राजनीति

महिला नेतृत्वमा खडेरीको फूल

कृष्णराज सर्वहारी। दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्ने जम्माजम्मी ३० दल थिए । त्यसमध्ये संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष रुक्मिणी चौधरी बाहेक सबै दलका अध्यक्ष पुरुष थिए । उनी खडेरीको फूल थिइन् ।

थारूवान

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ।

थारूवान

सनी लिम्बु। ऊ निरंकुशहरुको साङ्लोमा बाँधिएको छ बर्वर विभेद र दासताको दाम्लोमा बाँधिएको छ,

थारूवान

प्रदेश नम्बर १ को नाम लिम्बुवान राख्नुपर्ने माग गर्दै लिम्बुवान समर्थकहरुले विराटनगरमाा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका उनीहरुले एक नम्बर प्रदेश सभाको सचिवालय अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामासमेत माग गरेका छन् । 

थारूवान

प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारुले बर्दियामा पुनस्थापना हुन बाँकी ८३  मुक्तकमैयाँ परिवारहरुको यसैवर्षभित्र पुनस्थापना हुने बताएकी छन्। बर्दियाको गुलरियामा कमैया महिला जागरण समाज नेपालको आठौं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उनले अब कोही कमैया बस्न नहुने बताइन्।

थारूवान

थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। थारु पत्रकारहरुमाझ उनले २२औं महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

थारूवान

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जेलमा रहेका कैलाली–१ बाट निर्वाचित रेशम चौधरी र नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राजनीतिक रूपमा व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन् ।

थारूवान

कञ्चनपुरको भीमदत्त नगरपालिका भगतपुरका विरबहादुर खुना, नगरपालिकामा कुचिकारको काम गर्छन्। दैनिक बिहान ७ बजे नगरपालिका क्षेत्रको सरसफाइका लागि निस्किने विरवहादुर शुक्रबार पनि सवेरै उठेर छोराछोरीलाई बिउझाउँदै आफू काममा गए । उनी घरबाट जाने बेला छोरा सनी खुना दाँत बाझ्दै थिए ।

थारूवान

नवराज मैनाली। संविधान जारी हुनुपूर्व कैलालीको टीकापुरमा ८ जनाकाे ज्यान जानेगरी घटना घटेकाे बिहीबार तीन वर्ष पुरा भएकाे छ। एक बालक तथा सात प्रहरीको मृत्यु भएको सो घटनाको बारेमा तत्कालिन समयमा सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्‍यो। तर, प्रतिवेदन अहिलेसम्म कार्यान्वयन भएको छैन। सरकारले आयोगले कारबाही सिफारिस गरेका व्यक्तिलाई कारबाही त गरेको छैन नै...

थारूवान

थारु अधिकारकर्मी सुरेन्द्र चौधरीले थारुहरुले नागरिकता फिर्ता अभियान चलाउनुपर्ने बताएका छन्। थारु पत्रकार संघ नेपालले बिहीबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले राज्यले गरिरहेको विभेदविरुद्ध अब थारुहरुले नागरिकता फिर्ता गर्ने अभियान चलाउनुपर्ने र सीमापारि गएर शिविरमा बस्नुपर्ने उल्लेख गरेका हुन्।

थारूवान
1 15 16 17 18 19 203