राजनीति

सिंहदरवार अगाडि थाकसको प्रदर्शन- ‘दिने भए मस्यौदा दे, नत्र राजीनामा दे’

तीन पार्टीको गोकर्ण रिसोर्ट वैठक विरुद्ध त्यहिँ पुगेर विरोध प्रदर्शन गरेको थारु कल्याणकारिणी सभाले आज फेरि काठमाडौंमा ‘दिने भए मस्यौदा दे, नत्र राजिनामा दे’ भन्दै प्रदर्शन गरेको छ। थारु कल्याणकारिणी सभाको प्रदर्शमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की सभासद रुकमिणी चौधरी संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको चल्दाचल्दैको वैठक छाडेर...

थारूवान

जयप्रकाश गुप्ताले दुई साताअघि थारु नेताहरुलाई केही प्रश्नु तेर्स्याएका थिए। थारु नेता विजयकुमार गच्छदार, राजकुमार लेखी र गोपाल दहितलाई गुप्ताले तीन प्रश्नह तर्स्याएका थिए (गुप्ताको प्रश्‍न पढ्नुस्)। सोही उत्तारको जवाफ थारु नेता राजकुमार लेखीले दिएका छन्। उनले तराईमा सबै जातीय समुदायले आ-आफ्नो ढंगले समस्या र पीडा भोगेको बताउँदै थारु...

थारूवान

कांग्रेस र एमालेले ६ प्रदेशको संघीयताको मोडललाई साझा धारणा बनाउने भएका छन् । उनीहरूले कांग्रेसले यसअघि तीन दलको बैठकमा प्रस्तुत गरेको ६ प्रदेशको मोडललाई दुवै दलको साझा धारणाका रूपमा संविधानसभामा प्रस्तुत गर्ने तयारी गरिएको हो । शासकीय स्वरूपमा पनि सुधारसहितको संसदीय प्रणालीको पक्षमा दुई दलको मत मिलेको छ ।...

थारूवान

विराटनगर- मधेसी जनाधिकार फोरम( लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नवलपरासीदेखि कैलाली जिल्लासम्मको तराईको भूभागलाई थरुहट प्रदेश नामाकरण गर्नुपर्ने बताएका छन्।

थारूवान

धनगढी- फोरम लोकतान्त्रिकका पोलिटब्युरो सदस्य लक्ष्मण थारुले नेपाली कांग्रेसले ल्याएको ६-७ प्रदेशको प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्। धनगढीमा आयोजित एक कार्यक्रममा उनले सो प्रस्ताव पञ्चायती र यथास्थितिवादीको जस्तो भएकाले कुनै हालतमा मान्य नहुने बताए। उनले भने, ‘छातीमा गोली खान परेपनि ७ प्रदेश मानिँदैन। यो कैलाली र कञ्चनपुरलाई...

थारूवान

काठमाडौं- जयप्रकाश गुप्ताले थारु नेताहरुलाई तीन प्रश्न गरेका छन्। संघीयता र राज्यपुनःसंरचनाको सबालमा थारु नेताहरुले तराईमा छुट्टाछुट्टै प्रदेश बनाउनुपर्ने धारणा राखेको भन्दै थारु नेता विजयकुमार गच्छदार, गोपाल दहित र राजकुमार लेखीसँग तीन प्रश्न गरेका छन्।

थारूवान

  मदन चौधरी, विर्तामोड- थारु कल्याणकारिणी सभाको २१ औं महाधिवेशनले धनिराम चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । झापाको विर्तामोडमा आयोजित तीन दिने महाधिवेशनमा धनिरामले १ सय २२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रकुमार चौधरीले २० मत र राजेन्द्रप्रसाद चौधरीले ४ मतमात्र ल्याए । चन्द्र कुमार निवर्तमान...

थारूवान

   झापा- थारु ल्याणकारिणी सभाको इतिहासमा पहिलोपटक पूर्वाञ्चलको झापा विर्तामोडबाट २१ बुँदे घोषणा पत्र जारी गरिएको छ। महाधिवेशनले  २१ बुँदे घोषणा पत्र सर्वसम्मतले पारित गरेको छ। थारु कल्याणकारिणी सभाका पूर्वमहानमन्त्री एवं केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीलाई केन्द्रीय समितिले घोषणा पत्र तयारी समिति बनाएर जिम्मेवारि दिएको थियो। आज बिहान ८ बजे...

थारूवान

मदन चौधरी, विर्तामोड- थारु कल्याणकारिणी सभाको जारीं महाधिवेशनमा संसोधन प्रस्तावलाई लिएर विवाद भएको छ । विर्तामोडको अग्रेसन भवनमा जारी बन्द सत्रमा सभाका अध्यक्ष चन्द्रकुमार चौधरीले ल्याएको विधान संसोधन प्रस्ताव विधान विपरित र प्रक्रियागत गलत भएको भन्दै सहभागी प्रतिनिधिहरुले विरोध जनाएका हुन् ।

थारूवान

सीएन थारु- नेपाली कांग्रेस प्रजातान्त्रिक धारको पार्टी भनी आफुलाई चिनाउने गर्छ। यहाँसम्म कि प्रजातन्त्रको रक्षक नेपाली कांग्रेस मात्र भएको दावी समेत गर्दै आएको छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसको आदर्श भएको स्वीकार गरे। तर राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई कांग्रेसजनहरु कसरी बुझ्दै छन् त? यसको सकली अनुहार संघीयता सम्बन्धि बहसमा...

थारूवान