देश

कैलालीसँग जोडिएको गौरीफन्टा नाका खोल्न प्रधानमन्त्री तयार

प्रधानमन्त्री पुष्पकमल दाहालले आशन्न भारत भ्रमणमा गौरीफन्टा नाका सुचारु गर्न पहल गर्ने बताएका छन् । कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा गएका विभिन्न दलका साँसद एवं राजनीतिक दलका प्रतिनिधिसँग प्रधानमन्त्रीले करिव दुई दशकदेखि बन्द रहेको दुधवा गौरीफन्टा रेल्वे सेवा सञ्चालन गर्न समेत भारत सरकारसँग छलफल गर्ने बताए ।

थारूवान

सरकारले मलेसिया तथा मध्यपूर्व एसियाका कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहदानी शुल्क घटाएको छ ।

थारूवान

नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ। १ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने निगमका प्रवक्ता भानुभक्त खनालले बताए।

थारूवान

घोराही २ पचुर्खाका रामप्रसाद चौधरीलाई छोरी रामकली अझै फर्कन्छिन् कि झैं लाग्छ । २०५९ वैशाख ३ गते घोराहीस्थित जिल्ला अस्पतालमा उपचार गर्न गएकी २६ वर्षीया छोरी उपचार गर्न नपाउँदै सुरक्षा फौजको नियन्त्रणमा परिन् । छोरी खोज्न गएका रामप्रसाद उल्टै दुई दिन थुनिए । तर छोरी भेटाउन सकेनन् । अहिलेसम्म...

थारूवान

भूकम्पपीडितका उठाएको राहत रकम ठगी गर्न काठमाडौंमा दर्ता भएको एउटा गैरसरकारी संस्थाले सप्तरीमा नक्कली साधारण सभा गरेको भेटिएको छ। ठगी आरोपमा संस्थाका अध्यक्ष र महासचिव पक्राउ परेपछि भूकम्पपीडितका नाममा आएको अनुदानमा भएको ‘ब्रह्मलुट’ बाहिर आएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा केन्द्रीय कार्यालय रहेको ‘बुद्धिस्ट जनाधिकार मञ्च’ नामक गैरसरकारी...

थारूवान

रोग लिभर, किड्नी, फोक्सो, मुटु आदि सम्बन्धी समस्या, थााइराइड, मधुमेहजस्ता रोग लागेमा शरीरमा सेक्स हर्मोन उत्सर्जन कम हुन्छ । यसले गर्दा लिंग उत्तेजित नहुने, सेक्स गर्न मन नलाग्ने हुन्छ । औषधि उच्च रक्तचाप, मुटु, डिप्रेसन आदिको औषधि नियमित खाने गर्नुपर्छ । यस्ता औषधिको नियमित सेवनका कारण कतिपयको शरीरमा सेक्स...

थारूवान

भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले मुक्त घोषणाको लामो समयसम्म पनि मुक्तकमैया, मुक्तहलिया र मुक्तकमलरीको पुनःस्थापना नहुनु विडम्बना भएको बताएका छन्। सिंहदरवारस्थित आफ्नै मन्त्रालयको कार्यकक्षमा बुधबार जिल्लाबाट आएका मुक्तकमैया, मुक्तहलिया तथा मुक्त कमलरीका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री पाण्डेले त्यस्तो बताएका हुन्। सरकारले चाहेमा पुनस्र्थापनाको काम ठूलो नभए पनि सरकार परिवर्तनको...

थारूवान

पत्रकार हीरामणि चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङ शाखाले दुख व्यक्त गरेको छ । शाखाका सहसविच एवम रेडियो तुलसीपुरकर्मी हिरामणि चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको हो । संघका मध्यपश्चि इन्र्चाज एवम दाङका अध्यक्ष सन्तोष दहितले शोक वक्तव्य जारी गरी पत्रकार चौधरीको...

थारूवान

मुक्त भएको १६ वर्ष पूग्दासमेत उचित पुनस्र्थापना हुन नसकेपछि पुनःस्थापनाको माग गर्न मुक्त कमैया, हलिया, कमलरीको एक प्रतिनिधि टोली प्रधानमन्त्री, विषयगत मन्त्री तथा दलका नेताहरुसँग छलफल गर्न काठमाडौं आइपुगेको छ । मुक्त कमैया, हलिया र कमलरीका नेताहरुको संयुक्त नेतृत्वमा छलफल र माग, मुद्दा सम्बोधनको माग गर्न संयुक्त टोली काठमाडौं...

थारूवान

मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको आइएमइआई नम्बर फरक फरक हुन्छ ।

थारूवान
1 92 93 94 95 96 202