राजनीति
थारु विद्यार्थी समाज बचाउने कि मर्न दिने ?
गिता दृष्टि। थारु समुदायको विश्वाशिलो संगठन र थारु विद्यर्थीहरुको आस्था र भरोसाको धरोहरको रुपमा थारु विद्यार्थी समाज रहेको छ । दुई दशकको गौरवशाली इतिहास बोकेको यो संगठन २०५२ साल भाद्र १७ गते विधिवतरुपमा स्थापना भई आज यो आलेख लेखी राख्दा २१औं बसन्त पूरा गरी १०औं दिनमा हिँडिरहेको छ। २१...
थारूवाननेपाली कांग्रेसका नेता एवं सांसद पद्मनारायण चौधरीले शेबहादुर देउवाले थरुहट मुद्दा मिलाउने दाबी गरेका छन्। अनलाइनखबरसँगको कुराकानीमा उनलाई सोधिएको ‘थरुहटको माग पूरा हुन दिन्न, थारुलाई एक इन्च जमिन पनि दिन्न भन्ने त शेरवहादुर देउवा तपाईकै पार्टीको सभापति हुनुभएको छ, अब कसरी मिल्छ ?’ भन्ने प्रश्नमा सांसद चौधरीले भनेका छन्-...
थारूवानकृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपालमा कृषिको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव भएको बताएको छ । फ्लोरिकल्चरल एसोसिएसन नेपालको २४औँ वार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रमा आमूल परिवर्तन गरी कृषकलाई आत्मनिर्भर गर्न सरकारले कृषकका लागि नयाँ कार्यक्रम ल्याउने योजना गरिरहेको बताउनुभयो । बेरोजगार युवालाई कृषि क्षेत्रमा आकर्षित गरी परिचालन...
थारूवानआदिवासी जनजाति अगुवाहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै आदिवासी जनजाति मन्त्रालय गठन गर्न माग गरेका छन् । उनीहरुले संविधानमा जनजाति अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गर्न र आदिवासी जनजाति दिवस सरकार आफैंले आयोजना गर्ने पनि सरकारलाई सुझाव दिएका छन् । आफ्ना मागबारे ध्यानाकर्षण गराउने उद्देश्यले आदिवासी जनजाति महासंघका अध्यक्ष...
थारूवानसंघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरे । यादव र ठाकुर कसैले पनि प्रधानमन्त्री दाहालसँगको भेटबारे गठबन्धनमा आवद्ध दललाई जानकारी दिएका छैनन् ।
थारूवानथारु पत्रकार संघ नेपालको एक दिने भेलाले ९ बुँदे घोषाणा पत्र पनि जारी गरेको छ। भेलाले नेपालको संविधान २०७२ ले थारु समुदायलाई छुट्टै कलस्टरको व्यवस्था गरेकाले नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटा छुट्याउन माग गरेको छ। त्यस्तै थारु बाहुल क्षेत्रको कलस्टर नबिगारी प्रदेशको संरचना गर्न माग...
थारूवानदेउखुरीको सिसहनियाँ-५ कालापानीमा १३ फिट लम्बाई १४ इन्च गोलाई र २५ केजी तौल भएको अजिङ्गर फेला परेको छ । सोमबार राति सोही ठाउँ बस्ने जगनारायण चौधरीको करेसावारीमा सोही ठाउँ बस्ने देवप्रसाद चौधरी, भक्तप्रसाद चौधरी, ज्ञानबहादुर चौधरी, जगनारायण चौधरी र सानु चौधरीले सो अजिङगर फेला परे पछि परिवार र छिमेकीहरुको सहयोगमा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र