राजनीति
अदालतले भन्यो ‘टीकापुर घटना हत्यामात्र नभई नरसंहार थियो’ (पूर्णपाठ पढ्नुस्)
२०७२ भदौ ७ गते एक नाबालकसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर प्रकरणमा जिल्ला अदालत कैलालीले बुधवार अन्तिम फैसला सुनाएको छ। आदेशानुसार मुख्य योजनाकार भनिएका बहालवाला सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाइएको छ।
थारूवानथरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी सभा कैलाली र कञ्चनपुरले जन्मकैद सुनाइएका ११ जना निर्दोष रहेको बताएको छ। सामाजिक सद्भाव कायम गर्न सांसद रेशम चौधरीसहित ११ जनालाई पनि थुनामुक्त गर्न माग गरिएको छ। ‘माननीय रेशम चौधरी लगायत ११ जना निर्दोष भएकोले निजहरुलाई थुना मुक्त गर्ने तिर राज्यको...
थारूवानटीकापुर घटनाबारे जिल्ला अदालत कैलालीको फैसलापछि धनगढीस्थित कारागारमा रहेकाहरु रिहा भएका छन्। रिहा हुनेमा लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरी छन्। उनीहरुलाई थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी...
थारूवानराष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र