राजनीति
चितवनका थारुहरुको जग्गा लुटिँदै
कारी महतो/चितवन। थारुहरुको जग्गा दिन प्रतिदिन अर्कैको अधिनमा गैरहेको सन्दर्भमा सोही विषयमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भेला सम्पन्न गरेको छ । भेलाबाट विभिन्न कारणले थारुहरुको जग्गा लुटिँदै गएकोले ती जग्गा जमीन संरक्षण गर्नका लागि थारु समुदाय एकजुट भइ संघर्ष गर्ने बताएका छन् ।
थारूवानमधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक) का असन्तुष्ट सांसदहरूले आफूहरुलाई सरकारमा सहभागी गराउन पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई तीन दिने अल्टिमेटम दिएका छन्। तीन दिनभित्र पार्टी अध्यक्ष गच्छदारले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पार्टीको सहभागिता सुनिश्चित नगरे पार्टी फुटाएर भए आफूहरु सरकारमा जाने जानकारी गच्छदारलाई दिएका छन्।
थारूवानमधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीलाई फुटबाट जोगाउनका लागि आफूनिकट नेतालाई सक्रिय पारेका छन् । अध्यक्ष गच्छदारले एकलौटी ढंगले सरकारमा सहभागिता नजनाउने निर्णय गरेको भन्दै असन्तुष्ट पक्ष पार्टी नै फुटाउन लागिपरेपछि उनी त्यसलाई विफल पार्ने प्रयासमा देखिएका छन् ।
थारूवानटीकापुर घटनाको एक वर्ष वित्दा पनि टीकापुर बजारमा रौनकता आउन सकेको छैन । विगतका वर्षहरुमा चाडपर्व आउदा बजारमा निकै चहलपहल हुने गरेपनि यो वर्ष विगतको जस्तो चहलपहल देखा नपरेको व्यापारीहरु बताउँछन् । स्वर्णिम फोटो स्टुडियोका महेन्द्रकुमार भण्डारी चाडपर्व आउदा महिला तथा युवा युवतीहरु स्टुडियोमा आएर फोटो खिचाउने र इच्छानुसार फोटो...
थारूवानमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनिरहँदा सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रले संघीय गठबन्धनसँग तीन बुँदे सहम्झौता गरेको थियो। जसअनुसार तेस्रो बुँदामा प्रधानमन्त्रीलाई भोट दिने उल्लेख थियो। पहिलो नम्बर झुटा मुद्दा खारेज गर्ने, कैदीलाई रिहा गर्ने, क्षतिपूर्ति दिने, सहिद घोषणा गर्नेलगायत थियो। तेस्रो नम्बरमा भने संविधान संसोधको...
थारूवानमाओवादी केन्द्रको भातृसंस्था थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय पदाधिकारीहरुले विभिन्न ८ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको बताए। उनले थारुका मागलाई आफूले गम्भीर लिएको र अन्य दलसँग छलफल गरी आवश्यक...
थारूवान
रेशम रन्जितालाई खुला पत्र