देश

ट्र्याक्टरबाट खसेर सुनसरीका छेदन चौधरीको मृत्यु

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ। रामधुनीभासी नगरपालिकाबाट बराहक्षेत्रको चतरा मलामी जाँदै गरेका ६० वर्षीय छेदन चौधरीको को १ त ६२५० नं को ट्र्याक्टरबाट खसेर मृत्यु भएको छ।

थारूवान

स्क्रब चिनीमा अलिकति जैतुनको तेल मिसाउने र ओठमा यसको लेप रगड्ने । केही बेर रगडेपछि यसलाई चिसो पानीले धुने र पुछेपछि लिप म्वइस्चराइजर लगाउने । सातामा एकपटक यसो गर्नाले ओठको कालोपन हराउँदै जान्छ ।

थारूवान

फिलिपिन्सका एक माझीले त्यहाँको पालावान टापूमा एक अर्ब रुपैयाँ बराबरको मोती भेट्टाएका छन् । उनले १० वर्ष अघि नै यति मुल्यवान मोती फेला पारेका थिए । तर, आफूले भेट्टाएको कुरा मोती हो र यसको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी पर्छ भन्ने कुरा अहिले आएर मात्र उनले थाहा पाएका छन्...

थारूवान

कैलालीको पहलमानपुर–८ वनवर्षाका ५३ वर्षीय दिलबहादुर चौधरीको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले जोगाउन खोजेको मृतकका परिवारले आरोप लगाएका छन् । घटना भएको एक हप्तापछि बल्ल जाहेरी लिएको इलाका प्रहरी कार्यालय सुखडले दोषीलाई पक्राउ गर्नुको सट्टा जोगाउने खेलमा लागेको पीडित पक्षको आरोप छ । उनीहरुले पीडितको कुरा सुन्नु भन्दा पनि प्रहरीले अपशब्द...

थारूवान

काठमाडौँको त्रिपुरेश्वरमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बा७३प ४३०९ नंको मोटरसाइकलमा सवार २२ वर्षीय विवेक बराइली रहेको प्रहरीले जनाएको छ ।

थारूवान

स्तन क्यान्सरको समस्याबाट जुधिरहेकी एलिसन हेबलाई सँधै एउटै चिन्ताले सताई रहन्थ्यो, क्यान्सरको उपचारपछि उनको शरीरमा त्यसको कस्तो असर पर्ने हो ।

थारूवान

दोदोधारा– ९ का ३५ वर्षीय देशराम चौधरी १२ वर्षीय छोरा दिशान्त चौधरीसहित सिकलसेल एनिमियाको उपचारका लागि शनिबार घोडाघोडी अस्पताल पुगे। बाबु–छोरा दुवै संक्रमित हुन्। ‘हामी दुवैमा सिकलसेल एनिमिया देखिएको छ,’ देशरामले भने, ‘डाक्टरलाई जँचाउन आएका हौं।’ २० वर्षसम्म लाखौं रकम खर्च गरेर उपचारका लागि विभिन्न ठाउँ भौंतारिएका उनलाई दुई...

थारूवान

एको जानकारी अनुसार ढल्केवर भन्दा तीन किलोमिटर दक्षिण हजरा चौकमा विपरीत दिशाबाट आइरहेका दुई मोटसाइकल एक आपसमा ठक्कर खाँदा सर्लाही गौरीशंकर- १ का ३२ वर्षीय मुकेश चौधरीको सनाखत भए पनि अर्को मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।

थारूवान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

थारूवान

दाङको बिजौरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन । विजौरीको डुरुवा कुलामा करेन्ट लगाएर माछा मार्ने क्रममा विहीबार दिउँसो विजौरी–७ खोलीगाउँका ४१ वर्षीय माधु चौधरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

थारूवान
1 93 94 95 96 97 202