देश
थारुमा लाग्ने रोग सिकलसेल एनिमिया पाठ्यक्रममा समावेश
बुनु थारु। रगतका दुई रोग सिकलसेल र थालेसेमियाको विषयमा जानकारी अब स्थानिय पाठ्यक्रममा समावेश गरिएको छ। बारबर्दिया नगरपालिकाले कक्षा ९ को सामाजिक शिक्षा विषयमा यी विषय समावेश गरेको हो।
थारूवानकारी महतो/खैरहनी। चितवनको खैरहनीमा नेपालकै लोपोन्मुख जनजातिको रुपमा रहेको राउटे जातिको कला, संस्कृति र सीप प्रदर्शन हुने भएको छ । खैरहनी उद्योग वाणिज्य संघ र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा यहि मंसिर १६ देखि २४ सम्म हुन लागेको प्रथम खैरहनी महोत्सवमा लोपोन्मुख जनजातिको रुपमा रहेका राउटे जातिको कला, संस्कृति र...
थारूवानकारी महतो।चितवन। इपिएस प्रणालीमार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली थारु युवाहरु एकआपसमा संगठित भएको छोटो अवधिमा निकै प्रशंसनीय कामहरु गर्दै आइरहेका छन् । केही समय अगाडि कोरियाको आफ्नै निवासमा मृत्यु भएका कैलालीका २८ वर्षीय प्रमोद चौधरी र कोरियाकै सडक दुर्घटनामा मृत्यु भएका पर्सा जिल्ला निवासी ओम प्रकाश...
थारूवानलैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बर्दियाको राजापुरमा शान्तिका लागि युवा समूहले विभिन्न कार्यक्रम आयोजना गर्यो। ‘लैंगिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’ मूल नाराका साथ निस्किएको र्यालीमा सरकारी तथा गैर सरकारी संघसंस्थाले एक्यबद्धता जनाएको थियो। र्याली राजापुर बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो।
थारूवानठाकुरसिंह थारु/कान्तिपुर दैनिक बाँके बैजनाथ गाउँपालिका–१ गाभरफाँट । उत्तर र पूर्वतर्फको चुरे छ भने दक्षिण र पश्चिम सामुदायिक वनले घेरिएको छ । उपत्यका (भ्याली) झैं लाग्ने सुन्दर फाँटमा लस्करै तीनवटा होमस्टे सञ्चालनमा छन् । पहुना बस्नका लागि चिटिक्क परेका साना घर छन् । खाजा खान र विश्रामका लागि गोल घर । त्यसका मालिक हुन्...
थारूवानदाजु बहिनीको प्रेम प्रतीकका रुपमा रहेको समाचकेवा पर्व रौतहटका थारु समुदायका महिलाहरुले मनाइरहेका छन् । रौतहटको ग्रामिणभेगका किशोर-किशोरीलगायत वृद्ध महिलाहरुले समेत दाजुभाइको दीर्घायुको लागि समाचकेवा पर्ब मनाउदै आएका छन् । गाउघरमा एकत्रित भएका दिदीबहिनीहरुले माटोका विभिन्न मुर्तीहरु समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती बनाएर खेल्दै आएका छन ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र