राजनीति
संघीय गठबन्धनका प्रवक्ता नयाँ शक्तिमा
संविधानप्रति विमति जनाउँदै आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनका प्रवक्ता परशुराम तामाङले पार्टी छाडेका छन्।
थारूवानदशरथ रंगशालामा उपस्थित हजारौं समर्थकबीच डा.बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टीको घोषणा गरेका छन्। कार्यक्रम उपस्थितिलाई सम्बोधन गर्दै उनले नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे। रंगशालामा मुलुकभरिबाट नयाँ शक्ति कार्याकर्ता आएका छन्। उपस्थितलाई डा.भट्टराईले सपथ खुवाए। उनले खुवाएको १० बुँदे सपथमा बोलेको वचन पूरा गर्ने उल्लेख छ। ‘म, जे बोल्छु,...
थारूवानराजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीको केन्द्रीय कार्यसमिति १ सय ९ सदस्यीय पुगेको छ। मेची-महाकाली अभियानअन्तर्गत पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म केन्द्रीय समिति विस्तार गरेको संयोजक लेखीले जानकारी दिए। गत फागुन २७ गते २७ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको पार्टीले तीन महिनाभित्र १ सय ९ सदस्यीय समितिको घोषणा गरेको हो।
थारूवानथरुहट थारूवान संयुक्त संघर्ष समितिले सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता टोली घोषणा गरेको छ। सरकारले वार्ता आह्वान गरेसँगै राजधानीमा बसेको केन्द्रीय आन्दोलन परिचालन समिति बैठकले धनीराम चौधरीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली बनाएको हो। टोलीमा रुक्मिणी चौधरी, राजकुमार लेखी, किशोरकुमार विश्वास र रमेशकुमार चौधरी छन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र