राजनीति
‘कैलाली-कञ्चनपुरलाई पहाडमा गाभ्ने कूचेस्टा नगरियोस्’
वीरेन्द्र चौधरी/धनगढी चार ठूला दलका शीर्ष नेताहरुले सीमांकन र नामांकनलाई थाती राखेर संविधान जारी गर्ने दुष्प्रयास गरेको कैलाली बासीले आरोप लगाएका छन्। बिहीबार थारु कल्याणकारी सभाको अगुवाईमा थारुसँग आवद्ध १६ वटा सामाजिक संस्था र ९ वटा राजनीतिक पार्टीले संयुक्तरुपमा जिल्ला प्रशासान कार्यालय कैलालीमार्फत राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, राजनीतिक सम्बाद...
थारूवानसुरेन्द्र चौधरी जुझारु युवा नेता हुन्। युएनडीपीमा करीब ७ बर्ष जति नेपालको संविधान निर्माण प्रकृयाको सहयोगको लागि खुलेको परियोजना प्रमुखको रूपमा तथा युएनडीपीमै रहेर अफि्रकी मुलुक लाइबेरियामा संविधान निर्माण प्रक्रियाको सल्लाहकारको रूपमा पनि काम गरेको अनुभव छ उनीसंग। त्यस्तै, २ वर्ष विश्व बैंकमा आदिवासी जनजातिहरूको सामाजिक सुरक्षा तथा विकासको...
थारूवानगंगा बीसी, जनक नेपाल/कान्तिपुर दैनिकबाट आफूलाई मधेसी नठान्ने पश्चिम तराईका पाँच जिल्लाका थारू समुदाय के चाहन्छन्? थरुहट प्रदेश कि अधिकार? संविधानको मस्यौदा सुझाव संकलन भइरहेका बेला पश्चिम नेपालको थारू बस्तीमा यो प्रश्नमा तीव्र बहस भएको छ। सशस्त्र युद्धका बेला माओवादीले ‘थारूवान’ घोषणा गरेपछि सुरु भएको बहस संविधान निर्माण अन्तिम...
थारूवानथारु कल्याणकारिणी सभाले संविधानको प्रारम्भिक मस्यौदामा ४५ बुँदे सुझाव पेस गरेको छ। मंगलबार राजधानीमा बसेको केन्द्रीय समितिले ४५ बुँदे सुझाव पेस गरेको हो। सभाले प्रस्तुत गरेको सुझावमा थरुहट स्वात्त प्रदेशदेखि कमलरी व्यवस्थापन आयोगसम्म रहेको छ। सभाले राज्य पुनःसंरचना गर्दा तराईका जिल्ला पहाडमा मिसाइन नहुने सुझाव दिएको छ। प्रारम्भिक मस्यौदामा...
थारूवानउन्नती चौधरी। लामो समयसम्म कमैया मुक्ति पुनर्स्थापना अभियानमा क्रियासिल कमैया नेतृ कौशिला चौधरी इन्टरनेट भोटको लागि सबै पक्षसँग अपिल गरेकी छन्। शान्ति स्थापनाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै विश्व शान्ति पुरस्कार (एन पिस अवार्ड)को अन्तिम छनौटमा परेकी चौधरीले इन्टरनेट भोटको आवश्यकता परेकाले सबैसँग अपिल गरेकी छन्।
थारूवानसंविधान मस्यौदा बोकेर आएका सभासदलाई सुदूरपश्चिमका अधिकांश बासिन्दाले तराई र पहाड नुटुक्या वइ नौ जिल्लाकै सुदूरपश्चिम प्रदेश बनाउन सुझाव दिएका छन्। नगरपालिका र गाविस कार्यालय पुगेकामध्ये अधिकांश सर्वसाधारणले अखण्ड सुदूरपश्चिम हुनुपर्ने रायसहित लिखित र मौखिक सुझाव दिएका छन्। थारु समुदायका बासिन्दाले भने कैलाली र कञ्चनपुरसहितको थरुहट हुनुपर्ने आवाज उठाइरहेका...
थारूवान
रेशम रन्जितालाई खुला पत्र