राजनीति
तमलोपामा मुख्य पद मिलाउन सकस
महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। रामग्राम, नवलपरासीमा केन्द्रीय समितिलाई पूर्णता नै नदिई गत असार ८ गते प्रथम महाधिवेशन सम्पन्न भए पनि महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। यद्यपि उक्त...
थारूवानथारु विद्यार्थी समाजले केन्द्रीय भेला असार १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। समाजको हालै बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। भेला तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा भेला मूल आयोजक समिति गठन गरिएको समाजका महासचिव चन्द्रप्रसाद चौधरीले जानकारी दिए। भेलाले समाजको आगामी महाधिवेशनबारेको मिति र स्थान तय...
थारूवानअघिल्लो महिना १० कम्युनिस्ट घटकसँग एकतापछि बनेको नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति, पोलिटब्युरो तथा सचिवालय विस्तार गरेको छ। पार्टी मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पम्फा भुसालले १ हजार ९९ केन्द्रीय समितिलाई १४ सय ९९ मा पुर्याइएको जानकारी दिइन्। त्यस्तै पोलिटब्युरोलाई २ सय ५५ बाट २ सय ९९ पुर्याइएको...
थारूवानतराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन सोमबार नवलपरासीको परासीमा सुरु भएको छ। कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष महन्थ ठाकुरले राज्यका हरेक निकायमा मधेसीको जनसंख्याको अनुपातमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए। सरकार वार्ताका लागि गम्भीर नभएको आरोप लगाउँदै उनले सार्थक वार्ता आह्वान भए आफूहरु तयार रहेको बताए।
थारूवानतराई मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । मध्यान्ह १२ बजे महाधिवेशन नवलपरासीमा सुरु हुनेछ । रामग्रामस्थित स्थानीय आर्दश उच्चमाविमा तीनदिनसम्म चल्ने महाधिवेशनमा काठमाडौ उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाबाट १ हजार प्रतिनिधि र ४ सय पर्यवेक्षक आउने तपलोपाले जनाएको छ ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र