राजनीति
प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले असोज ३ गते संविधानको दीपावली तहसनसह बनाइदिने चेतावनी दिएका छन् । सरकारले दीपावली गर्ने दिन कालो दिवसका रुपमा प्रदर्शन गर्ने भन्दै उनले भने, ‘सरकारले मनाउने असोज ३ गतेको संविधान दिवसको दीपावलीलाई हामी तहसनहस पार्छौं ।’
थारूवानटीकापुरमा आयोजित तीन दिने सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ। आइतबार सम्मन्न भेलाले लक्ष्मण थारुको संयोजकत्वमा १०१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। मोर्चामा प्रवक्ताका रुपमा मिनराज चौधरी र महासचिवमा तुल्सी थारुलाई राखिएको छ। आजै पत्रकार सम्मेलनमार्फत् १५ बुँदे टीकापुर घोषणापत्र सार्वजनिक गरिँदैछ।
थारूवानथरुहट थारुवान राष्ट्रिय सम्मेलनमा कम्तीमा २० हजारको सहभागिता रहेको आयोजकले जनाएको छ। सम्मेलनका कैलाली संयोजक माधव थारुका अनुसार १५ हजार पास दिउँसो १ बजे सकिएको थियो। सहिद परिवारबाट उद्घाटन गराइएको सम्मेलनमा प्रमुख वक्ताका रुपमा बाबुराम भट्टराई, लक्ष्मणलाल कर्ण, खगेन्द्र संग्रौला, लक्ष्मण थारुलगायत थिए। सबैले थारु अधिकार प्राप्तिका लागि विद्रोहको...
थारूवानकारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले विद्रोह दिवसको रुपमा आज रत्ननगर नगरपालिका, डेबोलीमा रहेको क्षेत्र नं. ८ को भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । आजकै दिन कैलालीको टिकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन भैरहेको अवस्थामा टिकापुरमै केन्द्रीत हुनुपर्नेमा विभिन्न जिल्लाहरुमा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र