राजनीति

नाटक करोट दाङको घोराही र तुल्सीपुरमा मञ्चन हुने

काठमाडौंको सर्वनाम थिएटरमा सफल मञ्चनपछि नाटक ‘करोट’ले मोफसलमा आफ्नो यात्रा तय गरेको छ। करोटले दाङको घोराही र तुलसीपुरमा यही माघ १६ गतेदेखि आफ्नो मोफसल यात्रा सुरु गर्दैछ।

थारूवान

चितवन- प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आयात प्रतिस्थापन अन्त्य नगरेसम्म देशलाई समृद्ध बनाउन सक्ने बताएका छन् ।

थारूवान

ठाकुरसिंह थारू। पाहुनाको स्वागतका लागि ढिक्री बन्दै थियो । माननीयहरूको एक टोली आइपुग्यो । उनीहरूले चामलको पिठोले विभिन्न आकारमा ढिक्री बनाउँदै गरेको नियाले र आफैं पनि ढिक्री बनाउन जुटे । थारू महिलाले ढिक्री बनाउने काइदा सिकाए । संघीय सांसदहरू तुलसा थापा, माया ज्ञवाली, बिना श्रेष्ठ, इन्दु शर्मा, बिना बुढाथोकी र विष्णु शर्मालगायत थारू...

थारूवान

सभामुख कृष्णबहादुर महराले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् भने मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राजपाको प्रमुख सचेतक लक्ष्मणलाल कर्ण मधेश थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गराउन माग गरे।

थारूवान

टीकापुर घटनाका आरोपी रेशम चौधरीको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई रिहा गर्न अस्विकार गरेको छ। पाँच दिनअघि प्रतिनिधिसभा सदस्यको सपथ लिएका उनीमाथिको कर्तव्य ज्यान मुद्दा आज पेशीमा चढेको थियो।

थारूवान

थारु कल्याणकारिणी सभाले रेशम चौधरीको शपथ ग्रहणको स्वागत गर्दै संसदमा सहभागी गराउन माग गरेको छ। सभाले शपथपछि जेल लगिएको भन्दै भर्त्सनासमेत गरेको छ। ‘ निर्वाचन आयोगले घोषणा गरिसकेका जनताका जनप्रतिनिधीलाई शपथ ग्रहण पश्चात प्रतिनिधि सभामा जनता र राष्ट्र विकासको पक्षमा सक्रिय भूमिका खेल्न दिनको साटो नेपाल सरकारले लोकतान्त्रिक मूल्य...

थारूवान

सांसद रेशम थारु लगायत टीकापुर घटनाका राजबन्दीहरुलाई तुरुन्त रिहा नगरे पुनः आन्दोलन चर्काउने थारु नेताहरुले चेतावनी दिएका छन् । टीकापुर घटनाको विषयमा थारु कल्याणकारिणी सभा क्षेत्र–५ नगर समितिको आयोजनामा आइतबार भएको जनजागरण कार्यक्रममा थारु अगुवाहरुले सो कुरा बताएका हुन् । उनीहरुले २०७२ भदौ ७ र ८ गतेका दिन टीकापुरमा...

थारूवान

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले रेशम चौधरीको शपथबारे भइरहको विवादलाई विडम्बनापूर्ण बताएका छन् । टीकापुरमा मान्छे मार्नु दुःखद् भए पनि शंकाकै भरमा निर्वाचित सांसदलाई शपथबाट वञ्चित गर्नु पञ्चायतकालमा रामराजालाई नगराएजस्तै हुने टिप्पणी बाबुरामको छ ।

थारूवान

सांसद रेशम चौधरी लगायत कैलाली करागारमा रहेको राजबनदीहरुलाई जेलमुक्त गर्न थारु कल्याणकारिणी सभा कैलाली र थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली जोडदार माग गरेको छ ।

थारूवान

सांसद रेशम चौधरीले सपथ खुवाएपछि सांसदलाई जेल पठाउन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् । बिहीबार संसद सचिवालयमा सभामुख कृष्णबहादुर महरासँग सपथ लिएपछि उनले सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरेक हुन् ।

थारूवान
1 9 10 11 12 13 203