राजनीति
राजधानीमा माघीको रौनक (फोटो फिचर)
थारु समुदायले लोकप्रिय पर्व माघीमेलाको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा महोत्सव गरिएको छ । काठमाडौं उपत्यकामा रहेका थारु समुदाय परम्परागत भेषभूषामा महोत्सव मनाउन टुँडिखेल आएका छन् । थारु युवायुवतीले परम्परागत भेषभूषामा सजिएर थारु संस्कृति झल्किने नृत्य समेत देखाएका थिए । टुँडिखेलमा भएको महोत्सवमा थारु जातीमा प्रचलित खानेकुराको स्टल पनि छ...
थारूवानदिलबहादुर चौधरी- माघ पर्वलाई नेपालका धेरैजसो हिन्दू धर्मावलम्बीहरु मान्ने गर्दछन्। यसरी माघ सबैले मानेतापनि थारुहरुका लागि भने यो अहं महत्वको चाड मानिन्छ। माघ थारु समुदायको सब भन्दा ठूलो त्यैहार मात्र हैन, यो थारुहरुको नयाँ साल पनि हो, आर्थिक वर्ष पनि हो। महत्वपूर्ण नीति निर्माण गर्ने, नेतृत्व परिबर्तन गर्ने, आशिर्वाद...
थारूवानकमला चौधरी, बुटवल- थारु कल्याणकारिणी सभा पर्रोहा गाउँ कमिटीको आयोजनामा दुई दिने थारु नव वर्ष खिचडी माघी महोत्सव रुपन्देहीको मुर्गियामा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभाका सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले थारु समुदायले माघी पर्वलाई एक स्वतन्त्र प्राप्त गर्ने दिन भएकाले यस पर्वलाई नयाँ वर्षका रुपमा उल्लासको...
थारूवानकांग्रेस एमालेको सात प्रदेश र ३० दलको १० प्रदेशका विरुद्ध थारु कल्याणकारिणी सभाले तराईमा बहुप्रदेशको अडान दोहोराएको छ । ‘पहाडमाभन्दा तराईमा एउटा भए पनि धेरै प्रदेश बन्नुपर्छ, पहाडमा भन्दा थोरै प्रदेश मान्दैनौं,’ थारु कल्याणकारिणी सभाको पत्रकार सम्मेलनमा आदिवासी जनजाति महासंघका सल्लाहकार राजकुमार लेखीले भने ।
थारूवानकारी महतो– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाद्वारा तेक्वान्दो खेलाडी तथा अन्तर्राष्ट्रिय प्रशिक्षक रामशरण चौधरी सम्मानित भएका छन्। न्यू स्टार तेक्वान्दो डोजाङ्गद्वारा खैरहनी-१, स्थित कंकाली माविको प्रङ्गणमा भएको ४४औं जिल्ला स्तरीय प्रतियोगिताको उद्घाटन सत्रमा रामशरण चौधरी सम्मानित भएका हुन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र