राजनीति
चन्द्रप्रसाद चौधरी अध्यक्ष हुने निश्चित, केन्द्रीय सदस्य छान्न हम्मे हम्मे
थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले पदाधिकारीहरुको टुंगो लगाएको छ। यद्यपि केन्द्रीय सदस्यहरु भने अझै छान्न सकेको छैन। सदस्यमा धेरै जनाको दाबी परेपछि मूल आयोजक कमिटीलाई सहमति गराउन हम्मे हम्मे परेको छ। यसअघि तीन जना उपाध्यक्ष रहने प्रावधानलाई बढाएर ५ बनाइएको छ। सोही अनुसार केन्द्रीय कमिटी २७ बाट ३१ बनाउन...
थारूवानसरकारले टीकापुर घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक नगर्ने भएको छ । साथै दशैंअघि नै मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्धा फिर्ता दिने बताएको छ । शनिबार गृह मन्त्रालयमै पत्रकारहरुसँग भएको भेटमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले टीकापुर घटनाको छानविन सार्वजनिक नहुने संकेत गरे । मधेस आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न उच्चस्तरीय...
थारूवानप्रवासी थारु समाज युएईका जन्मदाता नेत्र थनेतले साधारणसदस्य समेत नरहनेगरी सो संस्थाबाट अलग भएका छन्। ब्यापारको सिलसिलामा समय दिन नसकेको भन्दै उनले आजैको मितिबाट सो संस्थाबाट राजीनामा दिएका छन्। यद्यपि आफूले सक्ने सहयोग भने संस्थालाई गरिरहने उनले बताए। ‘ब्यापारमा बढी समय दिन परेकाले संस्थामा समय दिन गाह्रो भयो। त्यसैले आजैको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र