राजनीति
धनिरामलाई थाकसको अध्यक्ष बनाउनु ठूलो गल्ती : सांसद चौधरी
माओवादी केन्द्रका सांसद मानपुर चौधरीले थारु कल्याणकारिणी सभाको अध्यक्षमा धनिराम चौधरीलाई ल्याउनु ठूलो गल्ती भएको बताएका छन्। उनले राजकुमार लेखीका कारण धनिराम अध्यक्ष भएको भन्दै ठूलो गल्ती भएको बताए।
थारूवानकरिब नौ महिनापछि टीकापुर पुग्दा स्थिति सामान्य थिएन। त्यहाँका थारुहरुको अवस्था भयावह नै थियो। बाहिरिए रुपले सामान्य देखिए पनि उनीहरुको मनभित्र त्रासैत्रास रहेको प्रष्ट हुन्थ्यो। अझ थारुका पसल, उद्योग, रिसोर्ट, एफएम र घरहरु जलाइएका ठाउँ पुग्दा जोकोहीको आँखा रसाउँछ। हेर्नुस् मदन चौधरीले खिचेका ती जलाइएका टीकापुरका तस्बिर।
थारूवानथरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले अर्को टीकापुर घटना घट्नसक्ने बताएका छन् । थारु मधेसीहरुलाई उनीहरुका माग र अधिकारबाट वञ्चित गरिए जुनसुकै बेला त्यस्तो घटना घट्नसक्ने उनले बताए । लाहुर्निप नामक संस्थाले आयोजना गरेको कार्यक्रममा उनले सरकारले तीन बुँदे सहमति कार्यन्वयनमा ढिलाइ गरिरहेको आरोपसमेत लगाए...
थारूवानलक्की चौधरी। कैलालीमा लामो समयदेखि अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीचको तनाव रहँदैआएको छ । त्यही तनावकैबीच गत ०७२ भदौं ७ गते दुःखद् घटना घट्न पुग्यो । वरिष्ठ प्रहरी निरिक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक टेकेन्द्र साउँदले ज्यान गुमाए । त्यस घटनाले अझै कैलालीबासीलाई संशयको घेराबाट उम्कन दिएको...
थारूवानसुशील चौधरी। गएको बर्ष भदौ ७ मा कैलाली जिल्लाको टीकापुरमा भएको घटना यस्तो घटना बन्यो, जसको सही गुत्थी अझैसम्म पनि खुल्न सकेको छैन । टीकापुर आन्दोलन थारुहरुले कैलाली, कञ्चनपुरलाई थरुहट क्षेत्रबाट नअलग्याइयोस् भन्ने आवाज सुनाउनका लागि गरेका थिए, तर घटना दुःखद हुन पुग्यो । टीकापुर घटना हुनुको पृष्ठभूमिमा यसको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र