राजनीति
प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान, समकक्षी मोदीद्वारा स्वागत
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालला आज राजकीय सम्मान दिइएको छ। शुक्रबार बिहान प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको हो। प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए।
थारूवानअविनाश चौधरी। करिब एक महिनाको सुख्खापछि मनसुनको अन्त्यतिर मङ्गलबार बिहान करिब तीन-चार बजेबाट कैलालीमा ठूलो वर्षा भयो । नदीनाला भरिए । बाढीको कहर मच्चियो । मोहना र खुटिया दुवै नदीमा आएको बाढीले खतराको घन्टी बजाउँदा ललितपुरबासी मिठो निन्द्रामै थिए । झिसमिसे बिहान हुँदासम्म बाढी घरमा पस्दा उनीहरुको निन्द्रामात्रै भताभुङ्ग...
थारूवाननेकपा एमालेले बिभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुलाई जिम्मेवारी तोकेको छ । माओवादीबाट एमालेमा प्रवेश गरेका डा. डिल्लीराज खनाल र चक्रपाणी तिम्सिना केन्द्रीय सल्लाहकार परिषद सदस्य बनेका छन् । त्यस्तै संघीय समाजवादी फोरमबाट एमाले प्रवेश गरेका पूर्वसांसद मझिलाल थारु पनि केन्द्रीय सल्लाहकार बनेका छन् । केन्द्रीय सल्लाहकार परिषदमा अन्यलाई मनोनित गरिएको...
थारूवानबिहीबारदेखि भारतको राजकीय भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले भेटगरी आफ्ना मुद्दाबारे ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज पुगेको मोर्चाको प्रतिनिधिमण्डलले संविधान संशोधन विधेयकलाई चाँडो संसद्मा दर्ता गराउन प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरेको थियो । जवाफमा प्रधानमन्त्री दाहालले गठबन्धनका प्रमुख मागमा करिब सहमति...
थारूवाननेपालको राजनीतिक विकास क्रममा राजनीतिज्ञ प्रभुनारायण चौधरीले पुर्याएको महत्वपूर्ण योगदानको स्मरण गरिएको छ। प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले उनको सातौँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सहभागीले चौधरी कम्युनिस्ट आन्दोलनका नेता तथा सामाजिक सुधारका अगुवा भएको विचार व्यक्त गरेका हुन्।
थारूवानसरकारले मधेस आन्दोलनका क्रममा भएका घटनाहरुको छानविनका लागि गठन गरेको आयोगलाई पूर्णता दिएको छ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग बनाए पनि पूर्णता पाएको थिएन । बुधबार यसले पूर्णता पाएको छ । आयोगका सदस्यहरुमा नेपाल प्रहरीका एआईजी नवराज सिलवाल, अनुसन्धान विभागका सुवचन्द्र झा र नायव महान्यायाधिवक्ता सूर्य...
थारूवानप्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध मानव ओसारपसार र सरकारी कागजपत्र किर्तेमा जोडिएका माओवादी केन्द्रका ८ सांसदलाई ‘क्लिन चिट’ दिएको छ । ‘पक्राउ परेका दिनेश खड्काको बयानमा सांसदको संलग्नताबारे नखुलेको र मुख्य आरोपित शेरबहादुर साउद फरार रहेको’ भन्दै ब्युरोले आठै जनालाई उन्मुक्ति दिएको हो ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र