देश

फेसबुकले बचायो आत्महत्या गर्न हिँडेकी युवतीको ज्यान

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ । सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाएकै आधारमा महानगरीय अपराध महाशाखाले युवतीलाई उद्धार गरेको हो । एमबीबीएस अध्ययन गरिरहेकी ती युवतीले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्न लागेको...

थारूवान

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको लौकही गाविसबाट आइतबार राति हतियारसहित दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । भारतीय बजारबाट हतियार लिएर नेपालतर्फ आइरहेका दुई जनालाई सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

थारूवान

राजविराज- सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुईवटा टाउको भएको छोरा जन्मिएको हो । 

थारूवान

शारीरिक, मानसिक र रासायनिक कारणले कतिपयलाई सेक्सको रुचि कम हुने गर्छ । यी जडीबुटी सेवन गरेर कामोत्तेजना बढाउन सकिन्छ:

थारूवान

घरको छत भत्केर एकै घरका तीन जनाको गएराति मृत्यु भएको छ । जिल्लाको गुगौली गाविस– ५ तिनघेरवा गाउँका नारायण भरको घरको छत भत्किदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ वर्षीय छोरा अरविन्द भर, २४ वर्षीय छोरी सत्यावती भर र १४ वर्षीया छोरी चन्द्रावती भरको मृत्यु भएको...

थारूवान

मलेसियामा एक नेपालीको हत्या भएको छ । शुक्रबार दिउँसो करीब १२ बजे सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको हत्या भएको हो । जोहोरवारुको पासिरगुडाङआयरविरुमा रहेको एक कम्पनीमा उनी कार्यरत थिए ।

थारूवान

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्यानपुरस्थित विसनपुर चोकमा मोटरसाइकल दुर्घटनमा परी आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कल्यानपुर गाविस–८ निवासी हरि चौधरी रहेको प्रहरीले जनाएको छ। ३५ वर्षीय चौधरीको भारतस्थित सिलिगुढीको पारामाउन्ट अस्पतालमा उपचारको क्रममा आज बिहान मृृत्यु भएको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ।

थारूवान

सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएका अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए।

थारूवान

अवीनाश चौधरी/धनगढी। थारु समुदायको अस्तित्व नै सखाप पार्ने गरी वङ्शाणुगत रोग सिकलसेलको प्रभाव बढे पनि सरकारले रोकथामका लागि चासो नदेखाएको सो समुदायका मानिसले गुनासो गरेका छन्। बिहीबार धनगढीमा सिकलसेल एनिमियाविरुद्धको तेस्रो राष्ट्रिय जागरण दिवस मनाउने क्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन्।

थारूवान

अवीनाश चौधरी/धनगढी। एक महिना अगाडि लालबोझीबासीको जनजीवन ठीकै थियो। जसो भए पनि चलेकै थियो। उनीहरु असारको रोपाइँमा रमाए। सारा दुःख, वेदना बिर्सेर हिलोमै दिन बिताए, संगाल्दै एउटा सपना। अब त वर्षदिनलाई खाना पुग्ने धान उत्पादन हुन्छ!  

थारूवान