देश
थारू संस्कृति जोगाउँदै कपिलवस्तुका थारु समुदाय
कमल चौधरी/कपिलबस्तु कपिलबस्तुका थारु समुदायहरु बेलको काँडमा ढिकारी उनेर दशैं मनाएका छन् । उनीहरुले सदाको बर्षझै यस बर्ष पनि दशैैंमा आफ्नै संस्कृतिमा रमाउदै दशैं मनाएका हुन् । ‘जे सिक्यौं त्यही आफ्ना सन्ततीहरुलाई सिकाउँदै आएका छौं,’ कपिलबस्तु वाणगंगा नगरपालिका–१५ की जुुगारी थारुले बताए ।
थारूवानकाठमाडाैंबाट भैरहवा जान आउँदै गरेको लु१ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । बसको आधा...
थारूवानकारी महतो/खैरहनी बढी उत्पादन लिनका लागि स्थानीय कृषि सहकारी संस्थाबाट धानको बीउ ल्याएर लगाएको धानबालीबाट उत्पादन नभएपछि खैरहनी नगरपालिका वडा नं. १ का कृषकहरु आफूहरु ठगिएको महशुस गरेका छन् । खैरहनी नगरपालिका स्थित थारु कृषक कल्याण समूहका सचिव हरिकुमार चौधरीले ज्यामिरे कृषि सहकारी संस्थाबाट धानको बीउ ल्याएर ८ कट्ठा...
थारूवानबाँस बेचेरै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा रहेको जनहित महाकाली सामुदायिक वनका उपभोक्ता लखपति भएका छन् । सामुदायिक वनमा रोपिएको बाँस बेचेर सामुदायिक वनका उपभोक्ताले वार्षिक रुपमा रु पाँच लाखभन्दा बढी आम्दानी लिँदै आएका छन् । एक दशकअघि सामुदायिक वनमा रोपिएका आधादर्जन प्रजातिका बाँस बेचेर आम्दानी लिन थालिएको हो । काँडे, मध्यम...
थारूवानजङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका–१५ रामघाटका ३५ वर्षीया सुन्दरी चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । श्रीमान् आशाराम चौधरीसित साइकल चढेर शङ्करपुरको चानँदेउ आउनेक्रममा स्थानीय गोरखनाथ सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।
थारूवानसुनसरीको चिमडी गाविस–९ मा एम्बुलेन्सको ठक्करबाट आज तीनजना घाइते भएका छन् । रामनगर भुटाहाबाट बिरामी लिएर बिराटनगरतर्फ जाँदै गरेको नासो कृषि सहकारी संस्थाको को १८ च ९२५७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा चिमडी–९ का राजकुमार चौधरी, जिवस चौधरी र मोहन चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेमध्ये...
थारूवान
रेशम रन्जितालाई खुला पत्र