देश

थारु महिला सभा मोरङले जितियालाई आन्दोलनको रुपमा मनाउने

थारु महिला सभा मोरड कार्यसमितिले थारुहरुले जितिया पर्वलाई आन्दोलन दिवसका दिनका रुपमा मनाउने निर्णय गरेको छ। आफूहरुले विगत दुई दशकदेखि आफ्नो हक र अधिकार प्राप्तिका लागि आन्दोलन गरेको भए पनि स्वायतः प्रदेश निमार्ण, समावेशी प्रतिनिधित्व र आन्दोलनको सत्य तथ्य न्यायिक छानविन गर्न माग गरेको छ। आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना...

थारूवान

नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न राष्ट्रिय भेलाबाट संशोधित विधान जारी भएको छ। तर संशोधित विधानमा मागअनुसार थारुकोटा नछुट्याएकोभन्दै केन्द्रीय सदस्य लक्की चौधरीले गम्भीर आपत्ति जनाएका छन्। नयाँ संविधानमा थारु क्लष्टरलाई अलग पहिचान दिइसकेको अवस्थामा महासंघको विधानमा थारु समुदायका लागि केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश र जिल्ला समितिमा समेत थारु कोटाको माग...

थारूवान

सप्तकोसीको मुल भंगालोमा शनिबार डुंगा डुब्दा अझै १० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। डुंगा डुबेलगतै ३७ जनाको उद्दार गरिएपनि अझैसम्म १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो।

थारूवान

कञ्चनपुरको रैकवारविचुवा गाविस–९ पिपरैयामा आज एक युवक धानबालीमा मृत अवस्थामा फेला परेका छन् । कैलाली घर भई विगत पाँच वर्षदेखि पिपरैयाकास्थित आफन्त टीकाराम रानाको घरमा बस्दै आएका ४० वर्षीय विष्णु राना धानबालीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थारूवान

बिहीबार राति सूर्यपटुवा-४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ। सूर्यपटुवा-४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमणमा परेका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा राति मृत्यु भएको हो। 

थारूवान

‘जी स्पट’ जर्मन गाइनाकोलोजिस्ट अन्स्र्ट ग्राफेनबर्गका नामबाट राखिएको हो । त्यसैले यसलाई ग्राफेनबर्ग स्पट पनि भनिन्छ । यो महिलाको योनीको दुई इन्च भित्र हुन्छ । क्लिटोरिसको पछाडितिर योनीको अगाडिको भित्तातिर हुन्छ । यो सिमी आकारको हुन्छ । महिलाको योनीभित्र औँला छिराएर यसलाई पत्ता लगाउन सकिन्छ । सिमी आकारको र...

थारूवान

ठूलठूला जनावरलाई पनि बेरेर कर्याककुरुक पारी भोजन गर्ने एनाकोन्डाको सामु निहत्था कोही जानाजान जाने आँट गर्ला ? तर, डिस्कभरी च्यानलका लागि स्टन्ट गर्ने पल रोसोलीले यस्तो कैयौँ चोटि गरेका छन् । उनको यस्तो साहसलाई कतिपयले मूर्खता र पागलपनको संज्ञासमेत दिने गरेका छन् । अनेक जुक्ति गरेर एनाकोन्डासँग पौँठेजोरी खेल्ने...

थारूवान

विभिन्न माग राख्दै  थारु पत्रकार  संघ दाङले  पत्रकार  महासंघलाई ज्ञापनपत्र बुझाएको  छ। संघको  हालसालै  सौ राहामा सम्पन्न राष्ट्रिय भेलाबाट जारी घो षणापत्रमा उल्ले ख गरि एका माग सम्बो धनका लागि दाङ शाखाले  पत्रकार  महासंघलाई ज्ञापनपत्र बुझाएको  हो । संघका जिल्ला अध्यक्ष सन्दो ष दहितले  मंगलबार  पत्रकार  महासंघका दाङ शाखा अध्यक्षलाई ज्ञापनपत्र बुझाएका हुन्। संघले  उठाएका माग...

थारूवान

नेपाल पत्रकार महासंघको केन्द्रीय विधानमा पदाधिकारी र सदस्यहरुको थारुकोटा छुट्याउन माग गर्दै थारु पत्रकार संघ नेपालले महासंघलाई सोमबार ज्ञापनपत्र बुझाएको छ । भाद्र २५ गते चित्तवनको सौराहामा भएको केन्द्रीय भेलाको निर्णयअनुसार संघले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा गएर महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई ज्ञापनपत्र बुझाएको हो ।

थारूवान

दाउरा लिन जाँदा नदीको दोभानमा थुनिएका कञ्चनपुरको देखतभुली गाविस–६ कि एक महिलासहित दुई पुरुषको आज उद्धार गरिएको छ । यहाँको देखतभुली–६ मा तिल्लकीको पूर्वबाट भएर बग्ने मछेली नदी र पश्चिमतर्फबाट भएर बग्ने वनहरा नदीकोबीच दोभानमा थुनिएका देखतभुली–६ का ३० वर्षीय प्रेम चौधरी, ५० वर्षीय सादु राना र उहाँकी बुहारी २९...

थारूवान
1 89 90 91 92 93 202