प्रदेश
डिल्ली चौधरी बने ग्रामीण तथा शहरी विकास मन्त्री, एनजीओबाट यसरी उदाए राजनीतिमा
लुम्बिनी प्रदेशसभाका सदस्य एवं नेपाली कांग्रेसका नेता डिल्ली चौधरी मन्त्री बनेका छन्। उनी ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। केन्द्रीय राज्यमन्त्रीसमेत भइसकेका उनी गत प्रदेशसभा चुनावमा दाङको क्षेत्र ३ क बाट निर्वाचित भएका थिए।
थारुवान संबाददातानिर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेसँगै सुदूरपश्चिम प्रदेशका २ सांसदमा पनि सकस देखिएको छ। महन्थ ठाकुर र राजेन्द्र महतो निकट मानिने सो पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता कृष्णबहादुर चौधरी र प्रमुख सचेतक मालामति रानामा केन्द्रीय विभाजनको असर देखिएको हो।
लखन चौधरी
रेशम रन्जितालाई खुला पत्र