राजनीति
देउवा र दाहाललाई ओलीको जवाफ- ‘अहिल्यै राजीनामा दिन्नँ’
प्रधानमन्त्री केपी शर्मा ओली र उनीविरुद्ध व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव पेस गरेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट्ने तयारी भएपछि धेरैले सोचेका थिए– सोमबार विवादित विषय टुंग्याउन तीन प्रमुख दलबीच कुनै सहमति होला।
थारूवानसत्तारुढ दल फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजय कुमार गच्छदारले कान्छो छोरा सुवासको विवाह धुमधामसँग गरेका छन् । शनिबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा दिएको विवाह भोजमा देशका विशिष्ट व्यक्तिहरुदेखि लिएर मान्यगन्यहरुको बाक्लो उपस्थिति रहेको थियो । स्रोतका अनुसार गच्छदारले दिएको पार्टीको मूल्यांकन गर्ने हो भने अहिलेसम्मकै सर्वाधिक खर्चिलो एवम् भड्किलो...
थारूवानकांग्रेस–माओवादीका शीर्षस्थ नेताले मधेसवादी दललाई आफ्नो गठबन्धनमा ल्याउन भरपूर प्रयास गरे पनि मधेसी मोर्चा भने यसबारे अझै अनिर्णित छ। नयाँ सरकारमा सामेल हुन कांग्रेस–माओवादीका नेताले ताकेता गरिरहेका बेला आइतबार बसेको संघीय गठबन्धन बैठकले नयाँ सरकारमा सामेल हुनेबारे निर्णय गर्न सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वास प्रस्ताव...
थारूवान
रेशम रन्जितालाई खुला पत्र