राजनीति
गिरिजासँग विद्रोह गरेर पार्टी छाडेका गच्छदार कांग्रेसको उपसभापतिमा मनोनित
विजय कुमार गच्छदार नेपाली कांग्रेसको उपसभापतिमा मनोनित भएका छन् । गच्छदार विसं २०६४ सालमा कांग्रेस छाडेर मधेसी जनअधिकार फोरम प्रवेश गरेका थिए । पछि उपेन्द्र यादवसँग मनमुटाव भएपछि उनी आफ्ना केही सांसदसहित मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए । पछिल्लो स्थानीय तहको चुनावमा गच्छदारले थरुहट तराई पार्टीलाई आफ्नो...
थारूवानथारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनले २१ बुँदे घोषणा पत्र जारी गरेको छ। बुधबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई मागसहित घोषणा पत्र जारी गरेका हुन्। घोषणा पत्रमा शहिद स्मृति प्रतिष्ठान खोल्ने, थारु ब्यक्तित्वहरुको प्रोफाइल बनाउने, हाम्रो थाकस हाम्रो गौरव अभियान चलाउनेलगायतका...
थारूवाननवनिर्वाचित समापति धनिराम चौधरीले आफ्नो जित थारु एकताको सन्देश भएको बताएका छन्। थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका धनिरामले थारुवासँगको कुराकानीमा उनले टीकापुर घटनाका आरोपीहरुलाई समर्थन रहेको सन्देश पनि दिएको बताए। ‘मेरो जित टीकापुरका आरोपितप्रतिको समर्थन हो। थारुको मागप्रतिको समर्थन हो र यो थारुहरुको एकताको सन्देश...
थारूवाननेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको लगानीको सुनिश्चितता गरेरमात्र निर्माण अगाडि बढाउन सरकारसँग माग गरेका छन्। उनले हचुवाका भरमा रुख कटानी गर्न लागेको भन्दै सरकारको विरोधसमेत गरे। ‘डिपिआर नै तयार नगरिकन यसको निर्माणकार्य अगाडि बढाइएको छ। जसअन्तर्गत जथाभाबी रुख काट्नको लागि सिफारिस गर्ने कुरा छ। यतिको संख्यामा रुख...
थारूवानथाकस चितवनको जिल्ला कार्यसमितिको ३ कार्यकाल सभापति रहेर चितवन जिल्लावासी थारु समुदायको सहयोगमा ७२ लाखभन्दा बढी लागतमा थारु छात्रावास भवन बनाउन सफल भएका विश्राम महतोले काठमाडौंमा पनि थाकसको भवन बनाई संस्थागत विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । उनले भने, “मैले जिल्लामा गरेर देखाइसकेकाले आगामी दिनमा केन्द्रमा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र