देश

मोरङका अनील चौधरीसहित कुवेतमा २२ नेपाली अलपत्र

वैदेशिक रोजगारका लागि कुवेतमा पुगेका २२ नेपाली कुवेती कम्पनीले भिसा दिलाउन नसकेपछि अलपत्र परेका छन् । जसमा १६ कामदारको आवासीय अनुमतिपत्र (भिसा) छैन । ६ जनासँग काम गर्ने अनुमतिसहितको भिसा भए पनि कम्पनीले काम दिन सकेको छैन । कुवेतस्थित ‘खलिफा दद् अल–दबबाउस एन्ड ब्रोस कम्पनी लिमिटेड’ आर्थिक संकटमा परेपछि...

थारूवान

थारु पत्रकार संघ चितवनको अध्यक्षमा पुनः कारी चौधरी चयन ‍भएका छन्। सौराहामा आज भएको पहिलो अधिवेशनले कारी चौधरीको अध्यक्षतामा ७ सदस्यीय निर्विरोेध नयाँ कार्यसमिति चयन गरेकोे हो ।

थारूवान

ओएसिस मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. मनोजकुमार चौधरीले थारु पत्रकारिता पुरस्कारका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्ष्यकोष स्थापना गरिदिने घोषणा गरेका छन्। उनले थारु पत्रकारहरुलाई प्रोत्साहस्वरुप उक्त अक्ष्यकोष रकम दिन लागेको बताए। ‘पहिलोपटक हाम्रो ठाउँमा आएर राष्ट्रिय भेला गर्दै हुनुहुन्छ। यही अवसरमा थारु पत्रकारहरुलाई प्रोत्साहनस्वरुप...

थारूवान

थारु पत्रकार संघ नेपालले ‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका गणेश चौधरीलाई प्रदान गरेको छ। चितवनको सौराहामा आयोजित पाँचौं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलामा पत्रकार चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो। थारुका समसमायिक मुद्दा र टीकापुर घटनापछि उब्जेको असहज परिस्थितिमा पनि निरन्तर थारुका मुद्दा उठाइरहेका उनलाई संघको केन्द्रीय कार्यसमितिले...

थारूवान

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ९ ठाटी डाडामा बिहीबार साझ करिब ७.३० वजेको समयमा वर्ष २५ का तिलकराम थारुले छिमेकी वर्ष ४४ का कन्हैयाप्रसाद थारुको कोदालो प्रहार गरी हत्या गरेका छन् ।

थारूवान

महोत्तरीको बथनाह गाविसमा कार्यरत गाविस सचिव नायव सुब्बा गुलाब चौधरी घुस सहित पक्राउ परेका छन् । महिला समूहले भ्रमणका लागि लिएको एक लाख रुपैयाँको फर्छ्योट गर्ने क्रममा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

थारूवान

थारु समुदायलाई मात्र लाग्ने रोग सिकलसेलका लागि सरकारले २० हजार थारुहरुको डिएनए टेस्ट गर्ने घोषणा गरेको छ। बिहीबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले छ महिनाभित्र २० हजार थारुहरुको डिएनए परीक्षण गर्ने जानकारी दिए। उनले दुई वर्षभित्र सबै थारुहरको परीक्षण गरिसक्ने सरकारले नीति लिएको जानकारी दिए। यो रोग पश्चिम थारु...

थारूवान

विराटनगरका अक्सर्फोड होस्टेलका सञ्चालक बिनोद यादवको हत्यामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या गरिएको यादवको उमेर प्रहरीले १९ वर्ष बताएको छ।

थारूवान

बर्दिया जिल्लामा रहेको नेपालकै लामो पुल कर्णाली गेरुवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । बर्दियाको गोला गाविस-९ बाट ताराताल तर्फ आउँदै गरेको बा ३३ प ८५८० नम्बरको मोटरसाइकल बुधबार बिहान करिब साढे चार बजे...

थारूवान

कारी महतो थारु/चितवन। विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका तथा मिडियाहरुमा आबद्ध थारु पत्रकारहरुको छाता संगठन थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘थारु समुदायको मुद्दा उठान, थारु पत्रकार संघको अभियान, सबै मिली जोगाऔं, थारुहरुको पहिचान’ मुख्य नारासहितको राष्ट्रिय भेला पर्यटकीय नगरी चितवनको सौराहामा भदौ...

थारूवान
1 90 91 92 93 94 202