देश

रौतहटका थारु युवाहरु सम्मानित

रौतहटका थारु युवाहरु सम्मानित भएका छन् । विभिन्न क्षेत्रमा सक्रिय भएर काम गर्ने युवाहरुलाई थारु एक्टिभ ग्रुपले सम्मान गरेको हो ।

थारूवान

राजेन्द्रप्रसाद पनेरु।  कञ्चनपुर- मादलको तालसँगै कम्मर मर्काउँदै थारु युवतीले नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत छ । सामूहिक रुपमा सबैका घर घरमा गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पुर्याउँछ । 

थारूवान

उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो । गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा...

थारूवान

सन्तोष दहित/दाङ। दाङ हेकुली ८, हेकुली गाउँमा अहिले दशैंको सख्या र पैया नाचले रौनक छाएको छ। अरु गाउँभन्दा भिन्नै तरिकाले नाचिने सख्या नाचले हेकुली गाउँमा सख्या, पैया नाच हेर्न आउनेहरुको भिड लाग्नथालेको सख्या, पैया नाचको मोह्रिन्या अन्जु चौधरीले बताए। युवाहरुको आफ्नो भेषभुषाले झन नाच हेर्नआउनेहरुलाई उत्साहित बनाएको छ। तस्बिर...

थारूवान

कञ्चनपुरका थारु समुदायले नाचसहित बडघरमा जम्मा भएर बडादशैंका टीका थापेका छन् । पालो पर्खदै पहुरा लिएर बडघरमा जम्मा भएका थारु समुदायका बालबालीका, बुढापाका, महिला र तन्नेरीले टीका टीका थापेका हुन् । थारु समुदायमा बडादशैंको टीका बडघरमा गएर थाप्ने चलन रहेको छ । टीका थाप्न गाँउगाँउबाट सखिया, लठुवा र छोक्रा...

थारूवान

पर्सा प्रहरीको कारबाहीमा गएराति एक जनाको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका–१८ को सिरोमणी टोलमा रहेको कच्ची बाटोमा राति ८ बजे प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागी एक युवकको मृत्यु भएको हो । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्सा प्रहरीले जिल्लामा लागू गरेको विशेष सुरक्षा...

थारूवान

घरबाट हराएको एक सातापछि कञ्चनपुरको बेलौरी नगरपालिका–१३ सडक घाटका ३२ वर्षीय रामसिंह चौधरीको शव प्रहरीले फेला पारेको छ । घरबाट असोज १६ गते हराएका चौधरीको शव शनिबार साँझ सडक घाटमै फेला परेको बेलडाँडीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । शव सडेको अवस्थामा भेटिएको । 

थारूवान

कारी महताे/चितवन। साहित्यिक कार्यक्रमहरुमा युवापिंढीहरु आकर्षित हँुदै गएको छ । आज पूर्वी चितवनको पर्सा बजार स्थित संगीत प्रशिक्षण केन्द्रमा भएको मासिक साहित्यिक गोष्ठीमा साहित्यिक रचना वाचन गर्नेहरु प्राय युवा जमात नै रहेको थियो । पूर्वी चितवन साहित्यिक समाजले आयोजना गरेका उक्त कार्यक्रममा करिब २१ जनाले कविता, गजल, मुक्तक, कथा...

थारूवान

नवलपरासीमा शारीरिक रुपमा अशक्त रहेका पदम चौधरीले बिज्ञानलाई नै चुनौती दिदै अनौठो कला प्रदर्शन गरेका छन । उनले पानीमा हात गोडा नचलाई तैरने कला देखाएका हुन् । नवलपरासी अमरौट ५ का ३० वर्षीय पदम चौधरीले शारीरिक रुपमा अशक्त भएर पनि यस्तो कला प्रदर्शन गर्न सफल भएका हुन् ।

थारूवान

बर्दिया मगरागाढी–३ धोबिया बस्ने १७ वर्षीय अविशेष चौधरीको सर्पले टोकेर शुक्रबार मृत्यु भएको छ। खेतमा मुसा मार्ने क्रममा प्वालमा हात हाल्दा सर्पले टोकेर उनी घाइते भएका थिए। उपचारको लागि जिल्ला अस्पताल गुलरिया ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

थारूवान
1 85 86 87 88 89 202