राजनीति

प्रदेश ५ को नाम बुद्ध थारुवान र राजधानी दाङ बनाउन माग

सवि थारू, बर्दिया । थारु अगुवाहरुले प्रदेश नं. ५ को राजधानी दाङ र नाम बुद्ध थारू हुनुपर्ने माग गरेका छन् । बिहीबार बारबर्दिया नगरपालिकाको सभाहलमा आयोजित प्रदेश नं. ५ को नामाकंन र राजधानी विषयक छलफल कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले प्रदेश राजधानी दाङ र बुद्ध थारूवान÷लुम्बिनी थारूवान हुनुपर्ने माग गरेका...

थारूवान

असोज २३ र २४ गते थारु कल्याणकारिणी सभा सप्तरीको जिल्ला अधिवेशन तोकिएको थियो। सोहीअनुसार २३ गते सप्तरीको पोतामा भव्य समारोहबीच अधिवेशनको उद्‍घाटन सत्र सम्पन्न भयो। २४ गते भएको बन्द सत्रमा सर्वसहमति नजुटेपछि निर्वाचन अधिकृतले भदौ २५ गते १० बजेसम्मका लागि बन्दसत्र स्थगन गरेको सूचना टास गरे। त्यसपछि कुनै बन्द सत्र...

थारूवान

गत भदौ २३ गते थारु कल्याणकारिणी सभाको बाँकेको अधिवेशनले विनोद चौधरी नेतृत्वमा नयाँ कार्यसमिति चयन भयो। केन्द्रले तोकेको निर्वाचन अधिकृत बुझाउन थारुको हस्ताक्षरित विज्ञप्तीमा विनोद चौधरीको नेतृत्वमा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा फुलनदेवी थारु, सचिवमा हर्षवर्द्धन थारु, कोषाध्यक्षमा पुष्पा थारु, सहसचिवमा बलिराम थारु र सदस्यहरुमा विनकलाल थारु, गणेश थारु, सीता...

थारूवान

कारी महतो थारु/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले आफ्नो मातहतमा रहेका १० वटा क्षेत्रका क्षेत्रीय पदाधिकारीहरुका बीच अन्तरक्रिया र संस्थागत विकासका लागि तालिम सम्पन्न गरेको छ । भरतपुर १२ मा रहेको ओएसिस मेडिकल कलेजको तालिम कक्षमा आज उक्त अन्तरक्रिया तथा तालिम सम्पन्न भएको हो । कार्यक्रममा थाकसका कानूनी...

थारूवान

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकारले नागरिकको बोल्ने अधिकारलाई कुन्ठित गरेको आरोप लगाएका छन् । संसदको विशेष समयमा बोल्दै बारा क्षेत्र नं १ बाट निर्वाचित सांसद चौधरीले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएकै कारण राममनोहर यादवको हिरासतमा मृत्यु भएको बताए ।

थारूवान

नेकपाका सांसद अमनलाल मोदीले सत्तापक्षले राम्रो काम गरेपनि प्रतिपक्षले नकारात्मक टिप्पणी गरेको आरोप लगाएका छन्। उनले प्रतिपक्षले गरेको सामान्य आलोचनालाई सत्तापक्षले भिन्न ढङ्गले हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै विकास र समृद्धिको मार्गमा लैजाने सरकारबाट भइरहेको प्रयासलाई अन्यथा रुपमा नबुझ्न प्रतिपक्षलाई आग्रह गरे। यो सरकारले विमस्टेक सम्मेलनदेखि भारत-चीनसँगको सम्बन्ध...

थारूवान

उपप्रधान एवं स्वास्थ्य, जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेका राम मनोहर यादवको मृत्यु प्रकरणमा नेपाली कांग्रेसका सांसदले सरकारप्रति प्रश्न गरेका छन्।

थारूवान

थरुहट तराई पार्टी नेपालका तत्कालीन अध्यक्ष भानुराम थारुले आफ्नै नेतृत्वमा नेपाल लोकतान्त्रिक पार्टी गठन गरेका छन्। यो पार्टी निर्वाचन आयोगतमा गत भदौ १ गते विधिवत् रुपमा दर्ता भएको छ। विद्यानमा १ सय २१ सदस्यीय भनिएको कमिटीमा अहिले ७५ जना सदस्यमात्र रहेका छन्। पार्टीमा शिवलाल थापा वरिष्ठ नेता छन्। गीता...

थारूवान

कमल चौधरी/बुटवल । प्रदेश नं. ५ का उपसभामुख कृष्णी थारुले सम्पूर्ण जाति समुदायको संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताएकी छन् । उनले संस्कृति मानव समुदायको अस्तित्व र पहिचानसँग जोडिएकाले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिइन्।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) दाङको १६ औं जिल्ला अधिवेशनकोे तयारी पूरा भएको सभाले जनाएको छ । भोलि १६ गते दाङको घोराहीमा हुने अधिवेशन बारेमा शुक्रवार बसेको सभाको सचिवालय समीक्षा बैठकले यस्तो जानकारी गराएको हो ।

थारूवान
1 14 15 16 17 18 203