राजनीति
हाम्रो संविधान विश्वकै उत्कृष्ट : गच्छदार
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पर्ने बताएका छन् । कञ्चनपुरको बेल्डाँडी नगरपालिका–५ चवन्नी बजारमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले चैतभित्र स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताए ।
थारूवानथरूहट तराई पार्टी नेपालकी उपाध्यक्ष एवं सांसद गंगा थारू चढेकाे गाडी दुर्घटनामा परेकाे छ। कैलालीमा बसेकाे पार्टीकाे केन्द्रीय कमिटीकाे बैठक बसी दाङ फर्किने क्रममा अाज साँझ इमलियामा दुर्घटना भएकाे महादेव थारूले जानकारी दिए। उनका अनुसार सांसद चाैधरीकाे टाउकाेमा चाेट लागेकाे छ। गंगा थारू सवार गाडीका ड्राइभर र एक सहयाेगी...
थारूवानसांसद जनकराज चौधरीले मुलुकको राजनीतिक अवस्था दिन प्रतिदिन तरल र अन्यौलग्रस्त बन्दै गइरहेको बताएका छन् । व्यवस्थापिका संसद अन्र्तगतको वातावरण संरक्षण समिति सभापति तथा कैलाली क्षेत्र नं. १ का सांसद चौधरीले मुलुकको यो अवस्थामा मुलुकलाई सही दिशाबोध गराउन शिक्षाको गुणस्तरीयतामा जोड दिन आवश्यक भएको बताएका छन् ।
थारूवानथरुहट तराई पार्टी नेपालले नयाँ केन्द्रीय सदस्यय मनोनीत गरेको छ। कैलालीको पथरैयामा जारी २५औं केन्द्रीय कमिटी बैठकले नयाँ केन्द्रीय सदस्य मनोनीत गरेको हो। जसअनुसार रामप्रसाद चौधरी, सीता चौधरी, बिलारी थारु, जगननाथ थारु, सीताराम चौधरी, देशराम चौधरी, घनश्याम कुस्मी, नथ थारु, महादेव थारु र धन देवी थारु छन्।
थारूवानथारु कल्याणकारिणी सभा (थाकस)ले सप्तरीको जण्डौलमा तीन दिने केन्द्रीय प्रशिक्षण भेला आयोजना गर्ने भएको छ। भेलामा वरिष्ठ अधिकारकर्मीहरुले प्रशिक्षण दिने बताइको छ। सभाका केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीका अनुसार सप्तरीस्थित जण्डौलको एक धर्मशाला हलमा कात्तिक १८, १९ र २० गते कार्यक्रम अायाेजना हुनेछ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र