राजनीति
सुदूरपश्चिम विकासका लागि कैलालीबाट ममताप्रसाद चौधरी नियुक्त
सुदूरपश्चिम क्षेत्रको समग्र विकासको भावी रणनीतिबारे आज सरोकारवालाबीच छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सुदूरपश्चिम विकास परिषद्को प्रथम बैठकले त्यस क्षेत्रको विकासका सम्भावना, चुनौती र आगामी कार्यक्रमबारे परामर्श गरेको हो ।
थारूवानकारी महतो/चितवन थारु कल्याणकारिणी सभा (थाकस) चितवनका संस्थापक जिल्ला सभापति स्वर्गीय नवलकिशोर चौधरीकी पत्नी तथा थाकस चितवनका पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरीको ममतामयी आमा इन्दुदेवी चौधरीको निधन भएको १३औं दिनको पुण्यतिथिमा आज एक शोकसभाको आयोजना गरी मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।
थारूवानजिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक प्रहरी नायव निरीक्षकसहित २५ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । एक महिलाअघि दैजी चम्पापुरकी रामदुलारी राना हत्या प्रकरणमा दैजी प्रहरी चौकी इन्चार्ज करन सिंह धामीले घटनाको सूचना पाउँदा पनि लापरबनही गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई कारबाही गरेको छ । जेष्ठताको आधारमा...
थारूवानडा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले ३ सहसंयोजक र ७ प्रदेश संयोजकहरु चयन गरेको छ । चार दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई सहसंयोजक बनाएको हो । झा मधेसी कोटाबाट, कर्मोचा आदिवासी जनजातिबाट र सोब महिला एवम् दलितबाट सहसंयोजक बनेका नयाँ शक्ति...
थारूवाननिर्वाचन अायाेगले निर्वाचन गराउन चाहिने अावश्यक कानून निर्वचान हुनुभन्दा १२० दिन अगाडि बनाए निर्वाचन गराउन सकिने जनाएकाे छ। साेमबार प्रधानमन्त्री केपी ओलीसहितको टोलीसँग भएकाे छलफलमा अायाेगले सरकारले अावश्यक कानुन बनाएर १२० दिन अगाडि दिन सरकारले ताेकेकाे समयभित्र निर्वाचन गराउन अायाेग तयार रहेकाे जनाएकाे हाे।
थारूवानथरुहट/थारुवान संयुक्त संघर्ष समितिले राज्यले आफ्नो माग सम्बोधन नगरेको भन्दै लालटिन जुलुस प्रदर्शन गरेको छ। राजधानीको नयाँ बानेश्वरमा आइतबार दिउँसो आफ्ना विभिन्न मागबारे सरकार मौन रहेको भन्दै ध्यानाकर्षणका लागि जुलुस निकालिएको समितिले जनाएको छ। मूल आन्दोलन परिचालन समितिको आयोजनामा भएको कार्यक्रममा थारु अगुवा तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।...
थारूवान
रेशम रन्जितालाई खुला पत्र