राजनीति
थारुको आस्थासँग जोडिएको गढीमाई मेला
लोकविश्वास अनुसार दुई सय वर्षअघि बरियारपुर गाउँका एक थारु भगवान चौधरीको घरमा पसेको चोर समातिएपछि गाउँलेको कुटाइले उसको मृत्यु भयो। अनुसन्धानमा आएको प्रहरीले समातेपछि चौधरीले अड्डामा बयान दिँदै चोरको हत्या आफूबाट हुन गएको स्वीकारे।
थारूवानधनगढी- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कार्यकर्ताको दबाबका कारण कैलाली र कञ्चनपुर सुदूरपश्चिमबाट टुक्रयाएर थरुहटमा गाभिनुपर्छ नभनेपछि २२ दलीय मोर्चामा यस विषयमा खैलाबैला मच्चिएको छ। २२ दलको संयुक्त सभामा दाहालको यस्तो अभिव्यक्ति आउन नहुने भन्दै मोर्चामा आबद्ध अन्य दलले टिप्पणी गरेका छन्। ‘यो २२ दलको अवाज होइन्, हामीले अपेक्षा...
थारूवानकाठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले ल्याएको सात प्रदेशको साझा अवधारणाप्रति थारु सभासद् असन्तुष्ट बनेका छन्। उनीहरुले प्रस्तावप्रति असन्तुष्टि जनाउँदै ९ बुँदे मागसमेत अघि सारेका छन्। संविधान सभाभित्र भएका विभिन्न दलका थारु सभासद्हरु एकीकृत भएर ९ बुँदे मागसहित हस्ताक्षर अभियान सुरु गरेका छन्।
थारूवानउदयपुर- थारु कल्याणकारिणी सभाको केन्द्रीय सचिवालय बैठकले रुक्मिनी चौधरी र इन्द्रजीत थारुलाई केन्द्रीय सल्लाहकारमा नियुक्त गरेको छ। उदयपुरको गाईघाटमा बसेको बैठकले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की सभासद रुकमिणी चौधरी र एमाओवादीका पूर्वसभासद इन्द्रजित चौधरीलाई संगठनको सल्लाहकारमा नियुक्त गरेको हो।
थारूवान
रेशम रन्जितालाई खुला पत्र