो पूरै शरीर एकदमै दुख्ने समस्याबाट पीडित रहिछन्। १३ वर्षीया उनी निकै समयदेखि त्यो स्वास्थ्य चौकी धाउँदै आएकी रहिछन्। तर, समस्या निमिटयान्न हुन सकेको रहेनछ। उनी आएपिच्छे स्वास्थ्य चौकीका इन्चार्ज पञ्चराम चौधरीले पीडानाशक औषधि, आइरन चक्की आदि दिएर...

थारूवान

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान पवित्र धार्मिक स्थल पशुपतिनाथ जानुभई आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चना गरेका छन्। नेपालको औपचारिक भ्रमणमा आइतबार नेपाल आउनुभएका भारतीय प्रधानमन्त्री मोदीले साउनको सोमबारको अवसर पारेर आज बिहान भगवान् पशुपतिनाथको विशेष पूजाअर्चना गरेका हुन्।

थारूवान

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि विशेष विमानबाट काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणामा उनको यो पहिलो राजकीय भ्रमण हो। भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे।

थारूवान

सिन्धुपाल्चोकको जुरे भन्ने ठाउँमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेहरूमध्ये आठ जनाको शव फेला परेको छ। तीमध्ये छ जनाको सनाखत भएको छ। सनाखत हुनेहरूमा बदासे–१ का ४० वर्षीय अभिषेक श्रेष्ठ, माङ्खा–१ का १८ वर्षीया आष्मादेवी श्रेष्ठ, सोही वडाका १७ वर्षीया रामदेवी श्रेष्ठ र ४० वर्षीया गणेशमाया श्रेष्ठ रहेका प्रहरी...

थारूवान

सीएन थारू– नेपाललगायत दक्षिण एशियाका अधिकांश देशहरू तुलनात्मक रुपमा गरीब देखिएको तथ्याङ्कले बताउँछ । विकासको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपाल अल्पविकसित मुलुक हो । यसलाई विकास चाहिएको छ र विकासका लागि अनुदान तथा ऋण सहयोग उपलब्ध गराउन दातृ निकायहरू क्रियाशील भइ आएका छन् ।  यहाँ सवाल उठ्छ के नेपाल गरीब...

थारूवान

काठमाडौं- व्यवस्थापिका–संसद्को आजको बैठकमा पश्चिम तराईमा बसोबास गर्ने थारू समुदायमा महामारीका रुपमा फैलिएको सिक्कल एनिमिया रोग नियन्त्रणबारे जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भयो। सभासद् गोपाल दहितले ‘पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारू समुदायमा मात्र लाग्ने सिक्कल सेल एनिमिया रोग प्रकोपको रूपमा फैलिएकाले सरकारले तत्काल रोग नियन्त्रणको सम्पूर्ण उपाय अवलम्बन...

थारूवान

मुकेश टेंर्रा, धनगढी- चौध वर्ष पहिले मुक्त भएकामध्ये केही मुक्त कमैयाले सामाजिक तथा आर्थिक रूपमा सफलता प्राप्त गरेका छन्। कमैया प्रथा निषेध भएपछि मुक्त भएका उनीहरूको मिहिनेत तथा अठोटले प्रगति पथमा लम्किएका छन्।

थारूवान