राजनीति

बर्दिया बानियाभारका स्थानीय भन्छन्- पीडित भएर बाँच्नुभन्दा बबईले बगाएर लगेकै बेस हुन्थ्यो

माथिको तस्बिर हेर्दा के अनुमान लगाउनुहुन्छ? तपाइँको अनुमान जे भए पनि यथार्थमा यो तस्बिर बर्दिया बानियााभर-४ ढुंगही-कुसुमडाँडास्थित एक घरको दृश्य हो। २ सय ८३ घरमध्यको भाग्यमानी घर। बबइ खोलाको बाढीले बगाउन नसकेको यो घरमा अहिले विस्थापित परिवार आश्रय लिएर बसिरहेका छन्। एक साताअघि बाढीले आफ्नो गाउँसमेत डुबानमा परेको सुनेपछि...

थारूवान

      सन्तोष दहित, दाङ- केहिदिन अघि अविरल वर्षासँगै आएको बाढीले उरहरी-६, मोतिपुर गाँउलाई नै सखाप पार्नेगरी लग्यो। दिउँसोभरि ब्यस्त रहने मोतिपुरका बासिन्दा रातको खानासँगै निदाएका थिए। तर निन्द्राको बीचमै गाउँ नै सखाप पार्ने भेल बग्यो।

थारूवान

सन्तोष दहित, दाङ- हरेक वर्षजस्तै यसवर्ष पनि दाङका थारु चेलहीरु ‘अष्टिम्की’ पर्वको भब्य तयारीमा जुटेका थिए। अष्टिम्कीको तीन दनिअघिदेखि अविरल वर्षाले गाउँमा सन्त्रास फैलियो। नभन्दै मध्यरातमा आएको बाढीले कयौंको घरपरिवार बगाएर लगे।

थारूवान

दाङ- १७ दिनकी सुत्केरी बुहारी नमा चौधरीको स्याहार गर्ने कोही छैनन्। स्थानीय एक विद्यालयको कोठामा लम्पसार छिन् उनी। ससुरा जागुराम बाढीले निमत्याएको विपत्तिको पीडामा भौंतारिँदै बगरमा हिँड्छन्। उनकी श्रीमती जानुकलालाई बाढीबाट बचेखुचेका सामान खोज्नमै ठीक छ। सुत्केरीलाई खुवाउने पोसिलो खानेकुरा केही छैन। सुत्केरी बुहारीको खानपिनको लागि जोहो गरेको सबै...

थारूवान

खेलकुद क्षेत्रमा थारु समुदायका युवायुवती अब्बल मानिन्छन्। त्यसैले होला हरेक खेलमा थारु समुदायका युवायुवतीले राष्ट्रिय टोलीमा प्रतिनिधित्व जनाएकै हुन्छन्। कुनै बेला देवनारायण चौधरीले फुटबलमा आफ्नो प्रभुत्व जमाएका थिए। साफ फुटबलमा आफ्नो नाम उचो बनाएका देवनारयण अहिले विदेश पलाएन भएका छन्। उनी विशेषतः हेडबलका लागि ख्याती कमाएका थिए। त्यतिबेला उनको...

थारूवान

        मुकेश टेर्राँ, धनगढी- पश्चिम नेपालका आदिवासी जनजाति थारु समुदायले आज हर्षोल्लासका साथ ‘अष्टिम्की’ (कृष्ण जन्माष्टमी) पर्व मनाइरहेका छन्। पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदयले कृष्ण जन्माष्टमीमा अष्टिम्की पर्व मनाउने गरेका हुन्। यस वर्पमा थारु समुदायले ब्रह्माण्ड सृष्टि भएको विश्वास गरी प्रकृतिको पूजाअर्चना गर्ने गरेको छ।...

थारूवान

उरहरी-दुई दिनदेखिको वर्षाले लगातार तर्साइरहेको थियो। जतिखेरै घरमा बाढी पस्ने डरले सताउँथ्यो। शुक्रबार बिहानको बबई नदी डरलाग्दो देखियो।  रेडियोले जतिजति खोला बगेको समाचार फुक्थ्यो, मेरो मुटु ढक्क फुल्थ्यो। त्यसमाथि ठाउँठाउँबाट फोन आइरहे– ‘त्यहाँ बाढीको खतरा छ रे, सजग भएर बस्नू।’ साँझ पर्योा। नदी र अँध्यारो दुवै बढ्दै थिए। मेरो...

थारूवान

बाढीपहिरोले पश्चिम तराईमा मात्र कम्तीमा ६३ जनाको ज्यान गएको छ। सयौं बेपत्ता भएका छन् भने हजारौं घरविहीन बनेका छन्। मध्य तथा सुदूरपश्चिम तराईका जिल्ला पूर्णरुपले प्रभावित बनेको छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चपुरका विभिन्न क्षेत्र डुबानमा पर्दा हजारौं मानिस घरबारविहीन बनेका छन्। दाङमामात्र बाढीपहिरोबाट सात जनाले ज्यान गुमाएको छ।...

थारूवान

कञ्चनपुर- प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा कञ्चनपुरको देखतभुली–६ मा पर्ने इटाहा क्षेत्र ओझेलमा परेको छ। राना थारू समुदायको एक मात्रै आस्थाको धरोहरका रूपमा रहेको यस क्षेत्रको प्रचारप्रसार र संरक्षणको कार्य हुन नसक्दा यो क्षेत्र ओझेलमा परेको हो।

थारूवान

कमला चौधरी, बुटवल- आदिवासी जनजाति महासंघका निर्वतमान अध्यक्ष राजकुमार लेखीले पहिचानसहितको संघीयताका लागि आदिवासी जनजातिले सडक संर्घष गर्नुपर्ने बताएका छन्। २०औं आदिवासी जनजाति दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

थारूवान