देश

भारत-पाकिस्तान तनाब बढ्ने संकेत

भारतीय विदेश मन्त्रालयद्वारा मंगलबार अबेर आएको १९ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा भाग नलिने घोषणा औपचारिक मात्र थियो । भारत–पाकिस्तान तनाब चुलिँदै जाँदा केही दिनदेखि भारतीय सञ्चार माध्यमले स्रोतहरुको हवाला दिँदै इस्लामाबादमा कात्तिक २४ र २५ गते आयोजना हुने सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने समाचार...

थारूवान

चितवनमा रहेको स्वास्थ्य दर्पण मिडिया नेटर्वकले देशका बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ट सेवा पुर्‍याएका ४ जना चिकित्सक र १ जना पत्रकारलाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ सम्मान’बाट आज भरतपुरमा सम्मानित गरेको छ ।

थारूवान

एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु भएको जानकारी दिइयो । गएको वर्ष तीन गर्भवतीसहित कुल १०७ जना एचआइभीबाट सङ्क्रमित भएको पत्ता लागेको...

थारूवान

यति एयरलायन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा आज अपराह्न दुर्घटनामा परेको छ । काठमाडौँबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको ९एन एआइडी नंंको जहाज अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो ।

थारूवान

भूमिसुधार तथा ब्यवस्था मन्त्री विक्रम पाण्डेले थारुहरुको सबैभन्दा ठूलो चाड जितियमा राष्ट्रिय विदा हुनुपर्ने बताएका छन्। माडी नगरपालिकाको बसन्तपुरमा थारुहरुको जितिया पर्वको झम्टा नृत्य प्रतियोगिता कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन्। 

थारूवान

जिल्लाको त्रियुगा नगरपालिका–६ खैजनपुरमा आज दिउँसो ३ बजे वर्षासँगै परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

थारूवान

कारी महतो थारु/चितवन। थारु समुदायको चाडपर्वहरुमा थारु समुदायहरुले स्थनीय विदा हुनुपर्ने माग राखेका छन्। थारुहरुको चाड जितिया र यमोसा (पितृऔंसी) मा विदाको सवाल उठाएपनि निजि विद्यालयहरुले सोही चाडपर्वमै दोश्रो त्रैमासिक परीक्षा सञ्चालन गर्न गैरहेकोले यसप्रति थारु कल्याणकारिणी सभा (थाकस) को ध्यानाकार्षण भएको जनाइएको छ। थाकस क्षेत्रीय सभापति नारायण प्रसाद...

थारूवान

अविनाश चौधरी/धनगढी। नेपाल-भारत सीमा गौरीफन्टालाई अन्तर्राष्ट्रिय नाका बनाउनु पर्ने माग उठिरहेका बेला भारतले मैलानीदेखि गौरीफन्टासम्म पुनः रेल सेवा सुचारु गर्ने भएको छ । भारतको डीआरएम पूर्वोत्तर रेल्वेले बन्द रेल सेवालाई २२ वर्षपछि पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

थारूवान

कारी महतो थारु/चितवन विगत वर्षदेखि नै थारु समुदायले आफ्ना मौलिक चाडपर्वहरुमा विदाको व्यवस्था हुनुपर्ने आवाज उठाउँदै आएका छन् । तर गतवर्षहरु झैं यसवर्ष पनि थारुहरुको चाडपर्वमा विदा हुनुको सट्टा निजि विद्यालयहरुले त्रैमासिक परीक्षा लिने कार्यतालिका बनाएका छन् ।

थारूवान

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले टीकापुर घटना आततायी, हिंस्रक र आपराधिक भएको बताएका छन्। एमाले प्रदेश नं ७ स्तरीय बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी भएको आपराधिक घटनाको दोषीलाई छाड्न नहुने बताए।

थारूवान
1 88 89 90 91 92 202