देश
गर्भवती महिलाका लागि खुराक
गर्भवती महिलाले यी फलफूल र खानेकुरा खानु लाभदायक हुन्छ । स्वास्थ्यकर खाना खाँदा गर्भमा रहेको शिशुको स्वास्थ्य पनि राम्रो हुन्छ । केरा केरामा प्रशस्त मात्रामा फाइबर पाइन्छ । जसले गर्भवती महिलालाई कब्जियतको समस्याबाट टाढा राख्छ । त्यसैले गर्भावस्थामा केरा खानु लाभकारी हुन्छ । खजुर खजुर आयरनले भरिएको फल हो...
थारूवानविराटनगर-१३ स्थित तिनटोलियामा अक्सफोर्ड होस्टल सञ्चालन गरिरहेका विजय यादवको क्रूर हत्या गरिएको छ। २१ वर्षका यादवलाई ठूलो कट्टीले शरीरबाट टाउको र दुबै खुट्टा काटेर अलग पारी हत्या गरिएको छ। ओमकार श्रेष्ठको घरको तल्लो तलामा भाडा लिएर बसिरहेका यादवको हत्यापछि उनको शवलाई एउटा बोरामा बाँधेर राखिएको अवस्थामा प्रहरीले भेटाएको छ।...
थारूवान–तैलीय स्वभावको छालाका लागि बेलुका फेसवास प्रयोग गरेर अनुहार धुनुपर्छ । –हप्तामा दुईतीन पटक स्क्रबको प्रयोग गरी मृत छाला र खिलहरू हटाउने । –टोनरको प्रयोगले छालामा भएको चिल्लोपन हटाउनुका साथै रोमछिद्रलाई कसिलो बनाउन मद्दत पुग्छ । –हप्तामा एकपटक तीनदेखि पाँच मिनेटसम्म बाफ लिनाले रक्तसञ्चार वृद्धि भई रोमछिद्र खुला हुन्छ...
थारूवानललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई आज ग्वार्कोबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले बालकुमारी– ग्वार्को क्षेत्रमा बेस्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ जना युवती र एक सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको हो ।
थारूवानउन्नति चौधरी/काठमाडौं। सरकारले पुनस्र्थापना गर्ने नीति बनाएरै पटक पटक आश्वासन दिएपनि हालसम्म पुनस्र्थापना नभएको भन्दै मुक्तहलिया, मुक्तकमैया तथा कमलरीहरुले छुट्टै आयोगको गठनको माग गरेका छन् । मुक्तकमैया, कमलरी र मुक्तहलियाका संघ संस्थाहरुले शनिबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी सरकारले हरेकवर्ष पुनस्र्थापनाका लागि केही बजेट छुट्याउने गरेपनि त्यसको सही कार्यान्वयन हुन नसकेको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र