राजनीति

थारुको आस्थासँग जोडिएको गढीमाई मेला

लोकविश्वास अनुसार दुई सय वर्षअघि बरियारपुर गाउँका एक थारु भगवान चौधरीको घरमा पसेको चोर समातिएपछि गाउँलेको कुटाइले उसको मृत्यु भयो। अनुसन्धानमा आएको प्रहरीले समातेपछि चौधरीले अड्डामा बयान दिँदै चोरको हत्या आफूबाट हुन गएको स्वीकारे।

थारूवान

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनमा सहभागी हुन आउने राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई स्वागतका लागि सरकारले राजधानीका मुख्य सडकमा बाजागाजा तथा विभिन्न जातजातिका भेषभूषा झल्किने गरी सांस्कृतिक टोलीहरु परिचालन गरेको छ।

थारूवान

काठमाडौं- आदिवासी जनजाति आन्दोलनमा रहेको विभाजनको स्थिति झनै चर्कने देखिएको छ। आदिवासी जनजाति आन्दोलनका अगुवा राजकुमार लेखीले तराईका आदिवासी जनजातिको माग पहाडका पाँच दस जना आदिवासी जनजाति नेताहरुले आफ्नो नठान्नाले समस्या पैदा भएको बताएका छन्।

थारूवान

काठमाडौं- माघमा संविधान नबन्ने निश्चित भएपछि सुशील कोइरालाको सरकार गिराउने खेल सुरु भएको छ। कोइराला सरकार ढाल्न कांग्रेसको शेरबहादुर समूहले रुचि देखाउन थालेपछि साना पार्टीहरुले पनि सरकारको साथ छाडेका छन्।

थारूवान

धनगढी- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कार्यकर्ताको दबाबका कारण कैलाली र कञ्चनपुर सुदूरपश्चिमबाट टुक्रयाएर थरुहटमा गाभिनुपर्छ नभनेपछि २२ दलीय मोर्चामा यस विषयमा खैलाबैला मच्चिएको छ। २२ दलको संयुक्त सभामा दाहालको यस्तो अभिव्यक्ति आउन नहुने भन्दै मोर्चामा आबद्ध अन्य दलले टिप्पणी गरेका छन्। ‘यो २२ दलको अवाज होइन्, हामीले अपेक्षा...

थारूवान

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले ल्याएको सात प्रदेशको साझा अवधारणाप्रति थारु सभासद् असन्तुष्ट बनेका छन्। उनीहरुले प्रस्तावप्रति असन्तुष्टि जनाउँदै ९ बुँदे मागसमेत अघि सारेका छन्। संविधान सभाभित्र भएका विभिन्न दलका थारु सभासद्हरु एकीकृत भएर ९ बुँदे मागसहित हस्ताक्षर अभियान सुरु गरेका छन्।

थारूवान

उदयपुर- थारु कल्याणकारिणी सभाको केन्द्रीय सचिवालय बैठकले रुक्मिनी चौधरी र इन्द्रजीत थारुलाई केन्द्रीय सल्लाहकारमा नियुक्त गरेको छ। उदयपुरको गाईघाटमा बसेको बैठकले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की सभासद रुकमिणी चौधरी र एमाओवादीका पूर्वसभासद इन्द्रजित चौधरीलाई संगठनको सल्लाहकारमा नियुक्त गरेको हो।

थारूवान

  अविनश चौधरी, धनगढी- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले काङ्ग्रेस एमालेले एकलौटी ढङ्गले संविधान बनाउन खोजेको आरोप लगाएका छन्। दुबै पार्टीले बहुमतको आडमा २०४७ कै संविधानलाई पुनरावृत्ति गराउन खोजेको आरोप लगाउँदै उनले अङ्कगणितीय आधारमा संविधान बनाउन खोजे ठूलो मुठभेड हुने बताए।

थारूवान

गजेन्द्र बोहोरा- एक समय थियो दाङ उपत्यका प्रवेश गर्ने नाका देउखुरीको लमही बजारनजिकै ‘थरुहट प्रदेश’, ‘थरुहट सेना’ लेखिएका ‘ढाट’हरू तेर्स्याइका थिए। माओवादी शान्ति प्रक्रियामा आइसकेपछि त्यहाँ सवारी साधन रोकिन्थे अनि थरुहट प्रदेशका लागि ‘कर’ बुझाउनुपर्थ्यो।

थारूवान

दुर्गालाल केसी, दाङ- २०६६ सालसम्म बैजापुर-१ नवलपुर बाँकेकी दिलकुमारी चौधरीको जीवन अत्यन्त कष्टप्रद थियो । अर्काको घरमा काम गर्थिन्, कोलियामा सुत्थिन्, गएगुज्रेको खाना खान्थिन् । राती टाढा पुगेर मालिमका लागि रक्सी किनेर ल्याइदिनुपथ्र्यो । उसका हातखुट्टा मालिस गरिदिनुपथ्र्यो ।

थारूवान